Fri, 16 Nov 2018
ताजा समाचार
आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण ||
सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता

सुरेन्द्र सिंह बैशाख २१, २०७५

जनकपुरधाम  ।  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको आसन्न भ्रमणलाई पूर्ण सुरक्षित बनाउन बिहिवार  यहाँ  सुरक्षाका  सबै  निकायको  बैठक  सम्पन्न   भएकोछ   ।सुरक्षा   अधिकारीहरुको   मुख्यमन्त्री लालबाबु राउतसित भएको छ ।नेपाली   सेना,   नेपाल   प्रहरी,   सशस्त्र   प्रहरी  र    अनुसन्धान  विभागका    प्रमुखहरुको  बैठकमा  सहभागिता  थियो  ।‘नेपाल  भारतको  खुल्ला सीमा सुरक्षा चुनौती रहेको छ ’बैठकमा अधिकारीहरुले खुला सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता  अपनाउन  मातहतका  निकायहरुलाई  निर्देशन दिएको ब्रिफिंग गरे ।आठवटै जिल्लाको सीमा क्षेत्रमा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको प्रदेश  नं  २  का  आन्तरिक  मामिला  तथा  कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । होटल र लजमा निगरानी राखी भारतबाट नेपाल  तथा  नेपालबाट  भारततर्फ  जाने  यात्रु  र  सवारी  साधनलाई  निगरानी  गरी  जाँच  गर्नेबारे छलफल भएको उनले जनाए । भारतीय सुरक्षा   अधिकारीहरुको   समेत   सहभागिता   रहेको   उक्त   बैठकमा   बारहबिघा,   जानकी   मन्दिर  लगायतलाई  केन्द्रमा  राखी  नगरभरी  नै  सुरक्षाको  कडा  प्रबन्ध  मिलाईने  सम्बन्धमा  छलफल भएको मन्त्री यादवले जनाए ।प्रदेश मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा सम्बन्धी  छलफलमा  नियमित  रुपमा  सहभागि  भईरहेका  छन्  ।सुरक्षा  र  स्वागतमा  कुनै  कसर  बाँकी  रहन  नदिन  सबै  सुरक्षा  निकायलाई  परिचालन गरिएकोछ ।भारतीय  प्रधानमन्त्री  मोदीको  भ्रमणका  क्रममा  कुनै  पनि  अवाञ्छनीय  क्रियाकलाप  नहोस्  भनेर  सुरक्षा  निकायलाई  कडा  निर्देशन  दिइएको जानकारी दिँदै उनले भने,  सबै तहका सुरक्षा निकायका प्रमुख तथा मातहतका सुरक्षा निकाय सतर्क हुनेबारे छलफल भएको छ ।’संघिय सरकारको गृहमन्त्री, नेपाल प्रहरीका प्रमुख,  सशस्त्र  प्रहरीका  प्रमुख,  अनुसन्धान  विभागका   प्रमुख,   नेपाली   सेनाका   प्रमुख   लगायतले मंगलवार यहाँको सुरक्षा प्रबन्धबारे जानकारी  लिई  मातहतका  अधिकारीहरुलाई  सुरक्षा  प्रबन्ध  मिलाउन  आवश्यक  निर्देशन  दिएका थिए ।बुधवार भारतीय उच्च सुरक्षा अधिकारीहरुले बारहबिघामा  हेलिकोप्टरको  अवतरण  परीक्षण  गरे  ।जानकी  मन्दिर,  बारहबिघा  र  बैकल्पिक  व्यवस्था  विमान  स्थलको  सुरक्षा  अवस्थाबारे  भारतीय अधिकारीहरुले जानकारी लिए ।भारतका  उच्च  सुरक्षा  अधिकारीहरुको  टोली  दिनहुँ  सुरक्षा  प्रबन्ध  सम्बन्धी  छलफल  अनुगमनमा   सकृय   छन्   ।नेपाली   सुरक्षा   अधिकारीहरु  समन्वय  गरी  सुरक्षा  प्रबन्धलाई  चुस्त   बनाएका   छन्   ।बारहबिघा   लगायत   जानकी  मन्दिरमा  सुरक्षा  जाँचलाई  अत्यन्त  कडा  बनाईएको  छ  ।नगर  क्षेत्रमा  सवारी  साधनहरुको चेकजाँच बढाईएको छ ।

Comment Box

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...