Sat, 17 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
शिक्षक संगठनको अविेशन सम्पन्न

टुडे समाचारदाता जेठ ५, २०७५

जनकपुरधाम  ।  नेपाल  राष्ट्रिय  शिक्षक  संगठन  धनुषाको  १२  औं  जिल्ला  अधिवेशन  सम्पन्न  भएको  छ  ।  नेपाल  शिक्षक  महासंघका  केन्द्रीय  अध्यक्ष  बाबुराम  थापाको  प्रमुख  आतिथ्यता  रहेको  कार्यक्रम  नेपाल   राष्ट्रिय   शिक्षक   संगठन   धनुषाका     अध्यक्ष     हरिप्रसाद     काफ्लेको   अध्यक्षतामा   सम्पन्न   भएको  हो  ।  कार्यक्रममा  बोल्दै  नेपाल  शिक्षक  महासंघका  केन्द्रिय  अध्यक्ष बाबुराम थापाले संगठनको यो  गरिमालाई  बचाईराख्न  सबैलाई  निर्देशन  दिदंै  केन्द्रिय  नीति  तथा  कार्यक्रमबारे प्रष्ट्याएका थिए । उनले नेपालको शिक्षा ऐन २०२८ को  आठौं  संशोधनमा  भएको  कुरालाई  कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन  ।  शिक्षा  र  शिक्षकको  समस्या  समाधान  गर्नु  नै  आफ्नो  मुख्य  उद्देश्य  रहेको  बताउँदै  २०३६  साल  जेठ  ४  गते नेपाल राष्ट्रिय शिक्षक संगठन गठन भएदेखि  शिक्षकले  पाउनुपर्ने  पेन्सन  र  उपदानका  लागि  संघर्ष  गर्दै  आएको  जिकिर  समेत  गरे  ।  अध्यक्ष  थापाले  गत  बैशाख  २५  गते  प्रधानमन्त्री  केपी  शर्मा ओलीसँग भेट गरेर शिक्षकहरुसँग स्थानीय   सरकारले   गर्दै   आएको   ज्यादतीको बारेमा समेत सचेत गराएको बताए   ।   उनले   भने–एकता   बिना   शिक्षकको     अधिकार     दिलाउन     असम्भव  छ  ।  तसर्थ  हामी  सबै  बिच  एकताको अत्यन्त आबश्यकता रहेको छ  ।  मूलुकमा  आएको  युगान्तकारी  परिवर्तनमा    शिक्षकहरुको    भूमिका    अग्रपंक्तिमा  रहेको  उनले  दाबी  गरेका  छन  ।  कार्यक्रममा  संगठनमा  आवद्ध  शिक्षकहरुले  आफ्नो  प्रतिष्ठालाई  उँचो  राख्न अरुले भन्दा अझ बढि निष्ठावान भएर काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा             नेपाल             राष्ट्रिय शिक्षक संगठनका जनकपुर अञ्चल   ईन्चार्ज   टोम   प्रसाद   काफ्ले,नेकपा  एमालेका  जिल्ला  अध्यक्ष राजकिशोर यादव,धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खडका,पेशागत   महासंघ   राष्ट्रिय   समितिका  सदस्य  रेखा  सिंह,पिंकी  साह,नेपाल  शिक्षक  संघ  धनुषाका  अध्यक्ष  रामस्नेही  यादव,अखिल  नेपाल  शिक्षक  संगठनका  अध्यक्ष  धर्मेन्द्र     यादव,नेपाल     शिक्षक     मञ्चका अध्यक्ष श्याम कुमार साह, नेपाल  शिक्षक  परिषदका  अध्यक्ष  निरज     चौधरी,नेपाल     शिक्षक     युनियनका  पुर्व  सचिव  सुरैत  लाल  यादव   लगायत   नेपाल   राष्ट्रिय   शिक्षक  संगठन  महोत्तरी,  सिन्धुली,  सर्लाही,  रौतहट,  वारा  र  पर्साका  अध्यक्ष    एवं    पदाधिकारीहरुको    उपस्थिति रहेको थियो ।

Comment Box

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...