Fri, 18 Jan 2019
ताजा समाचार
चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ || ६ वर्ष पछि फरार प्रतिवादी पक्राउ || तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै || बालिका हत्यारालाई जन्मकैद || छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन || सप्तरीमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका यादवको मृत्यु || माघ १ गते प्रदेश २ मा सार्वजनिक विदा || २२ किलो गाँजा बरामद || भुकम्प जाेखिम व्यवस्थापनका लागि स्थानिय संञ्चारकर्मीहरूकाे लागि तालिम कर्यशाला सम्पन्न || सचिव झा पक्राउपछि रिहा, छानविन समिति गठन || तराई मधेशमा अब समस्या छैन : मन्त्री पोखरेल || सेनाले बलात्कारको प्रयास गरेको भन्दै ५ घण्टा राजमार्ग अवरुद्ध || सेनाबाट बलात्कार प्रयास, ५ घण्टा राजमार्ग अवरुद्ध || मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक || जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन सम्पन्न ||
जानकी मन्दिरलाई ट्रष्ट बनाउन माग

टुडे समाचारदाता बैशाख ३०, २०७५

जनकपुरधाम ।  भारतीय        प्रधानमन्त्री नरेन्द्र मोदीको जानकी मन्दिर  दर्शनपुजा  सँगै  मन्दिरलाई  ट्रष्ट  बनाउनु  पर्ने  माग  जोडदार  रुपमा   उठेको   छ   ।मन्दिरलाई   ट्रष्टका   लागि   तत्काल   पहल   गर्न  सरोकारबला  निकायहरुको  ध्यानाकर्षण गराइएको छ ।समाजिक         सञ्जालमा         शुक्रवारदेखि  सुरु  भएको  ‘ट्रष्ट  ट्रेण्ड’शनिवारपनि   जारी   रहेको   छ  ।  बिभिन्न  उमेरका  समाजिक  सञ्जालका       प्रयोगकर्ताहरुले       जानकी  मन्दिरलाई  ट्रष्ट  बनाउन  ढिला  गर्न  नहुने  धारणा  व्यक्त  गरेका छन् ।जनकपुर         उपमहानगर         पालिका     वडा     नम्बर     ३     दिपेन्द्र     साहले     फेसबुकमा     ‘जानकी   मन्दिरलाइ   ट्रस्ट   तिर   उन्मुख गराएको भये १०० करोड दियेको  भन्दा  ठुलो  खुशी  लाग्ने  थियो  ’उल्लेख गरेका छन् ।उनको             भनाईलाई             धेरैले   लाईक   र   शेयर   गरेका   छन् ।जानकी मन्दिरको सरसफाई र सौन्दर्यीकरणको कार्यमा उनको भूमिका सकारात्मक देखिन्छ ।ट्विटरमा  रामराज्य  यादवले  भनेका  छन्,‘  जानकी  मन्दिरको  संरक्षण  र  संबद्र्धनका  लागि  ट्रष्ट  आवश्यक छ ’।जानकी   मन्दिर   छुट   गुठी   अन्तरगत   पर्छ   ।त्यहाँ   महन्थले   अर्को  महन्थको  चयन  गर्ने  चलन  छ  ।त्यसरी  महन्थको  चयनगर्दा  योग्यता र क्षमताको कुनै मापदण्ड निर्धारण गरिएको छैन् ।’ गुरु शिष्य परम्परा  अनुसार  जानकी  मन्दिर  सञ्चालन   भईरहेपनि   महन्थको   औपचारिक  रुपमा  नियुक्ती  गुठी  संस्थानले  अस्थायी  रुपमा  दिने  गर्छ ।तर एक पटक नियुक्त भएका महन्थ स्थायी सरह नै काम गर्छन् ।कयौं     पटक     गुठी     र     मन्दिरका    महन्थबीच    विवाद    हुने   गरेको   छ   ।हुनत   गुठी   र     मठका     महन्थहरुबीचको     मिलोमतोमा   दर्जनौ   मन्दिरका   सयौं   बिघा   जमिन   बेचबिखन   भईसकेको  छ  ।कयौं  मन्दिरको  भगवानलाई  समेत  फालेर  जग्गा  बिक्री   गरिएको   छ   ।जानकी   मन्दिरपनि त्यो भन्दा भिन्न छैन् ।मन्दिरका पुजारी र महन्थका आफन्तहरु   बिहानैदेखि   मदिरा   सेवन   गरी   मन्दिरमा   दादागिरी   गरेको देखिन्छ ।‘जानकी           मन्दिरलाई           व्यवस्थित   रुपमा   सञ्चालनका   लागि  ट्रष्ट  बनाउन  सम्बन्धित  निकायले   अब   बिलम्ब   गर्न   हुँदैन्’  मोहन  कर्णले  फेसबुकमा  लेखेका   छन्   ’जानकी   मन्दिर   देशकै सर्वाधिक महत्वपूर्ण सम्पदा भएकाले    यसको    संरक्षणमा    ढिलाई गर्न हुँदैन् ।’भारतीय          प्रधानमन्त्री          नरेन्द्र मोदीले दर्शन पुजा गरेपछि जानकी  मन्दिरको  प्रचार  संसार  भरीका   हिन्दूहरु   माझ   पुगेको   छ  ।मन्दिरलाई  व्यवस्थित  रुपमा  सञ्चालन  गर्न  ट्रष्ट  आवश्यक  छ   ।ट्रष्ट   बनाईएका   लुम्बिनी,   पशुपतिनाथ लगायतका मठमन्दिरहरुको   व्यवस्थापन   व्यवस्थित   भएको छ ।तर ट्रष्ट नभएकै कारण जानकी  मन्दिर  सहित  यहाँका  अधिकांश        मठमन्दिरहरुको        अवस्था जिर्ण बनेको छ ।मन्दिरका महन्थ  र  पुजारीहरुको  आचरण  सम्बन्धी  धर्म  संहिता  अनिवार्य  रुपमा पालनको व्यवस्था हुनुपर्छ ।

Comment Box

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...

जनकपुरधाम । लागु औषध चरेश मुद्दाका फरार अभियुक्त ...

जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति...

धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा...

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सप्तरी । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक...

जनकपुरधाम : मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ...

सिरहा । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी गस्ती...

जनकपुरधाम । दराे घर दिगााे वस्ति नाराका...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

जनकपुरधाम । रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेशमा विकासको गति...

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित अन्दाजी १६...

सप्तरी । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा...

जनकपुरधाम । जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन तथा वार्षिक साधारण...