Fri, 16 Nov 2018
ताजा समाचार
आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण ||
हजार विद्यार्थीमा एउटै शौचालय

रासस जेठ ७, २०७५

गौशाला      ।      महोत्तरी      जिल्लाको    लोहारपट्टी    नगरपालिकास्थित  रामवती  जगदेव  जनता मावि बगडामा एक हजार विद्यार्थी र १७ शिक्षकका लागि एउटा मात्रै शौचालय छ ।विद्यालयमा  कक्षा  १  देखि  १२  सम्ममा  ९९८  विद्यार्थी  र  दुई  परिचर  छन्  ।  प्रधानाध्यापक  श्यामसुन्दर  यादवले  बीस  वर्षदेखि सो विद्यालयमा रहेको एउटा मात्रै    शौचालयमा    विद्यार्थी,    शिक्षक र विद्यालय कर्मचारीसमेत  जाने  गरेकाले  सबैले  पालो  कुर्नुपरेको  बताउँदै  विद्यालयमा  शौचालयका  लागि  पटक  पटक  जिल्ला    शिक्षा    कार्यालयमा    अनुरोध  र  लिखित  माग  गर्दा  पनि    विद्यालयमा  व्यवस्थापन  समिति   नरहेको   जनाउँदै   शौचालय  व्यवस्था  गर्न  नमानेको  बताउनुभयो  ।  एउटै  विद्यालयमा  हजार    विद्यार्थी,    शिक्षक    र    कर्मचारीसमेत  जाने  हुँदा  ज्यादै  कठिनाइ  हुने  गरेको  कक्षा  १०  का    अविनाशकुमार    यादवले    बताउनुभयो   ।   ढोका   फुटेको,   चुकुल  नभएको  र  पर्खालसमेत  ज्यादै  जीर्ण  भइसकेको  सो  शौचालयमा  छात्रा  महिनावारी  भएको बेला तथा सामान्य रूपमा पनि साथीलाई ढोकामा उभ्याएर पालैपालो शौचालय प्रयोग गर्नुपरेको  कक्षा  १०  की  विभाकुमारी  यादवले बताउनुभयो । “एउटै शौचालयमा शिक्षक, शिक्षिका  र  विद्यार्थीसमेत  जानु  बाल  अधिकारको  गम्भीर  हनन  हो”,  जिल्ला  महिला  विकास  तथा  बालबालिका  कार्यालयका  महिला विकास अधिकृत निर्मला मिश्रले भन्नुभयो । तीन वर्षदेखि व्यवस्थापन    समितिरहित    सो    विद्यालयमा  कुनै  पनि  सुविधा  माग  गर्न  जाँदा  शिक्षा  कार्यालय  तथा  अन्य  दातृ  निकायसमेतले  व्यवस्थापन  समितिको  कारण  देखाउँदै कुनै सहयोग गर्न नमानेको अर्का  शिक्षक  सिकन्दर  यादवले  बताउनुभयो   ।      “विद्यालयमा   खानेपानीको  पनि  अभाव  छ”,  शिक्षिका नगिनादेवीले भन्नुभयो, “हजार  विद्यार्थी  र  १७  शिक्षक  तथा  अन्य  कर्मचारी  समेतको  लागि   एउटा   मात्रै   खानेपानी   ह्याण्डपाइप  छ”,  उहाँले  भयो  ।  विद्यालयमा  बगडा,  महदैया,  मधेपुरा,  अन्हारवन,  सुखैनिया,  पररिया,  तपनपुर  र  जगतियाका  विद्यार्थी पढ्न आउने गरेका छन् ।  वडाध्यक्ष राजीशरण यादवले विद्यालयको   शौचालय,   खानेपानी तथा अन्य समस्या समाधान गरिने आश्वासन दिनुभयो

Comment Box

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...