Mon, 24 Sep 2018
ताजा समाचार
डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ ||
मोदी भ्रमणमा ‘भिलेन’ बन्दै एमाले

टुडे समाचारदाता बैशाख २७, २०७५

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीको  जनकपुरधामबाट  प्रारम्भ  हुन  लागेको  दुई  दिवसीय  भ्रमणलाई     सत्तारुढ     नेकपा     एमालेले  सहज  रुपमा  पचाउन  सकेका छैनन् ।मोदीलाई   नेपाली   भाषामा   मात्र  अभिनन्दन  गर्न  एमाले  र  सरकारको    दवाव    अत्यधिक    बढेको   छ   ।मञ्च   सञ्चालन   लगायतमा  समेत  हिन्दी  प्रयोग  नगर्न  सरकारले  प्रदेश  र  जनकपुर  उपमहानगर  पालिकामाथि  दबाब  बढाएको  छ  ।  मधेश  बिरोधी  एमाले नेताहरुको सुचीमा अग्रपंग्तीमा रहेका भीम रावलले नेपाली बाहेकको भाषामा अभिनन्दन पत्र वाचनगर्दा  संविधान  विपरित  हुने  भन्दै  टिवट्र  मार्फत  असहमति  जनाएका थिए ।भारतीय  प्रधानमन्त्री  मोदीको  अभिनन्दन  समारोहमा  उद्घोषण  हिन्दीमा  नगर्न  सरकारबाट  चरम  दबाब  सृजना  गरिएको  छ  ।तर  प्रदेश   सरकारका   वरिष्ठ   मन्त्री   जितेन्द्र     सोनल     अडानबाट     टसमस  भएका  छैनन्  ।  एमालेका  बुद्धिजिवी   र   सञ्चारकर्मीहरुले   हिन्दी   भाषामा   उद्घोषण   गर्न   नदिन    समाजिक    सञ्जालका    भित्ताहरुमा   आफ्ना   असन्तुष्टि   पोखिरहेका   छन्   ।   अभिनन्दन   समारोहका अध्यक्षता गर्ने मुख्यमन्त्री लालबाबु    राउतपनि    समापन    भाषण  हिन्दीमा  नै  गर्ने  बुझिएको  छ  ।  अभिनन्दन  गर्ने  जनकपुर  उपमहानगर           पालिकाका           मेयर  लालकिसोर  साहले  मैथिली  भाषामा  वाचन  गर्ने  र  नेपाली,  हिन्दी,   अंग्रेजी   भाषामा   तयार   गरिएको  अभिनन्दन  पत्र  सोझै  हस्तांतरण गरिने बताए ।मोदीलाई     स्वागत     गर्न     प्रधानमन्त्री   केपी   शर्मा   ओली   स्वयं  आउने  र  वरिष्ठ  मन्त्री  ईश्वर  पोखरेलसँगै   रहने   तर   कार्यक्रम   स्थलमा    मानिसहरुलाई    नजान    सुझाव दिने दोहरो चरित्र एमालेको देखिएको  छ  ।  एमालेले  सप्तरी  र  सिरहा   जिल्लामा   मानिसहरुलाई   घरमै  टीभीमा  प्रत्यक्ष  देख्न  सुझाव  दिन  थालेका  छन्  ।केहि  जिल्ला  नेताहरुले बारहबिघामा समस्या हुने दुष्प्रचार गर्न थालेका छन् ।एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री  ओली  र  महासचिव  समेत  रहेका  रक्षा  मन्त्री  पोखरेल  स्वागतमा देखिने तर पार्टी पंगतीलाई बिरोधमा परिचालन गर्ने दोहरो चरित्र देखिएको  छ  ।

Comment Box

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...