Sat, 22 Sep 2018
ताजा समाचार
खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने ||
जानकी मन्दिरमा दुई कार्यक्रम १२१ किलोको माला

टुडे समाचारदाता बैशाख २७, २०७५

जनकपुरधाम  ।  प्रधानमन्त्री  केपी  शर्मा  ओली  र  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको  जानकी मन्दिरमा दुई वटा कार्यक्रम हुने भएको छ  ।  जानकी  मन्दिरमा  प्रधानमन्त्री  ओलीले  भारतीय  समकक्षी  मोदीलाई  स्वागत  गरेपछि  सँगै विशेष पुजा पाठ गर्ने छन् ।पुजापाठपछि       उनीहरु       जानकी       मन्दिरको   बाहिरी   परिसरमा   जनकपुरधाम–अयोध्याबीचको सोझो बस सेवाको शुभारम्भ गर्ने  छन्  ।उनीहरु  त्यहाँ  नै  पर्यटकीय  क्षेत्रका  लागि  अत्यन्त  महत्वपूर्ण  मानिएको  रामायण  सर्किटको ‘लञ्च’ गर्ने छन् ।त्यसपछि   प्रधानमन्त्री   ओली   छुट्टिएर   काठमाण्डुका  लागि  प्रस्थान  गर्ने  छन्  ।मोदी  जानकी  मन्दिरमा  थप  केहि  समय  रहन  सक्ने  संभावना  छ  ।मोदीको  भ्रमणको  प्रमुख   दुई   कार्यक्रम   मध्ये   जानकी   मन्दिरको   विशेष   मानिएको   छ   ।   मोदीलाई  विमानस्थलमा  रक्षा  मन्त्री  ईश्वर  पोखरेल, मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सभामुख  सरोज  कुमार  यादव,  प्रदेशका  मन्त्री  र  राज्यमन्त्रीहरु  सहितले  स्वागत  गर्ने छन् । विमान स्थलमा   मोदी   स्वागतग्रहण   गर्दै   जानकी   मन्दिरका  लागि  प्रस्थान  गर्ने  छन्  ।  जानकी  मन्दिरमा  उनको  स्वागतका  लागि  प्रधानमन्त्री  ओली रहने छन् ।ओलीसँगै जानकी मन्दिरमा महन्थ  रामतपेश्वर  दास  वैष्णव,  उत्तराधिकारी  महन्थ   रामरोशन   दास   वैष्णव   लगायतले   स्वागत गर्ने छन् ।ओली  हेलिकोप्टरबाट  जनकपुर  चुरोट  कारखानाको  खेल  मैदानमा  ओर्लेर  जानकी  मन्दिर पुग्ने छन् ।मोदी आउनु भन्दा केहि अगावै ओली जानकी मन्दिर पुगिसक्ने बताईएको छ ।जानकी  मन्दिरमा  मुख्यमन्त्री  राउतपनि  रहने  छन्  ।  बारहबिघामा  आयोजित  हुने  नागरिक  अभिनन्दनमा  भारतीय  प्रधानमन्त्री  मोदीलाई १ सय २१ किलोको माला लगाईने छ ।प्रदेश सरकारको तर्फबाट उनलाई मालाले स्वागतगर्दा   प्रदेशका   मन्त्री,   राज्यमन्त्रीहरु   समेत सहभागि रहने एकजना मन्त्रीले जनाए ।उपमहानगर     पालिकाले     अभिनन्दन     गर्नेछ          ।अभिनन्दन          समारोहमा          केहि  लाख  मानिसहरुको  सहभागिता  रहने  प्रदेश  सरकारका  कृषी  मन्त्री  समेत  रहेका  जनपरिचालन  समितिका  संयोजक  शैलेन्द्र  प्रसाद  साहले  भने,  ‘सबै  जिल्लाहरुबाट  भारी  संख्यामा  सर्वसधारण  मोदीको  भाषण  सुन्न  आउने छन् ।सवारी   साधनहरुको   प्रयाप्त   व्यवस्था   मिलाईएको    जनाउँदै    उनले    अभिनन्दन    समारोहमा  सहभागि  हुनेहरुका  लागि  प्रवेश    सहज  बनाइएको  बताए  ।  

Comment Box

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...