Sun, 18 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
पटनाबाट मोदी सोझै जनकपुर आउने

टुडे समाचारदाता बैशाख १९, २०७५

प्रधानमन्त्री ओलीले बारहबिघामा स्वागत गर्ने

जनकपुरधाम    ।    भारतीय    प्रधानमन्त्री  नरेन्द्र  मोदी  बिहारको  पटनाबाट   सोझै   जनकपुरधाम   आउने   गृह   मन्त्री   रामबहादुर   थापाले  जनाएका  छन्  ।मंगलवार  बिहान    सुरक्षा    व्यवस्था    र    स्वागतको   तयारीको   जानकारी   लिन  सुरक्षा  प्रमुखहरुका  साथ  आएका  गृहमन्त्री  थापाले  भने,  ‘प्रधानमन्त्री    मोदी    बिहारको    पटनाबाट   सोझै   जनकपुरधाम   आउने छन् ।’भारतीय    सेनाको    तीनवटा    विमान प्रधानमन्त्री मोदीको भ्रमणमा सामेल    रहनेछन्    ।बारहबिघामा    हेलिकोप्टर  अवतरण  गर्ने  कार्यक्रम  रहेको उनले बताए ।त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वागत गर्ने  संभावना  छ  ।गृहमन्त्री  थापाले  प्रष्ट   नगरेपनि   स्वागतका   लागि   ओली आउने संकेत गरे ।पटनाबाट    जनकपुरधामको    राजमार्ग   दूरी   १   सय   २३   किलोमिटर  र  हवाई  दूरी    १  सय  १२  किलोमिटर  रहेको  छ  ।  सन्  २०१४मा  मोदी  बिहारबाट  मोटरमा जनकपुर आउने कार्यक्रम थियो   ।तर   पछि   त्यो   भ्रमण   कार्यक्रम हुन सकेन् ।‘जनकपुरधामको बारहबिघामा     ओर्लेर     उहाँ     जानकी मन्दिरमा पुजाआजा गर्नु हुनेछ’मन्त्री  थापाले  भने,  जानकी  मन्दिरको   कार्यक्रम   सकिएपछि   उहाँ  बारहबिघा(रंगभूमि)मैदानमा  नागरिक   अभिनन्दनमा   सरिक   हुनेछन्   ।’   प्रधानमन्त्री   मोदी   जनकपुरधामको  कार्यक्रम  पछि  काठमाण्डु      गई      त्यहाँबाट      मुक्तीनाथ  दर्शन  पुजाका  लागि  हेलिकोप्टरबाट मुस्तांग जाने छन् । मोदीको यो धार्मिक भ्रमण भएको गृहमन्त्री  थापाले  बताए  ।  ‘यस  पटक कुनै सम्झौता हुने छैन्’मन्त्री थापाले  भने,  प्रधानमन्त्री  केपी  शर्मा ओली भारत भ्रमणमा गएकै बेला   यो   भ्रमणको   कार्यक्रम   बनेको   थियो   ।’   प्रधानमन्त्री   ओलीको  भारत  भ्रमणपछि    दुई  देशबीचको    सम्बन्धमा    सुधार    आएको उनले जनाए । ‘प्रधानमन्त्री मोदीको     भ्रमण     राजनीतिक     होईन्,  जिल्ला  प्रहरी  कार्यालय  धनुषामा       सञ्चारकर्मीहरुसित       संक्षिप्त   कुरागर्दै   मन्त्री   थापाले   भने,  ।।।  मोदीको  यो    भ्रमणले  नेपाल–भारतबीत  सदियौं  देखिको  समाजिक  र  धार्मिक  सम्बन्धलाई  थप उचाइँमा पु¥याईनेछ ।’गुजरातमा    पुजिने    स्वामी    श्रीनारायण    साढे    २    महिना    मुक्तीनाथमा रहेको बताईन्छ ।मोदीपनि गुजरातका हुन् ।स्वामी नारायणलाई उनलेपनि  पुजा  गर्छन्  ।प्रधानमन्त्री  मोदीको   मुक्तीनाथ   दर्शनपुजालाई   स्वामी   श्रीनारायणको   बसाईसित   पनि  जोडिन्छ  ।गृहमन्त्री  सहितको  सुरक्षा   अधिकारीहरुको   टीमले      सुरक्षा बन्दोबस्तबारे प्रदेश नम्बर २ का मुख्यमन्त्री  मो.लालबाबु राउत गद्दीसित जानकारी लिए । गृहमन्त्री थापाले    भारतीय    प्रधानमन्त्री    मोदीको  जनकपुरधाम  भ्रमणको  स्वागत      र   सुरक्षाको   सम्पूर्ण   बन्दोवस्त      प्रदेश   सरकारले   गर्ने जनाउँदै भने, ‘संघीय सरकारले समन्वय    गर्ने  छ  ।’स्रोतहरुका  अनुसार सुरक्षालाई सुदृढ बनाउन ७  हजार  सुरक्षाकर्मी  परिचालन  गरिने  छ  ।नेपाल  प्रहरी,  सशस्त्र  प्रहरी र नेपाली सेनाको अतिरिक्त भारतीय   कमाण्डो   लगायतका   विशेष  सुरक्षाकर्मीहरु  परिचालित  रहने  छन्  ।  बारहबिघा  मैदानमा  गृहमन्त्री   थापा   र   मुख्यमन्त्री   राउतको     जम्काभेंट     भएको     थियो  ।गृहमन्त्री  आउनेबारे  पूर्व  जानकारी   नपाएका   मुख्यमन्त्री   राउतले   भने,   प्रदेशमा   आउँदा   समन्वय हुनु आवश्यक छ ।’प्रदेश सरकारलाई थाहै नदिई आउँदा दुरी बढन सक्ने उनले संकेत गरे ।भारतका                उच्च                सुरक्षा अधिकारीहरु र नेपाल स्थित भारतीय   राजदूतावास,   वाणिज्य   दूतावासका  अधिकारीहरु  तयारी  र   सुरक्षाको   नियमित   निरीक्षण   गरिरहेका छन् ।बारहबिघा     र     जानकी     मन्दिरबीचको   सडक   मर्मतलाई   तिव्रता   दिईएको   छ   ।जनकपुर   उपमहानगर    पालिकाले    कयौं    एस्काभेटर    र    कामदारहरुलाई    सफाई    र    मर्मतमा    लगाएको    छ   ।   सोमवार   बिहान   भएको   वर्षाले बारहबिघा मैदानमा जमेको पानी  हटाउने  कार्यपनि  भईरहेको  छ ।बारहबिघामा ५० हजार भन्दा बढी  मानिस  अटाउने  वाटरप्रुफ  टेन्ट लगाईने छ ।

Comment Box

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...