Sat, 16 Feb 2019
ताजा समाचार
दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो || अख्तियार आयुक्त पाठक ७८ लाख घुस अभियोगमा || नेकपा साँसदको किर्ते हस्ताक्षर || ट्राफिक सङ्केत नहुदाँ सडक दुर्घटना वृद्धि हुदै || ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण || प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन || चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब || अनेरा स्ववियूले गरे पिडारिचौकमा दिप प्रज्वलन || चुनावको वाचा पुरागर्दै साँसद यादव || नेकपा नेता नेपालद्धारा अनाथ आश्रमको अवलोकन || जनयुद्ध दिवसप्रति माधव नेपाल आक्रोशित || महानगरको जग्गा कब्जागर्दै काँग्रेस || लागुऔषधसहित साहिल पक्राउ || समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न || स्वास्थ्य प्रदेश बनाउने स्वास्थ्यमन्त्रीको घोषणा || दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला फागुन || कानू समाजको राष्ट्रीय भेला फाल्गुन ३ गते बीरगंजमा हुने || सिरहामा दुर्घटना : दाईको मृत्यु भाई गम्भीर || साना किसानको १२ औ वार्षिक साधारण सभा सम्पन्न || विशाल शोभा यात्रा || सप्तरीको तिलाठीमा अन्तर्रा्ष्ट्रिय कुस्ती प्रतियोगिता जारी || कमला नगरपालिकामा विकास निर्माणले गति लियो || अख्तियारको नियन्त्रणमा आएका असईलाई स्थानीयले भगाए || सुतिरहेको कुकुरलाई प्रहरीको गाडीले किचेपछि स्थानीय आक्रोशित || एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन || स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर अस्पतालमा निधन || पत्रकार माथि हातपातको बिषयमा रिपोटर्स क्लब नेपाल प्रदेश न-२ द्वारा || धनुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ || आँठ किलो गाँजाहित जीतपुरबाट तीन जना पक्राउँ || ९० घरधुरी अन्धकार || इण्टरनेटबाटै सवारी जाँच ! || सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न पाइन्छ : प्रचण्ड ||
हुवावेको नोभा थ्री ई नेपाली बजारमा

टुडे समाचारदाता जेठ १, २०७५

जनकपुुरधाम । दुई महिनाअघि मात्रै     अन्तर्राष्ट्रिय     बजारमा     सार्वजनिक गरिएको ज्गबधभष् को नयाँ स्मार्ट फोन ल्यखब घभ नेपाली बजारमा  भित्रिएको  छ  ।  नेपाली  स्मार्ट  फोन  पारखीहरूले  छोटो  समयमै   अन्तर्राष्ट्रिय   बजारमा   धमाका  मच्चाउन  सफल  ल्यखब घभ  को  व्यग्रताका  साथ  प्रतीक्षा  गरिरहेका   थिए   ।   उनीहरूको   प्रतीक्षा   समाप्त   गर्दै   ज्गबधभष्ले   आप्mनो   सबैभन्दा   सफल   उत्पादन–श्रृंखला (ल्यखब कभचष्भक) को पछिल्लो उत्पादन (ल्यखब घभ)  नेपाली  बजारमा  भित्र्याएको  हो ।अगाडि  र  पछाडि  दुबै  भाग  मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको  चारैतिर  पात्लो  दभशभलिे  घेरिएको  ल्यखब  घभ  हेरिरहुँ  लाग्ने   खालको   छ   ।   नेपाली   बजारमा अहिले दुई रङका ल्यखब घभ मात्रै  उपलब्ध  छन्  –  गाढा  नीलो  (प्भिष्ल  द्यगिभ)  र  निखर  कालो (ःष्मलष्नजत द्यबिअप)। तर, साकुरा  पूmल  (क्बपगचब  एष्लप) जस्तै गुलाबी रङमा पनि यो स्मार्ट फोन चाँडै उपलब्ध हुनेछ ।सेल्फीका  लागि  ल्यखब  घभसर्वोत्कृष्ट  स्मार्ट फोन हुनसक्छ । १६ मेगा पिक्सेल क्यामेरा–जडित ल्यखब  घभ  ले  भन्दा  राम्रो  सेल्फी  अहिले नेपाली बजारमा उपलब्ध अन्य कुनै फोनले पनि खिच्दैन । आखिर राम्रो सेल्फी खिच्ने चाहना कसलाई हुँदैन र ?क्यामेरालाई पोट्रेट मोडमा राख्दा ल्यखब  घभ  ले  स्टूडियोमा  खिचेकै  जस्तै  राम्रो  सेल्फी  निकाल्छ  ।  घम् ाबअष्ब ि मभतभअतष्यल  ाभबतगचभमार्पmत् यसले  अति  सूक्ष्म  बिवरणहरू  पनि  कैद गर्छ, जसले गर्दा हेर्दा वास्तविक भैm  भान  हुने  तर  अति  चित्ताकर्षक  सेल्फी   निकाल्छ   ।   ज्ञटःए   र   बउभचतगचभ   या   ारद्द।द्द   क्यामेराको   अतिरिक्त ल्यखब  घभ  मा  दुई  मेगा  पिक्सेलको वैकल्पिक क्यामरा पनि जडान गरिएको छ, जसले यसलाई अद्वितीय सेल्फी–फोन बनाउन मद्दत गरेको  छ  ।  ग्तिचब(लबचचयध  लयतअजसहित  ५.८४  इञ्च  ठूलो  ँगिि ख्ष्भध  मष्कउबिथ  भएको  यो  स्मार्ट  फोनमा  भिडियो  हेर्दा  ठूलो  पर्दामा  फिल्म हेरे भैm लाग्छ । द्द।छ(अगचखभमनबिकक     द्वारा     सुरिक्षत यो फोन एकदमै बलियो पनि छ । साथै, स्क्रिनको एस्पेक्ट रेसियो ज्ञढस्ढ  भएकोले यसले फोनको अग्र भागलाई  ९०  प्रतिशतसम्म  सुरक्षा  दिन्छ  ।  ६२  गिगा  बाईट  च्इःभएको ल्यखब  घभ  लाई  गोजीमा  राख्न  मिल्ने  ल्यापटप  भन्दा  पनि  फरक पर्दैन । फोनबाटै अधिकांश काम   गर्न   चाहनेहरूका   लागि   त ल्यखब  घभ  पहिलो  रोजाई  नै  हुनसक्छ  ।  आखिर  कसले  जहाँ  जाँदा   पनि   ल्यापटप   बोक्ने   झञ्झट  लिन  चाहान्छ  त  ? यसको प्रोसेसर यति तीव्र छ कि ल्यापटपमा  काम  गरे  भैm  हुन्छ  ।  चार गिगाा बाईट च्ब्ः भएकोले पनि यसले छिटो र मज्जाले काम गर्छ । एकपटक धेरै एप्सहरू प्रयोग गर्दा  पनि  मोबाईल  ढिलो  चल्ने  समस्या देखा पर्दैन ।ल्यखब घभ किनेपछि फोन हराउँला भन्ने  चिन्ता  पनि  गर्नुपर्दैन  ।  च्भब(ितष्mभ ँबअभ गलयिअप र ाष्लनभचउचष्लत कभलकयच    का    कारण    तपाईको    गोपनीयता  त  कायमै  रहन्छ,  अरुले  चोरेर बेच्ला–प्रयोग गर्ला भन्ने चिन्ता पनि  गर्नुपर्दैन  ।  भ्ःग्क्ष्  ड।ण्,  ाबकत  अजबचनभ  द्द।ण्,  ब  जभबमउजयलभ  वबअप,  द्धन्, ध्षष् दरनरल, द्यगिभतययतज द्ध।द्द, ब्(न्एक्  बलम  ग्क्द्य(इत्न्  जस्ता  विशेषताहरू भएको यो स्मार्ट फोनमा घण्ण्ण्  mबज  व्याटेरी  छ  ।  अर्थात्,  एकपटक  पूmल  चार्ज  गरेपछि  यो  फोनमा घण्टौसम्म फिल्म हेर्न मिल्छ । हात  पनि  गल्दैन  ।  किनकि,  यसको  तौल १४५ ग्राममात्रै रहेको कम्पनीको दावी छ ।

