Mon, 10 Dec 2018
ताजा समाचार
गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या || यातायात कार्यालय सार्ने निर्णय फिर्ता लिन माग || धनुषाका अपाङ्ग अझै सरकारी भत्ताबाट बञ्चित || एकल महिलालाई खाद्यान सहयोग || वैदेशिक रोजगारबाट फर्केकामा एचआइभीको सङ्क्रमण ||
नवीनतम सोचका साथ अघिबढ्नु आवश्यक ः डा भटृराई

रासस जेठ ५, २०७५

पोखरा :  नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय समृद्धि र विकासका लागि नवीनतम सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

संसदीय पत्रकार मञ्च, पोखराद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पुराना पार्टीले विकास र समृद्धिको मार्ग परिवर्तन गर्न आवश्यक भएको बताउँदै परम्परागत शैलीबाट विकास र स मृद्धि सम्भव नभएको उल्लेख गर्नुभयो । 

देशको अर्थतन्त्र केवल आठ नौजनाले मात्र सञ्चालन गरेको बताउँदै भट्टराईले भन्नुभयो, “मुट्टीभरका व्यक्तिमा देशको अर्थतन्त्र रहँदासम्म देशको विकास र समृद्धिले फड्को मार्न सक्दैन, सबै खालका सिण्डीकेट, कमिशनखोर र भ्रष्टाचार हटाएर अगाडि बढ्नु आवश्यक छ ।” 

पुराना राजनीतिक दलले सत्तालिप्सा, राज्यसत्ताको दोहनका लागि चुनावदेखि चुनावसम्मको राजनीति गर्ने गरेको चर्चा गर्दै उहाँले त्यस्तो राजनीतिले आमजनताको हित नगर्नेमा जोड दिनुभयो । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण राजनीतिक स्थायित्वको लागि सकारात्मक भएको र अन्य प्रजातान्त्रिक शक्ति पनि एक हुनुपर्ने बताउँदै उहाँले दलहरू जनताको चाहनाअनुसार रुपान्तरित बन्नु आवश्यक भएको बताउनुभयो । 

देशमा बढ्दै गएको भ्रष्टाचार, महँगी नियन्त्रण एवं विभेद अन्त्य गर्दै विकास र समृद्धितर्फ पुराना दलहरु अगाडि नबढेसम्म नेपाली जनताको आवश्यकता पूरा नहुने उहाँले बताउनुभयो । “नयाँशक्ति पार्टी सत्ता लिप्साभन्दा पनि समाजलाई रुपान्तरित गर्दै दीर्घकालीन रुपमा देशको समृद्धि अघि बढाउन चाहन्छ,”–उहाँले भन्नुभयो । 

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट नेपालका प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत सम्बन्ध सुधार गरेपनि देशको हितमा भने भ्रमण फलदायी नभएको उहाँको भनाइ छ । 

पोखराको फेवाताल संरक्षणका लागि आफू प्रधानमन्त्री भएकै समयमा समिति बनाएर काम शुरु गरेको र सर्वोच्च अदालतले पनि फेवा संरक्षणको पक्षमा फैसला गरेको बताउँदै उहाँले फेवाताल संरक्षणमा सबैको चासो बढ्नुपर्नेमा जोड दिनुभयो । 

Comment Box

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट यातायात...

गौर । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र...