Fri, 16 Nov 2018
ताजा समाचार
आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण ||
गर्भमा छोरी देखिएपछि हत्या

टुडे समाचारदाता बैशाख १०, २०७५

ज्वाई दिपेन्द्र दासले छोरीको गर्भ जाँच गराउँदा छोरी रहेको थाहा पाएदेखि चरम यातना दिन थालेको उल्लेखगर्दै ज्ञानीले ७ गते वैशाखको घर लगेर त्यहीँ दिन साँझ हत्या गरेको बताईन् ।

जनकपुरधाम  ।  प्रदेश  नम्बर  २   मा   मुख्यमन्त्री   लालबाबु   राउतले  छोरी  बचाउ  छोरी  पढाउ  अभियान   घोषणा   गरेको   दुई   महिना  नबित्दै  धनुषा  जिल्लाको  सवैला   नगरपालिका   १   को   खरिहानीमा  एक  जना  महिलाको  गर्भमा  छोरी  रहेकै  कारण  हत्या  गरिएको  छ  ।  सबैला  १  बस्ने  १८वर्षिया    अञ्जली    दासको    उनका  श्रीमान्  र  ससुरा  मिलेर  हत्या  गरेको  मृतकका  आमाले  आरोप लगाएकी छन् ।धनुषाको           गणेशमान           चारनाथ     नगरपालिका     १०     डुमरीयाकी ज्ञानीदेवी दासले छोरी अञ्जलीको  हत्या  गरिएको  भन्दै  प्रहरीमा उजुरी दिएकी छन् ।बिहा  भएको  ११  महिनामा  अञ्जली  ६  महिनाकी  गर्भवती  रहेको  उनी  आमा  ज्ञानी  देवीले  गहभरी आँशु झार्दै बताईन् ।ज्वाई दिपेन्द्र दासले छोरीको गर्भ  जाँच  गराउँदा  छोरी  रहेको  थाहा पाएदेखि चरम यातना दिन थालेको  उल्लेखगर्दै  ज्ञानीले  ७  गते  वैशाखको  घर  लगेर  त्यहीँ  दिन साँझ हत्या गरेको बताईन् ।छोरी   जान   नमानेको   तर   ज्वाईले   अत्यधिक   जोड   गरेर   बिहान  मोटरसाईकलमा  चढाएर  लगेको   उनले   बताईन्   ।पटक   पटक  घाँटी  अबरोध  हुने  गरेको  ज्ञानीले  आफूलाई  प्रहरीले  छोरी  फाँसी लगाएरु आत्महत्या गरेको खबर गरेको बताईन् ।दाईजोमा              दिएकै              मोटरसाईकलमा    चढेर    ज्वाई    ६  गते  राती  आएको  ज्ञानीले  बताईन्    ।त्यै    मोटरसाईकलमा    छोरीलाई लगेर हत्या गरेको उनको आरोप  छ  ।गर्भमा  छोरी  रहेकी  कारण उनको हत्या भएको ज्ञानीको कथन  छ  ।  अञ्जलीको  जनकपुर  अञ्चल  अस्पतालमा  पोष्टमार्टम  गरिएको   थियो   ।पोष्टमार्टमपछि   ससुराली पक्षले नै लाश बुझेर २ घण्टा  भित्रै  दाहसंस्कार  गरिएको  थियो  ।छोरीले  आत्महत्या  गर्ने  कुनै कारण नभएको ज्ञानी दासको परिवार बताउँछन् ।बिहेमा                  ऋण                  समेत काढेर करिब ४ लाख खर्च गरिएको  थियो  ।बिहा  भएदेखि  सबै  थोक  ठिकठाक  नै  चलेको  थियो   ।तर   गर्भ   जाँचपछि   दिपेन्द्रले        अञ्जलीलाई        कुटपिट गर्न थालेका थिए ।दिदीको           आँखा           सुन्निएको थियो, मुखमा डाँम थियो  उनी  एक  महिनादेखि  माइतीमै  बस्दै  आएको  भाइ  प्रविण दासले जनाए । उनले हत्यालाई आत्महत्या बनाउन प्रहरीको   समेत   मिलोमतो   रहेको  आशंका  गरे  ।मृतक  अञ्जलीका    पति    दिपेन्द्र    फरार रहेको बताईएको छ ।प्रहरीले       आत्महत्या       नै      भनेपनि      मृतकका      परिवारजनले    न्यायका    लागि    सबै  निकायहरु  गुहार्ने  बताएका  छन्   ।नेपालमा   भ्रुणको   लिंग   परीक्षण कानूनी रुपमा अबैध छ । तर  चिकित्सकहरुले  मोटो  रकम  लिएर  भ्रुणको  लिंग  परीक्षणगर्दै  आएका छन् ।

Comment Box

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...