Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

मनोज यादव बैशाख ६, २०७५

मलगंवा  ।    पुर्वप्रधानमन्त्री  एवं    एमालेका    वरिष्ठ    नेता    माधव  कुमार  नेपालले  विश्वमा  देशको  इज्जत  उच्च  राख्न  खेल  र  खेलाडीको  ठुलो  भूमिका  हुने  बताउनुभएको   छ   ।   सर्लाहीको   लालबन्दी ६ मा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा बुधबारदेखि  सुरु  भएको  १०औं  जनरल चोइ होङ हि स्मृति राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उदघाटन  गर्दै  उहाँले यस्तो कुरा बताउनुभएको  हो  ।  खेलले  नै  देशको  मान  र  इज्जत  बढाउने  हो,  नेता  नेपालले  भने,।।।  हाम्रा  खेलाडीले विदेशमा गएर बिजयी हासिल   गर्दा   नेपालीको   छाती   गौरवले   धक्क   फुलेर   आउँछ,   शीर  गौरवले  ठडिएको  हुन्छ  ।’  विश्वमा देशलाई परिचित गराउन र  पयर्टन  प्रवर्द्धन    गर्न  पनि  खेलकुदको    महत्वपूर्ण  भूमिका  हुने  नेता  नेपालको  भनाई  छ  ।    उहाँले  जनकपुरदेखि वीरगञ्जको बीचमा कुनै पनि किसिमका खेल स्टेडिएम नभएको अवस्थामा यस क्षेत्रमा    स्टेडिएम    निर्माण    र    खेलकुदको   विकासको   लागि   आफूले   पहल   गर्ने   प्रतिवद्धता   व्यक्त गर्नुभयो। यहाँ खेलको अझ विकास  गर्न  स्टेडिएमको  खाँचो  छ,  यो  मैले  पनि  महसुस  गरेको  छु,  उनले  भने,  ।।।स्टेडिएम  बनाउन  तपाईहरु  पहल  गर्नुस्,  मेरो  साथ  र  सहयोग  रहन्छ  नेता  नेपालले  भने  ।  ’  वुधवार  र  बिहिविार  दुई  दिन सम्म चल्ने यस प्रतियोगितामा पाँच  विकास  क्षेत्रका  पाँच  टिम,  नेपाल  आर्मी  र  सशस्त्र  प्रहरीको  दुई  विभागिय  टिम  र  आयोजक  सर्लाहीको  एक  टिम  गरी  जम्मा  ८  टिमले  सहभागिता  जनाएको    प्रतियोगिताका           संयोजक           प्रभुनारायण  शिवाकोटी  (श्याम)  ले जानकारी दिए । प्रतियोगितामा   उत्कृष्ट   हुने   खेलाडीलाई   ट्रफी   र   प्रमाण   पत्र  प्रदान  गर्नुका  साथै    चाँडै  नै    आयोजना    हुन    लागेको        दक्षिण    एसियाली    आइटिएफ    तेक्वान्दोमा    समेत    सहभागी    गराइने   आयोजकले   जनाएको   छ   ।   प्रतियोगिताको   उद्घाटन   समारोहमा  आइटिएफका  प्रसिद्ध  खेलाडी     आकाश     घिसिङ     र   अन्जना   शिवाकोटी   तथा   खेलकुदको   विकासमा   सहयोग   र्पुयाउने  महेन्द्र  महतो  र  गोपाल  पंजियारलाई नेता नेपालले सम्मान गर्नुभएको आयोजकले जानकारी दिएको  छ ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...