Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
वटसावित्री पर्व मनाइयो

टुडे समाचारदाता जेठ २, २०७५

संजीव कुमार झा ,जनकपुुरधाम     ।     मिथिलाञ्चलमा     अखण्ड  शौभाग्यको  कामना  गर्दै  मंगलवार  विवाहिताहरू   वटसावित्री   पर्व   धार्मिक   विधिपूर्वक मनाएकी छिन् ।यो   पर्व   मनाउनका   लागि   महिला   बिहानैदेखि  चोखो  भएर  नवबस्त्र  धारण  गरी  पूजा  सामग्रीका  साथ  बरको  रुखमुनि  बसेर  पूजा  गरेकी  छिन्  ।  परापूर्वकालदेखि  जेठको  औँसीका  दिन  यो  पर्व  मनाउने  गरिन्छ । मंगलवार बिहान ९ बजेसम्म मात्र शुभसाइत  थियो  ।  त्यसपछि  अधिकमास  (मलेमास)  शुरु  हुने  भएकाले  बिहानैदेखि  पर्व मनाउनका लागि विभिन्न बरका रुखमुनि घुइँचो लागेको देखियो ।धार्मिकग्रन्थ   स्कन्धपुराणमा   उल्लेख   गरिएअनुसार, बरको रुखको जरामा ब्रह्मा, हाँगामा  विष्णु  र  पातपातमा  महादेवको  वासस्थान  हुने  भएकाले  सो  रुखमुनि  बसेर  पूजा  गर्दा  ती  त्रिदेव  प्रसन्न  हुने  र  पतिको  दीर्घायु,   सुस्वास्थ्यका   साथै   परिवारको   कल्याण हुने विश्वास गरिन्छ । अर्को      धार्मिक      मान्यतानुसार,      सावित्रीका   पति   सत्यवानको   अल्पायुमै   मृत्यु  भएपछि  बरको  रुखमुनिनै  राखिएको  थियो  ।  सावित्रीले  आफ्नो  सतित्वको  प्रभावमा यमराजबाट आफ्नो पतिलाई पुनः जीवित  पार्न  सफल  भएका  कारणले  पनि  बटवृक्षअर्थात  बरको  रुखमुनिमै  बसेर  सो  पर्व मनाउने गरिन्छ ।   यस   पर्वमा   बाँसबाट   बनाइएका   नयाँ   पङ्खा,   धागो,   मिठाई,   फलफूल,   चनालगायतका   सामग्रीका   साथ   पूजा   गरिन्छ । यस पर्वको अवसरमा जनकपुुरको राम  मन्दिर,  नमस्कार  चोक,  वेला  कट्टुु  लगायत    विभिन्न    टोलटोलमा    रहेका    बरका रुखमुनि वटसावित्रीको पूजा भइरहेको छ  ।  मैथिल  समुदायमा  खासगरी  ब्राह्मण,  कायस्थ,    व्यास,    स्वर्णकारलगायतका    जातिका  महिला  विवाहको  पहिलो  वर्ष  विशेष   विधिअनुसार   यो   पर्व   मनाउने   गर्छन  ।  यस  पर्वलाई  ।।।बरसाइत’  पर्व  पनि  भन्ने गरिन्छ । तर, अहिले सवै जातमा यो पर्व प्रसिद्ध हुुँदै गएको छ ।यो  पर्व  मनाउनका  लागि  बेहुलीका  लागि  ससुरालीबाट  नयाँ  बस्त्र,  प्रसादका  लागि  मिठाई,  चना,  माटोको  कलात्मक  रुपमा  बनाइएका  नागनागिन  सर्प,  बाँसको  पङ्खा,  टोकरीलगायतका  साथै  भोजनका  लागि चामल, च्यूरा, दहीलगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ । गर्मीको  आगमनसँगै  सर्पको  बिगबिगी  बढ्ने  गरेका  कारणले  नागनागिन  देउताको  पूजा  गरेमा  सर्पदंशबाट  आफ्ना  पतिलाई  जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।सति सावित्री को हुन् ?मद  देशका  राजा  अश्वपतिले  आफ्नी   सुयोग्य   छोरी   सावित्रीका   लागि   सुयोग्य  बर  (बेहुला)  खोज्न  सक्नु  भएन  ।  त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य  बर  खोज्न  राजाले  सुझाव  दिए  ।  सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ   नारदमुनीसँग   साक्षात्कार   भयो   ।   सावित्रीले  शाल्वदेशका  राजा  द्युमत्सेनका  छोरा  सत्यवानलाई  मन  पराएको  जानकारी  गराए  ।  राजा  द्युमत्सेन  दृष्टिहीन  भएपछि  रुक्मी नामका राजाले राज्य कब्जा गरेपछि उनीहरू  यतिखेर  जंगलमा  बस्ने  गरेको,  सावित्रीले जानकारी गराइन् ।यस    विषयमा    नारदले    जानकारी    पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह  नगर्न  सुझाव  दिए  पनि  सावित्रीले  सत्यवानलाई  पतिका  रुपमा  मनमनै  वरण  गरी  सकेकाले  अब  उहाँसँगै  विवाह  गर्ने  अडान लिएपछि विवाह सम्पन्न भयो ।तत्पश्चात  निर्धारित  समयमा  टाउको  दुखाइबाट   सत्यवानको   मृत्यु   भएपछि   सावित्रीले आफ्नो बुद्धिमत्ताले यमराजलाई प्रसन्न  गरी  पतिको  जीवन  फिर्ता  लिनुका  साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति,  गुमेको  राज्य  र  एकसय  पुत्रको  वरदान  प्राप्त  गर्नुभयो  ।  सोही  समयदेखि  पतिको  दीर्घायु,  सुस्वास्थ्य  र  मंगलमय  कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...