Thu, 20 Sep 2018
ताजा समाचार
सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन ||
काँग्रेस सभापतिको लागि तीन सचिव मैदानमा

टुडे समाचारदाता जेठ १, २०७५

जनकपुरधाम  ।  महाधिवेशन  सम्पन्न  भएको  २६  महिनापछि  नेपाली   काँग्रेस   धनुषाको   १३   औं     जिल्ला     अधिवेशनको     उद्घाटन   सत्र   सोमबार   भएको   छ । उपसभापति विमलेन्द्र निधिले उद्घाटन  गरेपछि  अधिवेशन  सुरु  भएको हो ।  साबिकको निर्वाचन क्षेत्र नम्बर ५ मा कोइराला र देउवा पक्ष बीच विवादको कारण क्षेत्रीय अधिवेशन हुन सकेको थिएन् । गत  वर्ष  क्षेत्र  नम्बर  ५  को  क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि जिल्ला    अधिवेशनको    लागि    तोकिएको तिथि पटक पटक सारिदै आएको थियो । कोइराला पक्षबाट पुर्वराष्ट्रपति डा. रामवरण यादवका पुत्र   डा.   चन्द्रमोहन   यादव   र   पुर्वमन्त्री महेन्द्र यादव देउवा पक्षका छन् ।  साबिकको संरचना अनुसार हुन लागेको अधिवेशनमा १ हजार एक सय ५५ जना प्रतिनिधि छन् ।   जिल्ला   सभापतिमा   तीन   जनाले   उम्मेदवारी   दिने   भएका   छन्    ।    उपसभापति    निधिले    पूर्वसचिव  महेश  शंकर  गिरीलाई  उम्मेदवार बनाएका छन् । गिरीलाई जिल्ला   सभापतिको   उम्मेदवार   बनाउने घोषणा यसअघि नै भएको थियो  ।  कोइराला  खेमाबाटै  दुई  जनाले   उम्मेदवारी   दिने   भएका   छन्  ।  निवर्तमान  जिल्ला  सचिव  संतोष   यादव   र   पूर्व   सचिव   विशेश्वर    यादवले    सभापतिमा    उम्मेदवारी       दिने       भएका       छन्  ।  पूर्वमन्त्री  रामकृष्ण  यादवले  सोमबार  एक  पत्रकार  सम्मेलनको  आयोजना गरेर जिल्ला सभापतिमा संतोषलाई   उम्मेदवार   बनाएको   घोषणा   गरे   ।   संतोष   अहिले   जिल्ला  कार्य  समितिमा  सचिव  हुन्  ।  यता,  पूर्वसचिव  विशेश्वर  यादवलाई डा. चन्द्रमोहन यादवले पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेदवार      घोषणा      गरेका      हुन्  ।    पुर्व  सभासद्  समेत  रहेका  डा.  यादवले  संतोषको  विरोधमा  विशेश्वरलाई   उम्मेदवार   बनाउने   निर्णय  गरेका  हुन्  ।  ब्रम्हपुरीस्थित  आप्mनै  निवासमा  सोमबार  दिउँसो  पत्रकार सम्मेलन गरेर डा. यादवले जिल्ला    सभापति,    सचिव    र    कोषाध्यक्ष   पदको   उम्मेदवारको   घोषणा गरेका छन् । पूर्वमन्त्री   रामकृष्ण   यादवले   भानुचोकस्थित    एक    होटलमा    सोमबार मध्यान्ह् पत्रकार सम्मेलन गरी  आप्mनो  प्यानलको  घोषणा  गरे   ।   काँग्रेस   धनुषाको   नेतृत्व   लिनका  लागि  उम्मेदवारहरु  प्रचार  प्रसारमा  लागेका  छन्  ।  काँग्रेसकौ  सक्रिय   रहेको   वर्तमान   जिल्ला   सचिव  यादव  उम्मेदवारी  दिएका  छन  ।  पत्रकार  सम्मेलनमा  पूर्व  केन्द्रीय  सदस्यहरु,  प्रदेश  सभाका  उम्मेदवारहरु,  क्षेत्रिय  सभापतिहरु,  जिल्ला    तथा    विभिन्न    भ्रातृ    संस्थाका प्रमुख तथा सदस्यहरुको पनि       सहभागिता       रहेका       थिए । जिल्ला सदस्यदेखि यात्राको शुरुवात  गरेका    यादव  संगठन  बनाउन सक्ने तथा सवैलाई समेट्न सक्ने व्यक्ति रहेकाले उनको पक्षमा केन्द्रका अधिकांश नेताहरु भएको केन्द्रीय   सदस्य   यादवले   दावी   गरे । यता उम्मेदवारी घोषणा गरेका सन्तोषले  आफू  काँग्रेसको  संगठन  बनाउनका लागि कामकाज गरेको र  पार्टीलाई  जोडेर  हिड्ने  क्षमता  भएकाले  आफ्नो  पक्षमा  जिल्ला  अधिवेशन प्रतिनिधिहरुको व्यापक समर्थन र साथ भएको दावी गरेका छन्  ।  आफ्नो  पक्षमा  दुई  तिहाई  जिल्ला   अधिवेशन   प्रतिनिधिहरु   भएको पनि उनले  बताए ।सो    प्यानलवाट    जिल्ला    कोषाध्यक्षमा     उत्तिम     प्रसाद     मण्डल रहेका छन् ।  यसै जिल्ला सभापतिका    लागि    रामपल्टन    साहले  पनि  उम्मेदवारी  घोषणा  गरेर  अपिल  नै  उद्घाटन  सत्रमा  वितरण  गरेका  छन्  ।  पुर्वमन्त्री  रामकृष्ण यादवले पुर्व सभासद डा. यादवसितको  छलफल  असफल  भएपछि  आप्mनो  प्यानलको  नाम  घोषणा  गरेका  थिए  ।  उनीहरुबीच  सभापति   पदमा   सहमति   हुन   नसकेको  श्रोतले  बताए  ।  रामकृष्ण  यादव संतोषको पक्षमा थिए भने डा. यादवले  विशेश्वर  यादवलाई  अघि  सारेका  थिए  ।  विशेश्वर  यादवलाई  सभापतिको    उम्मेदवार    बनाउन    पुर्वमन्त्री यादवले अस्वीकार गरेपछि छलफल  अनिर्णित  टुंगिएको  थियो  ।  सचिव  पदका  उम्मेदवार  श्रीराम  साह  डा. यादवसँगै लागेपछि पुर्वमन्त्री यादव प्यानलको सचिवको उम्मेदवार खाली भएको  छ  ।  डा.  यादवले  पत्रकार  सम्मेलनमार्पmत  सभापतिमा  विशेश्वर  यादव,  सचिवमा  श्रीराम  साह  र  कोषाध्यक्षमा   रामस्वार्थ   कापरलाई   उठाउने घोषणा गरेका छन् । सभापति पदमा  उम्मेदवारी  दिएका  तीनै  जना  जिल्ला  सचिव  भएर  संगठनको  काम गरिसकेका छन् । 

Comment Box

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...