Tue, 11 Dec 2018
ताजा समाचार
तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या ||
नेपाल–भारतलाई रेल्वे संजालबाट जोडिए दुबै देशलाई फाइदा : भारतीय राजदुत

टुडे समाचारदाता जेठ १३, २०७५

राजविराज   । नेपालका   लागि   भारतीय   राजदुत  मञ्जित  सिंह  पुरीले  रेल्वेको  बाक्लो  संजाल  रहेको  भारतसँग  नेपाललाई  जोड्न  सकिए दुबै देशलाई लाभ पुग्ने बताएका छन् ।राजविराजमा   शनिबार   जेपी   लोहिया   रामेश्वर  मेमोरियल  ट्रष्ट  तिलाठी–कोइलाडी  सप्तरीले हनुमाननगर जेल ब्रेक काण्डको ७५ औं  स्मृति  दिवसको  अवसर  पारेर  आयोजना  गरेको,   “नेपालको   प्रजातान्त्रिक   संघर्षमा   लोक नायक जयप्रकाश नारायणको योगदान” विषयक  विचार  गोष्ठिमा  प्रमुख  अतिथिको  आसन्नबाट उनले सो विचार व्यक्त गरेका हुन् ।उनले   भने,   “नेपाल   रेलवे   संजालमा   जोडिए  पछि  आयात  निर्यात  र  व्यापार  सहज  हुन्छ, ढुवानी खर्च लागत पनि कम भई सस्तोमा उपभोक्ताले सरसामान पाउने छन्, जसबाट दुबै देशलाई फाइदा पुग्ने छ ।”बिराटनगर, जयनगर र जनकपुर लगायतका स्थानलाई रेलवे लाइनसँग जोड्ने काम भइरहेको छ, भारतीय राजदुत पुरीले भने, “अन्य स्थानलाई पनि रेलवे लाइनसँग जोड्ने गरि दुबै देश अघि बढेको छ ।” नेपालको विकासका लागि भारत सरकार  सधै  सकारात्मक  रहेको  र  यो  क्रम  चलिरहने  उनले  बताए  ।  नेपालमा  रेल  बिस्तार  कार्यलाई भारत सरकारले विशेष महत्व दिएको उनको भनाई थियो ।भारतीय   स्वतन्त्रता   संग्राम,   नेपालको   प्रजातान्त्रिक  आन्दोलन  र  हनुमाननगर  जेल  ब्रेक  घटनालाई  स्वर्णिम  घटनाको  संज्ञा  दिँदै  उनले  ती  सबै  घटनाले  नेपाल  र  भारतको  उपल्लो  तहमा  मात्र  नभई  जनस्तरबाट  पनि  आपसी सम्बन्ध अझ प्रगाढ बनाएको बताए । उनले नेपाल र भारत बीच सदिऔंदेखी मित्रवत सम्बन्ध रहँदै आएको चर्चा गर्दै नेपालको सबै क्षेत्रको  विकासमा  भारत  सरकारले  आगामी  दिनमा   पनि   सकारात्मक   भूमिका   खेल्ने   प्रतिबद्धता पनि जनाए ।भारतीय  सहयोगमा  जिल्लामा  निर्माण  गरिएका  अधुरो  योजना  अविलम्ब  पुरा  हुने  उनको आश्वासन थियो । कार्यक्रममा राजदुत पुरीलाई   राजविराज   नगरपालिका,   जिल्ला   समन्वय  समिति  तथा  नेपाल  भारत  मैत्री  युवासंघद्वारा  दोसल्ला  र  अभिनन्दन  पत्रबाट  सम्मान  गरिएको  थियो  ।  त्यस्तै  हनुमाननगर  जेल ब्रेक काण्डका सहिद परिवारलाई राजदुत पुरीले सम्मान गरेका थिए ।आयोजक  ट्रष्टका  अध्यक्ष  एवं  वरिष्ठ  कानुन  व्यवसायी  हिम्मत  सिंहद्वारा  संचालित  कार्यक्रममा   वरिष्ठ   राजनीतिज्ञ   खुशीलाल   मण्डल,  राजपाका  महासचिव  एवं  प्रदेशसभा  सदस्य मनिष सुमन, पूर्वमन्त्री मिथिला चौधरी, जिल्ला  समन्वय  समितिका  प्रमुख  प्रभाकर  यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव,  पत्रकार  चन्द्रकिशोर,  नेविसंघका  पूर्व  सभापति  देवेन्द्र  नेपाली  लगायतले  हनुमानगर  जेल ब्रेक काण्डको स्मरण गर्दै उक्त ऐतिहासिक घटनाले  दुबै  देशबीचको  सम्बन्धलाई  अझ  सुमधुर  बनाएको  बताए  ।  साथै  उनीहरुले  वर्तमान  परिवेशमा  नेपाल–भारत  सम्बन्ध  दुबै  मुलुकको  विकास,  समृद्धि  तथा  सुरक्षाको  आधारमा  अगाडी  बढ्नु  पर्ने  सुझाव  समेत  दिएका थिए ।सो  अवसरमा  प्रदेश  सभा  सदस्य  मनिष  सुमन,   जिल्ला   समन्वय   समितिका   प्रमुख   प्रभाकर  यादव  राजविराज  नगरपालिकाका  प्रमुख शम्भु यादवले सप्तरीमा मेडिकल कलेज र कृषि विश्वविद्यालयको स्थापना, सीमा क्षेत्र कुनौलीसम्म  रेलवे  हेड  निर्माण,  खाँडो  नदी  नियन्त्रण   लगायतका   विषयमा   पहल   गर्न   राजदुत पुरीको ध्यानाकर्षण गराएका थिए ।

Comment Box

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...