Thu, 20 Sep 2018
ताजा समाचार
लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण ||
बजेट सर्वसम्मतीबाट पारित, काँग्रेसको संशोधन फिता

टुडे समाचारदाता बैशाख १५, २०७५

नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि समग्रमा बजेट राम्रो रहेको टिप्पणी गरे । उनले भने, बजेट रकम नै कम भएकाले मिलाउने प्रयास गरिएको छ ।

जनकपुरधाम  ।  प्रदेश  नम्बर  २  को  चालु  आर्थिक  वर्षको  ३  महिनाको  बजेट  शुक्रवार  प्रदेश  सभाले पारित गरेको छ ।प्रदेश   अर्थ   मन्त्री   विजय   कुमार यादवले सदनमा मंगलवार १  अर्ब  २  करोड  ५  लाखको  बजेट  प्रस्तुत  गरेका  थिए  ।  दुई  दिन  सम्म  बजेटमाथि  चलेको  छलफलमा  सहभागि  साँसदहरुले  बजेटको प्रशंसा गरे । थोरै रकममा सबै  पक्षलाई  समेटिएको  बजेट  प्रशंसनीय    रहेको    सांसदहरुले    टिप्पणी गरे ।नेपाली   काँग्रेसका   साँसद   शिवचन्द्र  चौधरीले  विनियोजन  विधेयकमाथिको संशोधन प्रस्ताव फिर्ता       लिएपछि       बजेट       सर्वसम्मतीबाट   पारित   भएको   थियो ।विनियोजन     विधेयकमाथि     दर्ता  गरेको  संशोधन  प्रस्तावमा  हरेक मन्त्रालयको बजेटमा १ सय रुपैया  खर्च  कटौती  गर्न  उल्लेख  गरिएको थियो ।सभामुख    सरोज    कुमार    यादवले  संशोधन  प्रस्ताव  फिर्ता  लिन  आग्रह  गरेपछि  संशोधनको  प्रस्तावक चौधरीले फिर्ता लिएको घोषणा गरेपछि बजेट बिनियोजन विधेयक निर्णायार्थ सदनमा प्रस्तुत गरेका थिए ।सभामुखले  निर्णायार्थ  प्रस्तुत  गरेको  बजेट  पारित  हुनेमा  सबै  साँसदहरुले   समर्थन   जनाएपछि   बजेट   पारित   भएको   घोषणा   गरेका थिए ।सरकारले               प्रदेश               साँसदहरुलाई  उपलब्ध  गराएको  बजेट   खर्च   हुनेमा   आशंका   व्यक्तगर्दै    साँसदहरुले    समयमै    बजेट  खर्च  गर्न  नसके  बदनामी  हुने चिन्ता व्यक्त गरेका थिए ।प्रदेश   सरकारले   बजेटमा   कृषि,  पर्यटन  र  उद्योगमा  विशेष  जोड  दिएको  छ  ।कृषिमा  साना,  मझौला     सिंचाई,     तरकारी     खेती,   बिउ,विजनको   व्यवस्था   लगायतका      लागि      बजेट      बिनियोजन गरिएको छ । पर्यटनको क्षेत्रमा नयाँ गन्तव्यहरुको पहिचान र  पुराना  ऐतिहासिक,  धार्मिक,  साँस्कृतिक  स्थलहरुको  संरक्षण,  प्रबद्र्धन गर्नपनि बजेट विनियोजन गरिएको छ ।मुख्यमन्त्री          स्वच्छता          अभियान,   बेटी   बचाउ,   बेटी   बढाउ   अभियान   लगायतलाई   समेत   बजेटले   महत्व   दिएको   छ  ।  संघिय  सरकारबाट  प्राप्त  अनुदानलाई   मात्र   विनियोजन   गरिएको  छ  ।  प्रदेशमा  कानूनको  अभावको  कारण  कर  लगाइएको  छैन्  ।बजेट  यथार्थपरक  रहेको  अर्थशास्त्रीहरुले जनाएका छन् ।पूँजीगत र सधारण तर्फ बजेट सन्तुलित  देखिएको  साँसदहरुले  जनाए      ।प्रदेशको      पहिलो      बजेट   भएपनि   थोरै   रकमबाट   साँसदहरुको  माध्यमबाट  विकास  निर्माणको     लागि     संसदीय     कोषको  व्यवस्था  गर्नु  प्रशंसनीय  रहेको  संघिय  समाजवादी  फोरम  नेपालका   साँसद   कोशलकुमार   यादवले जनाए ।नेपाली    काँग्रेस    संसदीय    दलका  नेता  रामसरोज  यादवले  पनि  समग्रमा  बजेट  राम्रो  रहेको  टिप्पणी  गरे  ।  उनले  भने,  बजेट  रकम  नै  कम  भएकाले  मिलाउने  प्रयास गरिएको छ ।बजेटमा        मुख्यमन्त्रीको        कोषमा ५ करोड र गृह मन्त्रालय अन्तरगतको  दैवी  प्रकोप  उद्धार  कोषमा  २  करोड  बजेट  छुटट्याईएको  छ  ।  प्रदेशमा  पूर्वाधार  निर्माणका  लागि  बजेटमा  रकम  विनियोजन  गरिएको  छ  ।  बजेट  विनियोजन गरिएका कार्यहरु तीन महिना  भित्रै  योजनाहरु  पुरा  हुने  लक्ष्य लिएको अर्थमन्त्री यादवले जनाए ।

 

Comment Box

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...