Sun, 18 Nov 2018
ताजा समाचार
कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि ||
'जन्मदर्ता र नागरिकता नभएर भविष्य अन्धकार भयो’

टुडे समाचारदाता जेठ १, २०७५

लहान     ।    जन्मेपछि बालबालिकाले सरकारी निकायबाट    पाउनुपर्ने    पहिलो    अधिकार हो जन्मदर्ता तर, त्यही जन्मदर्ताका    लागि    यतिबेला    सप्तरीको शम्भुनाथ नगरपालिका–३ डंग्राहीका  अशोक  सदालाई  ठूलै  संघर्ष गर्नु परिरहेको छ । जन्मेको     ३५     दिनभित्रै     जन्मदर्ता बनाई सक्नुपर्नेमा २५ वर्ष पुग्दासमेत जन्मदर्ता प्रमाणपत्रसम्म पाउन                नसक्नुभएका                अशोकले       जनप्रतिनिधिदेखि       सरकारी  कार्यालयहरु  धाउँदै  आए  पनि कुनै उपलब्धि भएको छैन । बुबाको   नागरिकता   नहँुदा   आफूले  जन्मदर्ता  पाउन  नसकेको  गुनासो सुनाउँदै अशोकले भन्नुभयो, “न   त   हजुरबुबाले   नागरिकता   बनाए,  न  त  बुबाले  नै,  जसका  कारण  अहिले  आफ्नो  भविष्य  नै  अन्योलमा  परेको  छ  ।’  जन्मदर्ता  नभए  पनि  स्थानीय  विद्यालयबाट  एसएलसी    उत्तीर्ण    गर्नुभएका    अशोकलाई अबको आगामी यात्रा के  हुने  हो  भन्ने  चिन्ताले  सताउन  थालेको छ । ।।।आफ्नो     जन्मदर्ता     नहुँदा     नागरिकता  प्रमाणपत्र  बन्न  सकेको  छैन,’  अशोकले  भन्नुभयो,  ।।।उच्च  शिक्षा हासिल गर्न होस् वा सरकारी कुनै काम, नागरिकता नै खोज्छन् । तर, आफूसँग नागरिकता नहुँदा के गरौँ, के नगरौँ भन्ने संकटमा परेको छु  ।’  हजुरबुवा  जीवलाल  सदाको  नागरिकता   नबन्दा   बुबा   हरिहर   सदाको    पनि    नागरिकता    बन्न    सकेन । अशोकले भन्नुभयो, ।।।फलतः मेरो पनि जन्मदर्ता र नागरिकता बन्न नसक्दा न त अगाडि पढ्न पाइरहेको छु,  न  त  कुनै  काम  गर्न  सकिरहेको  छु ।’ तत्कालीन गाविस कार्यालयदेखि अहिले वडा कार्यालयसम्म जन्मदर्ता र  नागरिकताका  लागि  धाउँदै  आए  पनि  कागजी  प्रमाणको  अभावमा  अहिलेसम्म   प्राप्त   गर्न   नसकेको   दुखेसो उहाँले सुनाउनुभयो । नेपालमै     जन्मिएर     पनि     जन्मदर्ता   र   नागरिकता   पाउन   नसक्दा  आफूलाई  अभागी  ठान्दै  आउनुभएका  अशोकले  भन्नुभयो,  “नेपालमा जन्मिएँ तर, नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसशुस भइरहेको छ ।’ नागरिकता नबन्दै बुबा हरिहरको दुई वर्षअघि  मृत्यु  भएपछि  आफूहरु  झन्  समस्या  फसेको  अशोकको  कथन  छ  ।  बुबाको  नागरिकता  नहुँदा  आमा  बुक्नीदेवी  सदा  पनि  नागरिकताविहीन  छन्  ।  अशोकले  भन्नुभयो, “बुबाको नागरिकता नहुँदा न त ६० वर्षीया आमाको नागरिकता बन्न सकेको छ, न त विधवा भत्ता नै पाउन सकेको छ ।’ पतिको    मृत्युपछि    पत्नीले    सरकारका     तर्फबाट     विधुवा     भत्ता   पाउने   व्यवस्था   छ   तर,   नागरिकता    नहँुदा    आमालाई    पनि  यो  सुविधाबाट  वञ्चित  हुनु  परेको अशोकको कथन छ । सोही ठाउँका गोविन्द सदाको नागरिकता नबन्दा   उहाँका   तीन   छोरालाई   पनि   जन्मदर्ताबाट   वञ्चित   हुनु   परेको  छ  ।  बुबा  गोविन्द  र  आमा  आशादेवीकै   नागरिकता   नहुँदा   आफूहरुको    जन्मदर्ता    कसरी    बन्छ  भन्ने  प्रश्न  गर्दै  १८  वर्षीय  दीपक  सदाले  भन्नुभयो,  “बुबाले  नागरिकता   बनाउन   धेरै   प्रयास   गर्नुभयो  तर  हजुरबुबा  सुकदेवकै  नागरिक  नबनेकाले  बुबाको  पनि  नागरिकता बन्न सकेन ।’ बुबाआमाको      नागरिकता      बन्न  नसक्दा  गोविन्द  र  आमा  आशादेवीको  छोरा  दीपक,  १६  वर्षीय राजु सदा र १२ वर्षीय राधे सदाको  भविष्यसमेत  अन्योलमा  परेको  छ  ।  “छोराहरुको  जन्मदर्ता  नहुँदा  पढाउन  सकिरहेको  छुँइन,’  आशादेवीले   भन्नुभयो,   “आफ्नो   परिवारका   लागि   नागरिकता   र   जन्मदर्ता  आकाशको  फल  जस्तै  बनेको  छ  ।’  नागरिकता  नहुँदा  कमाएर  खानसमेत  ठूलै  समस्या  भइरहेको आशादेवीको दुखेसो छ । यसरी  नागरिकता  र  जन्मदर्ताको  समस्या     केवल     अशोक     र     गोविन्द सदाको मात्रै होइन । सप्तरीको शम्भुनाथ   नगरपालिकाका   विभिन्न   वडाका अधिकांश दलित समुदाय यही समस्याबाट  पीडित  छन्  ।  शम्भुनाथ  नगरपालिका–२, ३ र ५ स्थित दलित बस्तीमा    नागरिकताको    समस्या    अझै  भयावह  रहेको  एक  तथ्याँकले  समेत देखाएको छ । वडामा जन्मदर्ता, विवाह  दर्ता  र  नागरिकताको  ठूलो  समस्या  पाइएपछि  ।।।व्यक्तिगत  घटना  दर्ता   गराऔँ’   अभियानसमेत   शुरु   गरिएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले ती वडाका दलित समुदायलाई लक्ष्य गरी  व्यक्तिगत  घटना  दर्ता  अभियान  सञ्चालन  गरेको  हो  ।  अभियानका  क्रममा  सो  नगरपालिकाको  तीन  वटै  वडामा  ७५  जनाभन्दा  बढी  व्यक्तिले  नागरिकता र अन्य १११ जनाले अझै जन्मदर्ता प्राप्त गर्न नसकेको भेटिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम   संयोजक   शारदा   चौधरी   बताउनुहुन्छ  ।  ंयोजक  चौधरीका  अनुसार शम्भुनाथ नगरपालिका–३ स्थित मुसहरबस्तीका ४०, वडा नं २ मा १५ र वडा नं ५ मा २० जना अझै नागरिकता पाउन सकेको छैन भने वडा नं ३ मा ५७, वडा नं २ मा ३० र वडा नं ५ मा २४ जना अझै  जन्मदर्ता  गराउन  नसकेको  पाइएको  छ  ।  यसरी  जन्मदर्ताबाट  वञ्चित रहेकाहरुमध्ये अधिकांशले जन्मदर्ताकै   कारण   पढ्न   समेत   पाएका छैनन् 

Comment Box

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...