Fri, 16 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
प्रदेश नम्बर २ मा नेकपाको समर्थन फिर्ता , होहल्ला बीच प्रदेश सभामा तीन विधेयक प्रस्तुत

टुडे समाचारदाता जेठ १४, २०७५

जनकपुरधाम     ।     ।प्रदेश     नम्बर  २  मा  संघिय  समाजवादी  फोरम  नेपाल  र  राष्ट्रिय  जनता  पार्टी   (राजपा)नेपालको   संयुक्त   सरकारलाई    समर्थन    दिएको    तत्कालिन  एमाले    र  माओवादी  केन्द्रले   आईतवारको   सदनमा   फिर्ता   लिएको   घोषणा   गरेका   छन् ।संसदको            कार्यसूची            अनुसार   मुख्यमन्त्री   लालबाबु   राउतले     सदनमा     मुख्यमन्त्री     तथा    मन्त्रिहरुको    परिश्रमिक    र   सुबिधा   सम्बन्धमा   बनेको   विधेयक २०७५ र प्रदेश सभाको पदाधिकारी   तथा   सदस्यहरुको   पारिश्रमिक  र  सुविधा  सम्बन्धमा  बनेको  विधेयक  २०७५  प्रस्तुत  गर्ने कार्यक्रम थियो ।सभामुख  सरोज  कुमार  रायले  प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र   पढेर   सुनाएपछि   नेकपाका   साँसद    सत्यनारायण    मण्डलले    सरकारलाई  दिएको  समर्थन  फिर्ता  लिएको घोषणा गरे ।विपक्षी    दलको    नेताको    मान्यता  नेपाली  काँग्रेस  संसदीय  दलका नेता रामसरोज यादवलाई दिएपछि    आक्रोशित    बनेका    थिए   ।यादवलाई   हिउँदे   सेसन   समाप्त  हुने  दिन  सभामुख  रायले  विपक्षी  दलको  मान्यता  दिएका  थिए । एमाले र माओवादी केन्द्र एकिकृत  भएपछि  पहिलो  पटक  सदनमा नेपाल कम्युनिष्ट पार्टीको रुपमा  प्रस्तुत  भएका  साँसदहरुले  सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे ।तत्कालिन  माओवादी  केन्द्र  संसदीय   दलका   नेता   रामचन्द्र   मण्डलले पनि सरकारले पराकष्ठा नाघेको   भन्दै   समर्थन   फिर्ता   लिएको  बताए  ।‘सरकारले  सबै  क्षेत्रमा    असफल    भएको    छ    ’उनले  भने,  सदनलाई  विजनेश  दिन  असफल  भएका  सरकारको  कृयाकलापले पराकाष्ठा नाघेपछि समर्थन फिर्ता लिएका छौ ।’तत्कालिन   एमाले   संसदीय   दलका     नेता     सत्यनारायण     मण्डलले    सदनमा    मुख्यमन्त्री    लालबाबु   राउतलाई   विधेयक   प्रस्तुत   गर्न   रोक्दै   सरकारलाई   दिएको  मौखिक  समर्थन  फिर्ता  लिएको घोषणा गरे ।‘भारतीय          प्रधानमन्त्री          नरेन्द्र मोदीको भ्रमणमा हामीलाई मानमर्दन     गरे’     सत्यनारायण     मण्डलले   भने   ,   मुख्यमन्त्रीले   विपक्षी  साँसदहरुको  सम्मान  गर्न  जानेनन्  ।सरकारलाई  बाहिरबाट  समर्थन  गरेको  दलहरुलाई  समेत  सम्मानजनक व्यवहार नगरेको उनले आरोप   लगाए   ।   तत्कालिन   माओवादी  केन्द्र  संसदीय  दलका  नेता  रामचन्द्र  मण्डलले  सरकार  हरेक   क्षेत्रमा   असफल   भएको   आरोप   लगाए   ।उनले   विपक्षी   दलको   नेताको   मान्यता   दिने   सभामुखको निर्णय समन्वयात्मक नभएको बताए ।मुख्यमन्त्री    राउतले    भने,    विपक्षी    दलको    नेता    बन्न    नपाएकोमा   उनीहरु   आक्रोशित   भएर   समर्थन   फिर्ता   लिएको   घोषणा   गरेपनि   हामीलाई   पूर्ण   समर्थन र सहयोग गर्नेछन् ।‘सदनमा मैले  विश्वासको  मतका  लागि  आग्रह  गरेको  बेला  तत्कालिन  एमाले   र   माअ‍ोवादी   केन्द्रका   साँसदहरुले    विपक्षमा    रहेरपनि    समर्थन  गर्ने  प्रतिबद्धता  जनाएका  थिए’मुख्यमन्त्री    राउतले    भने,    अहिले उनीहरु आक्रोशित छन, तर हामीलाई दिएको सहयोग र समर्थन जारी राख्ने छन् ।विपक्षी दलको मान्यता पाएको नेपाली  काँग्रेस  संसदीय  दलका  नेता   यादवले   पनि   सरकारको   चर्को आलोचना गरे ।सरकारले कुनै उल्लेख्य कार्य गर्न नसकेको जनाउँदै बिरोध  जनाए  ।  तर  सत्तापक्षधर  साँसदहरुले  भने  सरकारको  बचाउ  गरे   ।राजपाका   साँसद   मनिष   सुमनले   सरकारले   ऐतिहासिक   उपलब्धिहरु    हासिल    गरेको    बताए ।हो–हल्लागर्दै       नेकपाका       साँसदहरुले सदन अबरोध गरेपछि एक घण्टाका लागि सदन स्थगित गरिएको  थियो  ।त्यसपछि  फेरी  सदन  सुचारु  भयो  ।  त्यसपछि  मुख्यमन्त्रीले दुवै विधेयक प्रस्तुत गरे ।यो दुवै विधेयक वैशाख १५ गते नै प्रस्तुत गर्ने कार्यसुची रहेपनि नेपाली   काँग्रेसको   अबरोधको   कारण प्रस्तुत हुन सकेको थिएन् । बजेट सेशन सुरु भएको   पहिलो दिन  नै  सदनमा  हंगामा  भएको  छ    ।    अर्थमन्त्री    विजयकुमार    यादवले  प्रि  बजेट  सदनमा  प्रस्तुत  गरे  ।सोमवार  १  बजे  पुनःबैठक  बस्ने  छ  ।  नेकपाले  सरकारको  समर्थन फिर्ता लिएपछि प्रदेश नम्बर २  मा  राजनीतिक  तरंगित  भएको  छ  ।तर  सरकारलाई  समानजनक  बहुमत  रहेकाले  कुनै  खतरा  छैन्  ।  १ सय ७ सदस्यीय सदनमा फोरम र  राजपा  गठबन्धनको  ५५  जना  साँसद  छन्  ।ती  मध्ये  एकजना  सरोजकुमार यादव सभामुख हुन् ।

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...