Wed, 19 Sep 2018
ताजा समाचार
मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न || बती निभाउन साँसदको निर्देशन || काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा, यस्तो छ कार्यक्रम तालिका || निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस || फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख || भारतलाई हराउँदै माल्दिभ्स च्याम्पियन || आजबाट जनकपुर–पटना नियमित बस सेवा || निर्मलाका लागि न्याय माग्दै वीरगंज ||
लक्ष्मीनियाँको अभिभावक बने मुख्यमन्त्री राउत

टुडे समाचारदाता बैशाख १२, २०७५

जनकपुरधाम     ।     मिथिला     बिहारी     नगरपालिका  वडा  नम्बर–८  की  लक्ष्मीनियाँ  कुमारी  दासले  मंगलबार  नयाँ  अभिभावक  पाएकी  छन्  ।  मंगलबार  बिहानसम्म  अनभिज्ञ  रहेकी  लक्ष्मीनियाँले  मध्यान्ह  नहुँदै  हर्षित  हुन  अवसर पाइन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले  लक्ष्मीनियाँको  अभिभावकत्व  ग्रहण  गरेपछि  उनी  हर्षित  भइन्  ।  दलित  परिवारमा  जन्मेकी  लक्ष्मीनियाँको  पारिवारिक  आर्थिक  अवस्था कमजोर छ ।    मिथिला   बिहारी   नगरपालिका–८   मा   रहेको    मिथिला    आधारभूत    विद्यालयमा    मंगलबार आयोजित विद्यालय भर्ना कार्यक्रममा उनलाई   मुख्यमन्त्रीले   काखमा   लिएर   पाठ्यपुस्तक,  स्टेशनरीसहितको  झोला  दिदै  ‘अव  पढब’  भन्दै  फकाउदै  थिए  ।  तर,  भीडभाड  देखेर  लक्ष्मीनियाँ  अनुहारमा  एकप्रकारको  डर  देखिन्थ्यो । मुख्यमन्त्रीको काखबाट तल झरेपछि उनी  हर्षित  हुँदै  आमा  शिला  देवी  दासलाई  समातिन्  ।  लक्ष्मीनियाँको  अभिभावकत्व  ग्रहण  गर्दै मुख्यमन्त्री राउतले  बेटालाई दिएको शिक्षा सीमित  हुने  र  बेटीको  शिक्षा  कम्तीमा  दुई  परिवारलाई सुधार्ने गरेको बताए । बेटी शिक्षित भए त्यसको प्रभाव परिवारमै पर्ने  गरेको  तर्क  मुख्यमन्त्री  राउतको  थियो  ।  अशिक्षाको कारण महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्तो कुरीति बढ्दै गएको उनको भनाइ थियो । बेटी बचाउ, बेटी पढाउ योजना ल्याएर  प्रदेश  सरकारले  समाजमा  शिक्षाको  विकास  गर्न  चाहेको  उनले  थपे  ।  समाज  शिक्षित भए कुरीति आपैm नियन्त्रण हुने दावी उनको थियो । भु्रण हत्या रोक्नको लागि सरकारले कडा कानुन  ल्याउने  तयारी  थालेको  उनले  बताए  ।  शिक्षित  प्रदेशको  रुपमा  विकास  गर्न  स्थानीय  सरकारको सहयोगलाई उनले अपरिहार्य बताए । बेटीको लागि मिथिला बिहारी नगरपालिकाले ल्याएको योजनाको मुख्यमन्त्री राउतले प्रशंसा गर्दै  बेटीहरुको  लागि  वीमा  योजनाको  प्रयोग  गर्न आग्रह गरे । मिथिला बिहारी नपाले छोरी जन्माउने  महिलालाई  प्रोत्साहन  स्वरुप  तीन  हजार नगद दिने योजना ल्याएको छ । यसले अन्य  स्थानीय  तहलाई  पनि  यस्तो  योजना  ल्याउन प्रेरित गर्ने विश्वास मुख्यमन्त्री राउतले व्यक्त गरे । मिथिला बिहारी नपाका प्रमुखलाई प्रदेश  सरकारको  अभियानमा  जुड्नको  लागि  मुख्यमन्त्री राउतले आह्वान गरे । लाइफ   नेपालको   सहयोगमा   मिथिला   आधारभूत   विद्यालयले   आयोजना   गरेको   विद्यालय भर्ना कार्यक्रममा  आन्तरिक   मामिला   तथा   कानुनमन्त्री   ज्ञानेन्द्र  कुमार  यादवले  शिक्षा  विना  प्रदेशको  विकास सम्भव नरहेको तर्क गरे । विकासको मुलभुत  तत्व  शिक्षा  छ,  उनले  भने–‘प्रदेश  विकासको लागि शिक्षाको विकास जरुरी छ ।’वडा अध्यक्ष जिवछ यादवको अध्यक्षतामा भएको  कार्यक्रममा  आन्तरिक  मामिला  तथा  कानून  मन्त्री  यादवले  प्रदेशबाट  गरिबी  र  बेरोजगारी   हटाउन   शिक्षाको   आवश्यक्ता   औंल्याए  ।  सो  अवसरमा  उनले  श्रवण  कुमार  मडिकको अभिभावकत्व ग्रहण गरेका थिए ।  मिथिला  विहारी  नगरपालिकाका  मेयर  अनिल  कुमार  यादवले  प्रदेश  सरकारको  बेटी  बचाउ,  बेटी  पढाउ  योजनाको  प्रशंसा  गरे  ।  छात्राहरुलाई  साइकल  वितरण  गर्नको  लागि  नगरपालिकाले  २५  लाख  रुपैयाँ  छुट्टयाएको  उनले बताए ।  प्रदेश सरकारको बेटी बचाउ, बेटी  पढाउ  योजनामा  नगरपालिकाले  सहयोग  गर्ने प्रतिबद्धता मेयर यादवले व्यक्त गरे । उनले प्रिति कुमारी महराको अभिभावकत्व ग्रहण    गरेका    छन्    ।    नगरपालिकाकी    उपमेयर  अनिता  साहले  अम्विका  मडिकको  अभिभावकत्व  ग्रहण  गरिन्  ।  कार्यक्रममा  लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर, रेष्टलेस डेभलपमेन्टका पुष्प पोखरेल लगायत स्थानीय राजनीतिक  दलका  प्रतिनिधि,  अभिभावक,  विद्यार्थी र शिक्षकहरुको उपस्थिति थियो ।

 

Comment Box

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...

जनकपुरधाम । संविधान दिवसको दिन १५ मिनेट वती निभाएर बिरोध...

काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी...

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको...

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा...

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको...

जनकपुरधाम । नेपाल भारत यात्रु मैत्री बस सेवा जनकपुरधाम–पटनाको...

वीरगंज । गत साउन ११ गाते बलात्कारपछि हत्या...