Mon, 10 Dec 2018
ताजा समाचार
गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या || यातायात कार्यालय सार्ने निर्णय फिर्ता लिन माग || धनुषाका अपाङ्ग अझै सरकारी भत्ताबाट बञ्चित || एकल महिलालाई खाद्यान सहयोग || वैदेशिक रोजगारबाट फर्केकामा एचआइभीको सङ्क्रमण ||
ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते

टुडे समाचारदाता जेठ ६, २०७५

जनकपुरधाम     ।     धनुषा     जिल्लाको औरही गाउँपालिकामा शुक्रवार बस दूर्घटना हुँदा कम्तिमा २ दर्जन यात्री घाईते भएका छन् ।घाईतेहरुको           उपचार           जनकपुर  अञ्चल  अस्पताल  र  धनुषा    अस्पतालमा    भईरहेको    छ   ।   जनकपुरधामबाट   खजुरी   तर्फ  गईरहेको  बा.२.ख  ९३८५  नम्बरको  माँ  दुर्गा  ट्राभल्स  बस  दूर्घटनाग्रस्त  भएको  जिल्ला  प्रहरी  कार्यालय धनुषाले जनाएको छ ।अस्पतालका  अनुसार  घाईते  हुनेहरुमा   अधिकांश   महिला   र   बालबालिकाहरु छन् । औरही र जोगियाराको  बीचमा  बस  सडकको  खाल्डोमा परेर दूर्घटनाग्रस्त भएको बताईएको छ ।घाइते हुनेहरुमा  जनकनन्दनी गाउँपालिका ३ वर्ष ४० कि भूकनि देवी,महुवा ३ का ४० वर्षिय रषिक अंसारी,महुवा  ३  का  ५९  वर्षिया  रवदा  खातून,महुवा  ३  का  १९  वर्षिय  रोहित  मंडल  ,गोबराही  ३  का  वर्ष  १८  का  संजिव  कुमार  साह,  विदेह  नगरपालिका  लवटोलीका ५० वर्षिय छठु दास,कमला नगरपालिका  सरावे  टोलकि  ४५  वर्षिया  देवकला  देवी,खजुरी  ४  कि  ३४  वर्षीया  आशा  झा  र  उनका १३ वर्षीया छोरी पुजा झा तथा  चार  महिनाका  छोरा  प्रशान्त  झा,माची   झिटकैया   कि   ४०   वर्षिया  सतिला  कुमारी  मण्डल  रहेकि  छिन  भने  सोहि  ठाउँकै  आयन्स      मण्डल,जनकपुरधाम      १६  की  ३१  वर्षीया  सुनीता  देवी  नायक,शिवराज नायक,जनकनन्दनी गाउँपालिकाका    ४२    वर्षिया    उदगारी दास रहेका छन् ।त्यसैगरि ४० वर्षिय भविक्षण पासवान  र  महुवा  ५  कि  १९  वर्षिया  रंजु  देवी  रहेका  छन  ।  त्यसैगरि  जनकपुरकै  अर्को  धनुषा  अस्पतालमा    तारापटीका    १३    वर्षिय   राजकुमार   मुखीया,   १३   वर्षिय  गोपाल  साह,जनकपुरधाम  १८  का  ६५  वर्षीया  सर्वशीय  देवी   र   छठिया   देवी   रहेको   जनाइएको  छ  ।  घाइतेहरु  मध्ये  ठाढीका  ५५  बर्षिया  रामसखी  देवीको  उपचार  जनकपुर  अंचल  अस्पतालमा   सम्भव   नभएपछि   थप  उपचारकालागि  विराटनगर  रेफर गरिएको छ । जनकपुरधामबाट खजूरी   जाँदै   गरेको   बा.२.ख   ९३८५    नम्बरको    माँ    दुर्गा    ट्राभल्सको  बसलाई  नियन्त्रणमा  लिन  सफल  नभएपछि  चालक  हामफालेर  भागेका  थिए  ।  गाड़ी  अनियन्त्रित  भएर  खाल्डोमा  गई  दुर्घटना भएको घाइतेहरुले बताए । बसका चालक फरार छन ।जोडले  हावा  चल्दा  धुलोले  सडक  नै  ढाकिने  हुँदा  सवारी  दूर्घटना हुने गरेका छन् । थोरै पानीमा पनि  सडक  असुरक्षित  हुने  गरेको  स्थानीय  बासिन्दाहरुले  जनाएका  छन्   ।   कदमचोकदेखि   कमला   नदी सम्मको हुलाकी सडक जिर्ण छ । कमल कन्सट्रक्सनका ठेकेदार किशोरी  साहले  निर्माणमा  चासो  नदेखाएपछि   निर्धारित   समयमा   निर्माण पुरा हुन सक्ने स्थिति छैन् ।  थोरै  वर्षा  र  चर्को  घाममा  समेत  सवारी  साधन  आवत  जावत  गर्न  जोखिमपूर्ण बनेको सडक मर्मतका लागि    स्थानीय    बासिन्दाहरुले    पटकपटक ताकेता गरेपनि ठेकेदार साहले  वेवास्ता  गरेका  छन्  ।  बस  जनकपुरबाट  खजुरी  गईरहेको  बेला  हुलाकी  सडकमा  दुर्घटनाग्रस्त  भएको हो ।

Comment Box

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट यातायात...

गौर । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र...