Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
मञ्चमा १ घण्टा, जानकी मन्दिरमा ३० मिनेट मोदी रहने

टुडे समाचारदाता बैशाख २०, २०७५

हेलिकोप्टर अवतरणको परिक्षण ,बारहबिघामा ३ वटा हेलिप्याड बन्ने

जनकपुरधाम   । पटनाबाट सोभैm जनकपुर आउन  लागेको  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको  सुरक्षा  तयारी  बुभ्mन  भारतीय  उच्च  सुरक्षा टोली जनकपुर आइपुगेका छन् । बुधबार दिउँसो जनकपुर आइपुगेका उच्च सुरक्षा टोलीले जनकपुरस्थित सुरक्षानिकायका प्रमुखसित छलफल गरेका छन् । मोदीको   आगमन   पश्चात   अभिनन्दन   स्थल  बारहविग्हा  रंगभूमी  मैदानदेखि  जानकी  मन्दिरसम्मको  सडकको  अवस्था  र  त्यसको  सुरक्षाबारे  भारतीय  उच्च  सुरक्षा  अधिकारीले  जानकारी लिएका छन् । बारहविग्हा     पुगेका     उच्च     सुरक्षा     अधिकारीहरुको टोलीले मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र  कुमार  यादवसित  मोदीको  स्वागत  तयारीबारे जानकारी लिए । सुरक्षाको  मध्यनजर  गर्दै  पटनाबाट  मोदी  आउन  लागेको  हेलिकप्टरसहित  तीन  वटा  हेलिकप्टर  एकैसाथ  जनकपुर  आउने  भारतीय  सुरक्षा अधिकारीहरुले प्रष्टयाएका छन् । भारतीय   सेनाको   अतिआधुनिक   तीन   हेलिकप्टर  अवतरण  गर्नको  लागि  रंगभूमी  मैदान   बारहविग्हामा   छुट्टाछुट्टै   हेलिप्याड   बनाउन भनिएको छ । दक्षिणपट्टी   तयार   गरिने   हेलिप्याडमा   भारतीय  प्रधानमन्त्री  मोदी  सवार  हेलिकप्टर  अवतरण गर्ने भएको छ । मोदी सवार हेलिकप्टरको उत्तर पश्चिम र पूर्वतिर थप दुई वटा हेलिकप्टर अवतरण गर्ने छ । ‘हाइ  पावरफुल’  भारतीय  सेनाको  ती  हेलिकप्टर अवतरण गर्दा सय मीटर भन्दा बढी दुरीसम्म धुलैधुलो हुने अनुमान गरिएको छ । बुधबार  अपरान्ह  भारतीय  सेनाको  एक  हेलिकप्टरलाई परिक्षण अवतरण गराइयो । हेलिप्याडदेखि  सय  मीटर  बढीको  दुरीमा  रहेका मुख्यमन्त्री राउतसहित नेपाल र भारतका सुरक्षा अधिकारीहरुलाई समेत असहज भएको थियो ।साबिकको    मंचमा    बसेका    उनीहरु    पछाडीको भागमा लुकेपनि जीउभरी धुलैधुलो भएको थियो ।एउटा  हेलिकप्टरले  सय  मीटर  बढी  दुरीसम्म कोही नदेखिने गरी धुलैधुलो भएको छ, तीन वटा आउँदा के हुन्छ ? उपस्थित सबैको मनमा सवाल उठेको थियो ।भारतीय प्राविधिक टोलीले अभिनन्दनको लागि  तयारी  गरिने  मंच  र  हेलिप्याडको  दुरी  नापेका थिए । मंच  र  हेलिप्याड  बीचको  दुरी  बढीमा  पाँच  सय  मीटरको  भएपछि  भारतीय  उच्च  अधिकारीहरुले  प्रदेश  सरकारलाई  हेलिप्याड  बनाउन विकल्प खुला गरेका छन् ।हेलिकप्टरको  हावाले  पण्डाल  र  मंचमा  क्षति   पुग्न   सक्ने   सम्भावनाको   मध्यनजर   गर्दै भारतीय उच्च अधिकारीलेदेश सरकारलाई विकल्प दिएका छन् ।दुई    दिनको    समय    भयो,    भारतीय    राजदूत  मंजीव  सिंह  पुरीले  भने–‘बारहविग्हा  वा    जनकपुर    विमानस्थलमा    हेलिप्याड    बनाउनुहुन्छ   ।’   बारहविग्हामा   हेलिकप्टर   अवतरण  भए  प्रदेश  सरकारलाई  तयारी  गर्न  सहज  हुने  थियो  ।  बारहविग्हामा  हेलिकप्टर  अवतरण  गर्ने  एरियालाई  ढलान  गर्नुपर्ने  वा  इटाको  खरन्जा  लगाउनुपर्ने  भएको  छ  ।  तर,  अवतरणले भएको समस्याले प्रदेश सरकारलाई पनि सोच्न बाध्य बनाएको छ । अधिकारीहरुका    अनुसार    प्रधानमन्त्री    मोदी  बारह  बिघामा  आयोजना  हुने  नागरिक  अभिनन्दनको  मञ्चमा  १  घण्टा  र  जानकी  मन्दिरमा ३० मिनेट रहने छन् ।धुलैधुलो  भएपछि  हेलिकप्टर  अवतरण  जनकपुर   विमानस्थलमै   गराउन   सकिनेमा   प्रदेश सरकार विचार गर्ने भएका छन् । जनकपुर विमान  स्थलमा  हेलिकप्टर  अवतरण  गराउँदा  कुनै  समस्या  आउँदैन्  ।  धावन  मार्ग  कालोपत्रे  रहेकोले समस्या हुँदैन् । विमानस्थलबाट कार्यक्रम स्थलसम्म ल्याउन सडकको समस्या छ । रामचोकमा   बाटो   भत्काइएको   छ   ।   मुरलीचोक,  सीडीओ  अफिस  कदमचोक  हुँदै  शिवचोक भएर जाँदा दूरी बढ्ने छ । भारतीय सुरक्षा  निकायले  उक्त  सडक  प्रयोग  गर्नेमा  सवाल छ । सडक तत्काल सुधार गरे जनकपुर विमानस्थलमै  मोदीको  हेलिकप्टर  अवतरण  हुने छ । प्रदेश     सरकारले     पनि     जनकपुर     विमानस्थलमै  हेलिकप्टर  अवतरण  गराउन  सकारात्मक देखिएका छन् । विमानस्थलदेखि जानकी मन्दिर र जानकी मन्दिरदेखि  बारहविग्हा  रंगभूमी  मैदानसम्मको  बाटो  तयार  गरिने  भौतिक  पूर्वाधार  विकास  मन्त्री जीतेन्द्र सोनलले बताए ।     सुरक्षा    अधिकारीहरुको    टोलीले    मुख्यमन्त्री    लालबाबु    राउतसित    स्वागत    तयारीबारे  छलफल  गरेका  छन्  ।  मुख्यमन्त्री  राउतसहित  प्रदेश  सरकारका  मन्त्री,  प्रदेश  संसद, जनकपुर उपमहानगरपालिकाका प्रमुख लगायतको उपस्थिति थियो ।  भारतको    सुरक्षा    विशेषज्ञ    जेठुवा,    सेरेमोनियल  प्रोटोकल  व्यवस्थापक  आशिष  शर्मा,  वीरगंजस्थित  महावाणिज्य  दूतावासका  महावाणिज्यदूत   बीसी   प्रधान   लगायतको   उपस्थिति थियो ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...