Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
नियमित उडान असारबाट

टुडे समाचारदाता जेठ ११, २०७५

राजविराज ।  सप्तरी      जिल्लाको      राजविराज  विमानस्थलबाट  असार  १  गते  भित्रै  नियमित  उडान  सुरु  हुने  भएको  छ  ।  राजविराज  विमान  स्थल  संचालन  गर्ने  गरी  अघिल्लो दिन श्री एयरलाईन्सको ९ एएएमए जहाजद्वारा  गरिएको  परिक्षण  उडान  सफल  भएपछि  विहिबार  सोही  जहाजबाट  यहाँ  आईपुगेका  पर्यटन  तथा  नगारिक  उडयन  मन्त्री  रविन्द्र  अधिकारीले  सो  प्रतिबद्घता  व्यक्त गरेका हुन ।नेपाल नागरिक उडड्यन प्राधिकरणद्वारा विमानस्थलको    कार्यकक्षमा    आयोजित    “स्तरोन्नत राजविराज विमानस्थलमा उडान संचालन”  कार्यक्रमको  उद्घाटन  पश्चात्  प्रमुख अतिथि मन्त्री अधिकारीले भने, ढुक्क रहनुस  असार  १  गते  भित्रै  नियमित  उडान  सुरु हुन्छ । ‘पर्याप्त यात्रु होस नहोस् यहाँबाट निश्चित्  नियमित  जहाज  उडछ’  प्रतिबद्घता  व्यक्त गर्दै उनले भने, असार १ भित्रै नियमित विमान  सेवा  संचालनको  सुनिश्चितताका  लागी पनि म यहाँ आईपुगेको छु ।कार्यक्रममा उपस्थित श्री एयरलाइन्सका प्रमुख  सुधिर  मित्तललाई  संकेत  गर्दै  उनले  भने,‘अब  ढिला  नगरि  असार  १  गते  भित्रै  नियमित  उडान  सेवा  संचालनको  व्यवस्था  मिलाउनु होस ,आवश्यक बाकी सवै पुर्वाधार हामी मिलाउँछौं ।’कार्यक्रममा  संघीय  समाजवादी  फोरम  नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र   यादवले   राजविराजलाई   भारतीय   शहरसँग  जोड्नका  लागि  सडक  निर्माण  गरिए  र  नियमित  जहाज  उडान  भइरहे  सप्तरीको कायापलट हुने विश्वास व्यक्त गरे ।यस्तै प्रदेश सभा सदस्यद्वय मनिष सुमन र  सत्यनारायण  मण्डलले  विमानस्थललाई  यात्रुसँगै  कार्गो  एयरपोर्टमा  पनि  परिणत  गर्न  मन्त्री  अधिकारीको  ध्यानाकर्षण  गराएका  थिए  ।  जवाफमा  मन्त्री  अधिकारीले  भने,  राजविराज विमान स्थललाई निकट भविष्यमै कार्गोहब  एयरपोर्टको  रुपमा  पनि  विस्तार  गर्ने  मेरो  प्रतिबद्घता  हो  ।मन्त्री  अधिकारीले  ६ महिनाभित्र विमानस्थलमा तेल टैंकर पनि राखिने बताए ।मन्त्री   अधिकारीसँगै   जहाज   चढी   आएका  पूर्व  पर्यटन  तथा  नागरिक  उडययन  मन्त्री जितेन्द्र नारायण देवले आफुले थालेको प्रयास  सफल  भएकोमा  प्रसंन्नता  व्यक्त  गर्दै  मन्त्री  अधिकारीसँग  नियमित  उडान  सेवा  र  बाँकी  रहेका  आवश्यक  पूर्वाधारका  लागि  सहयोग गर्न आग्रह गरे । यसअघि श्री एयरलाइन्सको विमानबाट आइपुगेका  मन्त्री  अधिकारी,  पूर्व  मन्त्री  देव,    राष्ट्रिय    सभा    सदस्य    सुमनराज    प्याकुरेल,  नागरिक  उडययन  प्राधिकरणका  महानिर्देशक   संजिव   गौतम   लगायतका   टोलीलाई   विमानस्थलमा   भव्य   स्वागत   गरिएको  थियो  ।  बिमान  स्थलमा  स्थानिय  निकाय,  विभिन्न  संघ  संस्था,  राजनितिक  दल,   नागरिक   समाज,   कर्मचारी,   सुरक्षा   निकायका  प्रमुखका  साथै  सर्व  साधारणको  ठुलो भिड लागेको थियो । भिड व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो ।राजविराजबाट     तीन     किलोमिटर     दक्षिण   विष्णुपुर   गाउँपालिकामा   रहेको   विमानस्थलको  २०१६  सालमा  तत्कालिन  उद्योग  मन्त्री  गणेशमान  सिंहले  उद्घाटन  गरेको थियो । तर, धावन मार्ग पक्की नहु्ँदा पटक  पटक  सेवा  बन्द  हुँदै  आएको  थियो  ।  २०६४  साल  मंसिर  २  गतेदेखी  राजविराज  विमानस्थलबाट हवाई सेवा पूर्ण रुपमा ठप्प रहेको  छ  ।  नियमित  जहाज  संचालनमा  आए   राजविराज   देखि   काठमाडौं   ३०   मिनटमै पुग्न सकिने राजविराज विमान स्थल परियोजनाका  प्रमुख  राम  एकवाल  महतोले  जनाए ।नियमित  रुपमा  उडान  भर्न  थालेपछि  सप्तरी,  उदयपुर,  सिरहा,  सुनसरी  लगायत  पहाडी  जिल्ला  र  धनुुषाबाट  पनि  यात्रुहरु  उडान भर्न आउन सक्ने उनले बताए ।

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...