Sun, 18 Nov 2018
ताजा समाचार
कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि ||
सामुदायिक विद्यालयमा खानेपानीको समस्या

टुडे समाचारदाता जेठ ११, २०७५

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको आधारभूत विद्यालयमा खानेपानीको अभाव हुँदा बालबालिकालाई समस्या भएको छ । लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ३ कँचनवनस्थित श्री ज्ञानोदय आधारभूत विद्यालयमा अध्ययनरत्त बालबालिकालाई खानेपानीको समस्या भएको छ । त्याहाँ २ सय ८० विद्यार्थी अध्ययनरत छन् । निमावितह सम्मको पठनपाठन हुँदै आएको विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीहरु प्यास मेट्नको लागि बाहिर जानुपर्ने बाध्यता छ । विद्यालय अगाडीको मंदिर प्राङणमा रहेको अटोमेटिक वोरिङमा गएर विद्यार्थीहरुले प्यास मेट्ने गरेका छन् । पानी खानको लागि विद्यार्थीहरु सडक पार गर्ने क्रममा ६ जना दुर्घटनामा परेका छन । गत चैत २८ गते एक जना विद्यार्थीको दुर्घटनामा परेर मृत्यु भएको थियो । बालविकासमा अध्ययनरत अन्दाजी साढे ४ वर्षीय मुस्कान खातुनको पानी खान जाँदै गर्दा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको विद्यालयका शिक्षक ब्रहमदेव यादवले बताए । विद्यालयमा खानेपानीका लागि हैण्डपाइपको अभाव छ, विद्यालयमा चर्पी समेत भत्केको कारण सडक पार गरेर बाहिर जानुपर्ने बाध्यता छ । विद्यालयमा बाउण्ड्रि वाल नहुँदा  विद्यार्थीहरु आफुखुशी बाहिर निस्कने गरेकाले दुर्घटनामा पर्ने गरेको शिक्षक यादवले बताए । ६ महिनामा ६ जना विद्यार्थी दुर्घटनामा परेका छन् । सार्वजनिक हैण्डपाइपमा सरसफाइको अभावले गर्दा विद्यार्थीहरु चिप्लिएर घाइते हुने गरेको निक शिक्षा दिअ परियोजनाकी सामाजिक परिचालक बविता यादवले बताइन् । बिहीबार टिफिनको बखत पानी पिउन गएका कक्षा ४ मा अध्ययनरत मन्तोरिया यादव चिप्लिएर लड्न पुगिन, उनलाई साथीहरुले समयमै हात समात्न भ्याएकाले ठुलो दुर्घटना हुनबाट जोगिए । आन्तरिक आम्दानीको स्रोत नभएकोले विद्यालयले गाउँपालिकाका अध्यक्ष र वडा कार्यालयमा खानेपानी र चर्पीकोलागि आग्रह गरेको विद्यालयका प्रधानाध्यापक प्रमोद कर्णले बताए । विद्यालयमा अहिले निक शिक्षा दिअ परियोजनाले अभिभावकहरुलाई जागरुक गराएपछि विद्यार्थीहरुको नियमितता बढेको बताउँदै प्रअ कर्णले विद्यालयमा खानेपानीको लागि हैण्डपाइप र शौचालयको आवश्यकता रहेको बताए ।

Comment Box

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...