राजपा अध्यक्षको गाउँमा पूर्वराजा अभिनन्दित
-
राकेश यादव
जेठ १२, २०७५
गौर । राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका अध्यक्ष मण्डलका सदस्य एवं साँसद अनिल झाका गाउँमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई शुक्रबार अभिनन्दन गरिएको छ । दुर्गाभगवती गाउँपालिकाको मत्सरीस्थित दुर्गा मन्दिर समितिले पूर्वराजालाई अभिनन्दन गरे । पूर्वराजालाई हेर्न मन्दिर परिसरमा भारी भीडि जम्मा भएको थियो । सुरक्षाको कारण जनाउँदै पूर्वराजालाई मन्दिर भित्रै पुजा गराईएपछि अभिनन्दन गरिएको थियो ।मन्दिरमा आधी घण्टा पूजा र सम्मानका लागि रोकिएका राजाप्रतिको सहानुभूति जनाउन ठूलो संख्यामा महिलाहरु एकत्रित भएका थिए । उनी पूर्व निर्धारित कार्यक्रम भन्दा झण्डै २ घण्टा ढिला पुगेका थिए । विक्रम सम्वत १९७४ मा निर्मित मन्दिर देवी शक्तिको पिठको रुपमा प्रख्यात छ ।उक्त मन्दिरमा ज्ञानेन्द्र शाह पहिलो पटक पुगेका थिए ।महिलाहरुमा राजाप्रतिको सहानूभूती अत्यधिक देखियो ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनयकुमार झाले अभिनन्दन समारोह कुनै पार्टी विशेषको कार्यक्रम नरहेको बताए। ।।।यो विशुद्ध मन्दिर व्यवस्थापन समितिले अभिनन्दन कार्यक्रमको आयोजना गरेको हो,’ उनले भने,।।।कार्यक्रमका लागि कुनै पार्टी वा नगरपालिकाले सहयोग गरेको छैन।’तत्कालीन राणा शासन विरुद्ध लडेका कांग्रेस नेता स्व. बीपि कोइराला, गणेशमान सिंह र भरतमोहन अधिकारी लगायत प्रजातान्त्रिक योद्धाहरुले सेल्टर लिई बसेको मत्सरी गाउँमा पूर्वराजालाई भएको भव्य स्वागतले राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाको संगठन आफ्नै गाउँमा संगठन कमजोर रहेको सन्देश गएको छ ।नेपाल कम्युनिष्ट पार्टिका वरिष्ठ नेता माधवकुमार नेपालको घर पनि त्यही चुनाव क्षेत्रमा परेको बताए ।दुईवटा राजनीतिक दलका शीर्ष नेताहरु रहेका गाउँमा पूर्व राजालाई सम्मान गर्नु निश्चित रुपमा राप्रपा र राजपाजनताको सुख दुःखमा सहभागी भइरहने हिन्दू पौराणिक धर्म गुरु हौ पूर्व राजाप्रति देखिएको सदासयतालाई अझ विश्वस्त रहेका छन् ।
Comment Box
जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...
जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...
रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...
रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...
गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...
जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...
राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...
नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...
धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...
काठमाण्डु । नेपाल इन्जिनियरिंग कलेजको विवादमा लाखौ घुस लिएको आरोप...
प्रदेशसभा २ मा समिति गठनमा नेकपामा भाँडभैलो ,प्रदेशसभा २ मा...
पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत...
सप्तरी : प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ...
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा...
भरतपुर : पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय...
जनकपुरधाम : बुधबार तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको...
महानगरमा नमुना मुसहर वस्तीको शिलान्यास , विपन्न दलित मुसहरहरुको वस्तीमा...
जनकपुरधाम । नेकपाका बरिष्ट नेता माधव कुमार नेपालले बुधवार जनकपुरधाम...
नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णय बिना जनयुद्ध दिवस...
नेपाली काँग्रेस पर्साले वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गाहरुमा नेपाली...
पर्सा । नियान्त्रित लागूऔषध ईन्जेक्सन १५ सय थानसहित जिल्ला पर्सा...
जनकपुरधाम । समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुसार जिल्ला धनुषा जनकपुर उप(महानगरपालिका...
जनकपुरधाम । उपप्रधान तथा स्वास्थ्य जनसंख्या एव्म जनसंख्या मन्त्री उपेन्द्र...
जीतपुर : दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला...
बीरगंज : नेपालमा आफ्नो पहिचान स्थापित गराउन सक्रिय रहेको कानू...
: सिरहाको मिर्चैयामा आज विहान करिब ६ बजे तिर ...
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको भरतपुरमा साना किसान कृषि...
जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ सोहनीमा बुधवार (आज)बाट महायज्ञ...
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर– १ तिलाठीमा अन्तर्रा्ष्ट्रिय...
धनुषाको कमला नगरपालिकामा विकास निर्माणले गति लिएको छ ।...
महोत्तरी : १० हजार रुपैयाँसहित रंगेहात अख्तियारको नियन्त्रणमा आएका...
रामेछाप : जिल्ला प्रहरी कार्यालयको बा १ झ ७४४७...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा...
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी...
सर्लाही । रिपोटर्स क्लब नेपाल प्रदेश न-२ ले समाचार...
जनकपुरधाम । धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ...
बारा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरबाटप्रतिबन्धित लागु औषध ८ किलो...
हुम्ला : लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा...
बाँके : अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो...
सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको...