Sat, 16 Feb 2019
ताजा समाचार
दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो || अख्तियार आयुक्त पाठक ७८ लाख घुस अभियोगमा || नेकपा साँसदको किर्ते हस्ताक्षर || ट्राफिक सङ्केत नहुदाँ सडक दुर्घटना वृद्धि हुदै || ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण || प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन || चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब || अनेरा स्ववियूले गरे पिडारिचौकमा दिप प्रज्वलन || चुनावको वाचा पुरागर्दै साँसद यादव || नेकपा नेता नेपालद्धारा अनाथ आश्रमको अवलोकन || जनयुद्ध दिवसप्रति माधव नेपाल आक्रोशित || महानगरको जग्गा कब्जागर्दै काँग्रेस || लागुऔषधसहित साहिल पक्राउ || समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न || स्वास्थ्य प्रदेश बनाउने स्वास्थ्यमन्त्रीको घोषणा || दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला फागुन || कानू समाजको राष्ट्रीय भेला फाल्गुन ३ गते बीरगंजमा हुने || सिरहामा दुर्घटना : दाईको मृत्यु भाई गम्भीर || साना किसानको १२ औ वार्षिक साधारण सभा सम्पन्न || विशाल शोभा यात्रा || सप्तरीको तिलाठीमा अन्तर्रा्ष्ट्रिय कुस्ती प्रतियोगिता जारी || कमला नगरपालिकामा विकास निर्माणले गति लियो || अख्तियारको नियन्त्रणमा आएका असईलाई स्थानीयले भगाए || सुतिरहेको कुकुरलाई प्रहरीको गाडीले किचेपछि स्थानीय आक्रोशित || एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन || स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर अस्पतालमा निधन || पत्रकार माथि हातपातको बिषयमा रिपोटर्स क्लब नेपाल प्रदेश न-२ द्वारा || धनुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ || आँठ किलो गाँजाहित जीतपुरबाट तीन जना पक्राउँ || ९० घरधुरी अन्धकार || इण्टरनेटबाटै सवारी जाँच ! || सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न पाइन्छ : प्रचण्ड ||
मोदीको स्वागतमा सहभागी हुन आव्हान

टुडे समाचारदाता बैशाख २३, २०७५

जनकपुरधाम     ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा   घरघरबाट   आउनको   लागि   युवाहरुले   आव्हान   गर्ने   भएको छ । स्वागत  ‘भव्य’  बनाउन  युवा  क्लवका  प्रतिनिधिहरुले  घरघरमा  गएर   कार्यमा   आउनको   लागि   आव्हान गर्ने छन् । आन्तरिक    मामिला    तथा    कानुनमन्त्री     ज्ञानेन्द्र     कुमार     यादवको  अध्यक्षतामा  शनिबार  बसेको  बैठकमा  युवा  क्लवका  प्रतिनिधिहरुले         जनकपुरमा         घरघरमा पुगेर स्वागतमा आउनको लागि  आह्वान  गर्ने  प्रतिबद्धता  जाहेर गरेका थिए । मोदीको  जनकपुर  भ्रमणलाई  ऐतिहासिक  र  स्मरणीय  बनाउन  प्रदेश      सरकार,      जनकपुर      उपमहानगरपालिकासहित     सबै     पक्षहरु  एकजुट  भएर  तयारीमा  जुटेको छ । कार्यक्रम   स्थलमा   सुरक्षित   प्रवेश  गराउने  र  बाहिर  पठाउने  कार्यमा सहयोग गर्ने जिम्मा युवा क्लवहरुले लिएका छन्, आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले भने–‘दुई  घण्टा  अगावै  उनीहरुले  सर्वसाधारणलाई         कार्यक्रम         स्थलमा  प्रवेश  गराउन  सहयोग  गर्छन् ।’युवाहरुले जनपरिचालन गरेर सर्वसाधारणलाई  सुरक्षा  सम्बन्धी  जानकारी गराउने भएका छन् । जनकपुरबासीले       पहिलो       पटक  उच्चस्तरको  सुरक्षाघेराको  अनुभव गर्ने भएका छन् । मोदीको          ऐतिहासिक          भ्रमणलाई  लिएर  प्रदेश  सरकारले  तयारी तिव्र पारेको छ ।आठ   जिल्लाबाट   आउन   लागेका          सर्वसाधारणलाई          खानेपानीको     व्यवस्थापन     र     सवारीसम्मको  मार्ग  प्रशस्त  गर्ने  जिम्मेवारी  पनि  युवा  क्लवहरुले  पाएका  छन्  ।  मोदीको  जनकपुर  भ्रमणलाई  स्मरणीय  बनाउन  कुनै  पक्ष  पछि  पर्न  चाहदैनन्  ।  सबैमा  भ्रमणलाई लिएर उत्साह छ, मन्त्री यादवले भने । कडा  सुरक्षा  बीच  मोदीको  ‘भव्य’  स्वागत  गर्नको  लागि  सबै  पक्ष   सकारात्मक   र   उत्साहित   रहेको मन्त्री यादवले थपे । प्रदेश    २    का    संसदीय    दलका  नेताहरुले  पनि  मोदीको  भ्रमणमा  सहयोग  गर्ने  प्रतिबद्धता  जनाएका  छन्  ।  सुरक्षामा  शुन्य  सहनशिलताको     लागि     सबै     पक्षसित  छलफल  गरिएको  छ,  उनले  भने–‘सबै  पक्ष  सुरक्षाको  ख्याल  गरेर  स्वागतलाई  ‘भव्य’  बनाउने    प्रतिवद्धता    जनाएका    छन् ।’बैठकमा  सहभागी  जनकपुर  उद्योग      वाणिज्य      संघका      पदाधिकारीहरुले   पनि   आप्mनो   स्थानबाट  हुने  हरसम्भव  कार्यहरु  गर्ने प्रतिबद्धता जनाएका छन् । जउवा  संघ  र  नेपाल  उद्योग  वाणिज्य महासघ प्रदेश २ ले पनि मोदीको स्वागतमा चासो लिएको छ । विभिन्न स्थानमा स्वागतद्वार निर्माण  गर्ने,  खानेपानीको  प्रबन्ध  मिलाउने    जस्ता    कार्यक्रमहरु    जउवा संघले गर्ने भएको छ । कार्यक्रम     स्थल     सील     भइसकेपछि     जान     नपाएको     सर्वसाधारणलाई              पनि              सुरक्षाकर्मीसित    समन्वय    गरी    स्थलमा   प्रवेश   गराउन   युवा   क्लवका  प्रतिनिधिहरुले  सहयोग  गर्ने  छन्  ।  नागरिक  अभिनन्दन  हुने    बारहविग्हमा    मैदानलाई    कार्यक्रम  हुनु  दुई  घण्टा  अगावै  भारतीय  सुरक्षानिकायले  ‘सिल’  गर्ने  छन्  ।  सुरक्षा  कारणले  दुई  घण्टा  अघि  कार्यक्रम  स्थलमा  प्रवेश निषेध गरिने भारतीय सुरक्षा अधिकारीहरुको तयारी छ । बिहान  ९  बजेतिर  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदी  बिहारको  पटनाबाट  सोभैm  जनकपुर  आउने  छन्  ।  उनी  सवार  हेलिकोप्टर  जनकपुर विमानस्थलमा अवतरण गर्ने छ । जनकपुर विमानस्थलबाट मोदीको सवारी जानकी मन्दिरमा हुने छ । जानकी मन्दिरले उनको लागि   विशेष   पूजाको   तयारी   गरेको छ ।

Comment Box

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...

काठमाण्डु । नेपाल इन्जिनियरिंग कलेजको विवादमा लाखौ घुस लिएको आरोप...

प्रदेशसभा २ मा समिति गठनमा नेकपामा भाँडभैलो ,प्रदेशसभा २ मा...

पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत...

सप्तरी : प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा...

भरतपुर : पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय...

जनकपुरधाम : बुधबार तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको...

महानगरमा नमुना मुसहर वस्तीको शिलान्यास , विपन्न दलित मुसहरहरुको वस्तीमा...

जनकपुरधाम । नेकपाका बरिष्ट नेता माधव कुमार नेपालले बुधवार जनकपुरधाम...

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णय बिना जनयुद्ध दिवस...

नेपाली काँग्रेस पर्साले वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गाहरुमा नेपाली...

पर्सा । नियान्त्रित लागूऔषध ईन्जेक्सन १५ सय थानसहित जिल्ला पर्सा...

जनकपुरधाम । समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुसार जिल्ला धनुषा जनकपुर उप(महानगरपालिका...

जनकपुरधाम । उपप्रधान तथा स्वास्थ्य जनसंख्या एव्म जनसंख्या मन्त्री उपेन्द्र...

जीतपुर : दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला...

बीरगंज : नेपालमा आफ्नो पहिचान स्थापित गराउन सक्रिय रहेको कानू...

: सिरहाको मिर्चैयामा आज विहान करिब ६ बजे तिर ...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको भरतपुरमा साना किसान कृषि...

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ सोहनीमा बुधवार (आज)बाट महायज्ञ...

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर– १ तिलाठीमा अन्तर्रा्ष्ट्रिय...

धनुषाको कमला नगरपालिकामा विकास निर्माणले गति लिएको छ ।...

महोत्तरी : १० हजार रुपैयाँसहित रंगेहात अख्तियारको नियन्त्रणमा आएका...

रामेछाप : जिल्ला प्रहरी कार्यालयको बा १ झ ७४४७...

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा...

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी...

सर्लाही । रिपोटर्स क्लब नेपाल प्रदेश न-२ ले समाचार...

जनकपुरधाम । धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ...

बारा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरबाटप्रतिबन्धित लागु औषध ८ किलो...

हुम्ला : लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा...

बाँके : अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो...

सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको...