Wed, 12 Dec 2018
ताजा समाचार
योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड ||
भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए

टुडे समाचारदाता बैशाख ७, २०७५

जनकपुरधाम    ।  मिलोमतोमा   भन्सारबाट   पास   भएपछि   राजस्वले   नियन्त्रणमा   लिएको   तस्करमिा  संलग्न  रहँदै  आएका  रहमानको   मालसमान   छुटाउन   गएका  जनकपुर  उद्योग  वाणिज्य  संघका  पदाधिकारी  र  प्रहरीबीच  झडप भएको छ ।मध्य  क्षेत्र  राजस्व  कार्यालय  पथलैयाका         कर्मचारीहरुले         भन्सारबाट चेकजाँच भै निस्केका मालसमानहरु बुधवार नियन्त्रणमा लिएका   थिए   ।   गाडी   सहित   बरामद    भएको    मालसमानको    चेकजाँच    भन्सार    कार्यालयमै    हुनुपर्ने    अडान            जउवा    संघका   पदाधिकारीहरु   भन्सार   कार्यालयमा   पुगेका   थिए   ।दुवै   पक्षबीच मालसमानहरु बर्दिबासमा चेकजाँच   गरी   अवैध   ठहरिए   कार्वाही र वैध भए तत्काल फिर्ता गर्ने लिखित सहमति भएको जउवा संघका  वरिष्ठ  उपाध्यक्ष  जितेन्द्र  साहले  भने,  तर  सहमति  विपरित  मालसमानहरु  पथलैया  लगेपछि  भन्सार   कार्यालयमा   तालाबन्दी   गरिएको छ ।’भन्सार           कार्यालयमा           तालाबन्दी गर्ने क्रममा प्रहरीले गरेको  लाठीचार्जबाट  समान्य  चोट  लागेको  जउवा  संघका  अध्यक्ष  ललित  कुमार  साहले  जनाए  ।  जउवा संघका केहि पदाधिकारीहरु भन्सार कार्यालयमै पुगेका थिए ।राजस्व अनुसन्धानले बरामद गरेको  ज  १  ख  ८७९  नम्बरको  गाडी   सहितको   मालसमानहरु   कुख्यात     तस्कर     रहमानको     रहेको   छ   ।लामो   समयदेखि   कैरियरको    कामगर्दै    आएका    रहमानले  पछिल्लो  समयमा  केहि मालसमानहरुको न्यून्तम मूल्य निर्धारणमा एउटा प्रज्ञापन कटाएर कयौं पटक मालसमान ढुवानी गरेको खुलासा भएको छ ।जनकपुर   भन्सारका   केही   कर्मचारी  विभागमा  झिकाइएका    र  केही    कर्मचारीहरुको  छानविन  भईरहेको   उल्लेखगर्दै      राजश्व   अनुसन्धान  कार्यालय  पथलैयाका  अनुसन्धान   अधिकृत   तेजमणि   काफ्लेले  जनाए  ।उनले  पछिल्लो  घटनामा      समेत      भन्सारका      कर्मचारीहरुको  संलग्नता  देखिए  उनीहरुपनि कार्वाहीमा पर्ने बताए ।जनकपुर भन्सारबाट संस्थागत रुपमा तस्करी हुँदै आएको छ ।प्रहरी र भन्सार कार्यालयको संलग्नतामा दर्जन   बढी   तस्करहरुले   धन्धा   चलाउदै आएका छन् ।भन्सार       छल्न       केहि       व्यवसायीहरु संगठित तस्करहरुको समुह   मार्फत   ‘कैरियर’   गराउँदै   आएका छन् । तस्करहरुले कैरियर गरी    ल्याउने    मालसमानहरुमा    मूल्यको  १०  प्रतिशत  लिने  गरेका  छन् । १० प्रतिशतमा ढुवानी, प्रहरी, सशस्त्र प्रहरी र भन्सार लगायतका निकायहरुमा   तस्करहरुले   रकम   बुझाउने गर्छन् । मालसमान जफ्त भए      तस्करहरुले      क्षतिपूर्ती      तिर्नुपर्ने  सहमति  छ  ।  तस्करीमा  भन्सारको  सेटिंग  मिलाउनेमा  सोहन  जलान  अगाडी  छन्  ।  उनले  तस्करीको    मालसमान    देशको    विभिन्न  भागहरुमा  पु¥याउने  गरेका छन् ।

Comment Box

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...