Thu, 20 Sep 2018
ताजा समाचार
लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण ||
मोदी भ्रमणको तयारी तिव्र

टुडे समाचारदाता बैशाख १७, २०७५

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र   मोदीको   जनकपुरधाममा   स्वागतको     तयारीलाई     तिव्र     बनाईएको  छ  ।  मोदीको  स्वागत  तयारीमा  प्रदेश  सरकार  जुटेको  छ  ।जिल्ला  प्रशासन  कार्यालय  धनुषाले   आईतवार   आयोजना   गरेको सर्वपक्षिय बैठकमा प्रदेशका भौतिक   पूर्वाधार   मन्त्री   एवं   मञ्च    व्यवस्थापन    समितिका    संयोजक     जितेन्द्र     सोनलले     मोदीको  भ्रमणलाई  ऐतिहासिक  बनाउन हरसंभव प्रयास भईरहेको बताए । ‘प्रदेशका लागि मात्र नभै, देशकै  लागि  प्रतिष्ठाको  विषय  हो’मन्त्री  सोनलले  भने,  मोदीको  भ्रमणलाई   ऐतिहासिक   बनाउनु   पर्छ ।बारह      बिघा      मैदानमा      प्रधानमन्त्री  मोदीको  हेलिकोप्टर  अवतरण  हुने  र  त्यहाँबाट  उनी  जानकी   मन्दिरको   दर्शन   पुजा   गर्न  जाने  छन्  ।  करिब  ५  सय  मिटर टाढा रहेको जानकी मन्दिर उनी  पैदल  जाने  अथवा  सवारी  साधनमा त्यो टुंगो लागेको छैन् ।प्रदेश    सरकारले    उनको    पैदल  र  गाडीबाट  जान  सक्ने  दुवै  सुविधालाई  ध्यानमा  राखेर  तयारी  थालेको  मन्त्री  सोनलले  बताए  ।बारह  बिघादेखि  जानकी  मन्दिर सम्मको सडक मर्मत संभार र  भत्काईएका  घरहरुको  मर्मत  संभार   तथा   रंगरोगनको   कार्य   भ्रमण अगावै पुरा भईसक्ने उनले विश्वास व्यक्त गरे ।४  वर्ष  पूर्वपनि  प्रधानमन्त्री  मोदी     जनकपुरधाम     आउन     चाहेका   थिए   ।तर   राजनीतिक   विवादको  कारण  उनको  भ्रमण  अन्तिम   समयमा   रद्द   भएको   थियो । तत्कालिन काँग्रेस सरकार एमालेले उनको भ्रमणलाई अनेक प्रपञ्च  गरी  रोक्न  सफल  भएका  थिए ।छलफलमा  मन्त्री  सोनलले  भने  ,  ‘  भ्रमणलाई  भव्य  बनाउन  हरेक     नागरिकको     सहयोग     आवश्यक छ ।’ प्रधानमन्त्री मोदी जानकी  मन्दिर  दर्शनपुजा  पछि  पूनःबारह   बिघा   फर्केर   त्यहाँ   आयोजित  नागरिक  अभिनन्दन  समारोहलाई     सम्बोधन     गर्ने     कार्यक्रम रहेको बताईएको छ ।भारतीय   विदेश   मन्त्रालय   अथवा  भारतीय  राजदूतावासले  उनको   आधिकारीक   कार्यक्रम   सार्वजनिक  गरेको  छैन्  ।भारतीय  अधिकारीहरुले दुई पटक जनकपुरधाम आएर   विभिन्न   निकायहरुसित   छलफल  तथा  भ्रमण  स्थलहरुको  निरीक्षण गरेको बताईएको छ ।बारह  बिघामा  आयोजना  हुने  नागरिक   अभिनन्दनमा   कम्तिमा   एक लाख मानिसहरुको सहभागिता रहने मन्त्री सोनलले जनाए । उनले भने,  ५०  हजार  सहभागिहरुका  लागि वाटरप्रुफ पण्डाल निर्माण गर्न लागिएको  छ  ।’  बारहबिघा  बाहिर  आवश्यक  शौचालय,  पिउने  पानी  लगायतको   ब्यवस्था   गरिनेछ   ।   मैदान  भित्रपनि  शौचालय,  पिउने  पानीको प्रबन्ध रहने उनले बताए ।प्रदेश   सरकारले   आठवटै   जिल्लाबाट           कार्यक्रममा           सहभागिता  गराउने  तयारी  गरेको  छ  ।  हरेक  जिल्लामा  भ्रमणबारे  तयारी   र   जानकारीका   लागि   मन्त्रीहरुलाई  जिम्मेवारी  दिईएको  छ  ।हरेक  जिल्लामा  एक  जना  मन्त्रीलाई   तयारीको   जिम्मेवारी   सुम्पिएको मन्त्री सोनलले बताए ।छलफल   कार्यक्रममा   देश   विदेशबाट  हजारौं  मानिस  आउने  भएकाले  जनकपुरधामको  सम्पूर्ण  सडकहरुको  सरसफाई  र  सवारी  साधन     तथा     पदयात्रीहरुको     आवागमनमा     सहजता     हुने     व्यवस्था   गर्न   मन्त्री   सोनलको   ध्यानाकर्षण गराएका थिए ।कार्यक्रममा  माओवादी  केन्द्र  प्रदेश  नम्बर  २  संसदीय  दलका  नेता   रामचन्द्र   मण्डलले   नगर   क्षेत्रको  सवै  सडकहरुलाई  सुचारु  र  सफा  सुग्घर  गर्नु  पर्नेमा  जोड  दिए ।छलफलमा  साँसद,  महिला  सञ्जाल,        राजनीतिकर्मीहरु,        नागरिक   समाजका   अगुवाहरु,   सरकारी          अधिकारीहरुको          सहभागिता रहेको थियो ।यसैबीच           मुख्यमन्त्री           मो.लालबाबु राउत गद्दीले विद्युत आपूर्तीलाई भरपर्दो बनाउन विद्युत प्राधिकरणका   अधिकारीहरुसित   छलफल गरेका छन् ।नागरिक           अभिनन्दन           समारोह   स्थल   समेत   रहेको   बारहबिघा  मैदानमा  प्रधानमन्त्री  मोदीलाई    प्रदेशको    तर्फबाट    मुख्यमन्त्री राउतले अभिनन्दन गर्ने कार्यक्रम राखिएको छ । प्रधानमन्त्री मोदीको  जनकपुरधाम  भ्रमणको  समय २ घण्टाको हाराहारीमा रहने बताईएको छ ।

Comment Box

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...