Comment Box

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...

काठमाण्डु । नेपाल इन्जिनियरिंग कलेजको विवादमा लाखौ घुस लिएको आरोप...

प्रदेशसभा २ मा समिति गठनमा नेकपामा भाँडभैलो ,प्रदेशसभा २ मा...

पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत...

सप्तरी : प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा...

भरतपुर : पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय...

जनकपुरधाम : बुधबार तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको...

महानगरमा नमुना मुसहर वस्तीको शिलान्यास , विपन्न दलित मुसहरहरुको वस्तीमा...

जनकपुरधाम । नेकपाका बरिष्ट नेता माधव कुमार नेपालले बुधवार जनकपुरधाम...

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णय बिना जनयुद्ध दिवस...

नेपाली काँग्रेस पर्साले वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गाहरुमा नेपाली...

पर्सा । नियान्त्रित लागूऔषध ईन्जेक्सन १५ सय थानसहित जिल्ला पर्सा...

जनकपुरधाम । समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुसार जिल्ला धनुषा जनकपुर उप(महानगरपालिका...

जनकपुरधाम । उपप्रधान तथा स्वास्थ्य जनसंख्या एव्म जनसंख्या मन्त्री उपेन्द्र...

जीतपुर : दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला...

बीरगंज : नेपालमा आफ्नो पहिचान स्थापित गराउन सक्रिय रहेको कानू...

: सिरहाको मिर्चैयामा आज विहान करिब ६ बजे तिर ...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको भरतपुरमा साना किसान कृषि...

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ सोहनीमा बुधवार (आज)बाट महायज्ञ...

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर– १ तिलाठीमा अन्तर्रा्ष्ट्रिय...

धनुषाको कमला नगरपालिकामा विकास निर्माणले गति लिएको छ ।...

महोत्तरी : १० हजार रुपैयाँसहित रंगेहात अख्तियारको नियन्त्रणमा आएका...

रामेछाप : जिल्ला प्रहरी कार्यालयको बा १ झ ७४४७...

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा...

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी...

सर्लाही । रिपोटर्स क्लब नेपाल प्रदेश न-२ ले समाचार...

जनकपुरधाम । धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ...

बारा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरबाटप्रतिबन्धित लागु औषध ८ किलो...

हुम्ला : लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा...

बाँके : अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो...

सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको...