Thu, 22 Nov 2018
ताजा समाचार
फोरममा ‘राजिनामा संकट’ || भ्रष्टाचारी ठहरिएका वडा अध्यक्ष || अनसनकारीको स्वास्थ्य अवस्था बिग्रिदै || ५ ट्रयाक्टर माटो लिएर प्रहरीले बलात्कार अभियुक्त भगाए || राजपा अध्यक्ष मण्डलको संयोजकमा महतो, ठाकुर हटाईए || विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित ||
धनुषा काँग्रेसमा तीन दशक पछि सर्वसम्मत नेतृत्व

टुडे समाचारदाता जेठ २, २०७५

जनकपुरधाम    ।    नेपाली    काँग्रेस   धनुषामा   ३०   वर्षपछि   सर्वसम्मतिले  नयाँ  कार्य  समिति  चयन   भएको   छ   ।   मंगलबार   दिनभरिको  छलफलपछि  साँझमा  देउवा  पक्षका  महेशशंकर  गिरि  सभापतित्वमा      सर्वसम्मत      जिल्ला  कार्य  समिति  चयन  गरिएकोे हो ।धनुषा           काँग्रेसको           सभापतिमा भिष्मजंग केसी पछि आनन्द प्रसाद ढुंगाना र शिवधारी यादवले   सभापतिमा   चुनाव   लडेका  थिए  ।देशमा  पञ्चायती  व्यवस्था थियो र नेपाली काँग्रेस प्रतिबन्धित थियो ।     जिल्ला     सभापतिमा     गिरि       सर्वसम्मत       भएका       छन्  ।  पूर्व  जिल्ला  सचिव  समेत  रहेका गिरिलार्ई नेका उपसभापति विमलेन्द्र निधिको समर्थन थियो । उपसभापति निधिले समर्थन गरेको गिरि सभापतिमा चुनिएपछि उनका प्रतिद्वन्दीको  रुपमा  रहेका  संतोष  यादव  उपसभापति  चयन  भएका  छन्  ।  उपसभापति  चयन  भएका  यादवलाई     केन्द्रिय     सदस्य     रामकृष्ण  यादवले  समर्थन  गरेका  थिए ।यस्तै डा. चन्द्रमोहन यादव र दिनेश  प्रसैला  पक्षबाट  उम्मेदवार  बनेका    विशेश्वर    यादवलाई    सचिवमा   चयन   गरिएकोछ   ।   कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको निर्वाचन समितिका अध्यक्ष  ज्ञानेन्द्र  बहादुर  रावलले  जनाए । रावलको         सक्रियतामा         तीनै  पक्षका  नेताहरु  मंगलबार  बिहानदेखि   छलफलमा   जुटेका   थिए  ।  अधिवेशन  स्थल  गोपाल  धर्मशालामै   उपसभापति   निधि,   पूर्वमन्त्री  रामकृष्ण  यादव,  पूर्व  सभासद्  डा.  चन्द्रमोहन  यादव  लगायतको  उपस्थितिमा  जिल्ला  कार्य  समिति  सर्वसम्मतले  चयन  भएको  हो  ।  जिल्लाको  १३  औं  अधिवेशनमा  सर्वसम्मत  भएको  हो     ।प्रतिबन्धित     अवस्थामा     काँग्रेसको   लामो   समय   सम्म   भिष्मजंग       केसी(काजी       साहेव)सर्वसम्मत  सभापति  भएर जिल्ला हाँकेका थिए ।मंगलबार    उम्मेदवारी    दर्ता  गर्ने  दिन  तोकिएको  थियो  ।    उम्मेदवारी  दर्ता  भएपछि बुधबार बिहानदेखि मतदानको कार्यक्रम थियो ।उपसभापति निधिले            उद्घाटन            गरेपछि  नेकाँको  १३  औ  जिल्ला  अधिवेशन    सोमबारदेखि    सुरु    भएको थियो । सोमबार नै पूर्वमन्त्री रामकृष्ण   यादवले   सभापतिमा   संतोष     यादवलाई     उठाउने     घोषणा   गरेका   थिए   ।   डा.   चन्द्रमोहन  यादवले  पूर्व  जिल्ला  सचिव    विशेश्वर    यादवलाई    सभापतिको  उम्मेदवार  बनाएका  थिए ।

Comment Box

काठमाण्डु ।संघिय समाजवादी फोरम नेपालमा ...

राजविराज ।अख्तियारको अभियोगमा दोषी ठहर भईसकेका रुपनी गाउँ पालिकाका वडा...

राजेश केशरीवाल , रक्सौल । भारत रक्सौलको मुख्य सडक नजिक...

गौर । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा १२ वर्षिया बालिकालाइ बलात्कार...

काठमाण्डु । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकबाट...

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...