Mon, 24 Sep 2018
ताजा समाचार
सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु ||
पठनपाठन नहुँदा नेपालका बालबालिका सीमावर्ती विद्यालयमा

टुडे समाचारदाता जेठ १४, २०७५

पोखरिया      ।      जिल्ला      शिक्षा  समन्वय  इकाई  पर्साको  लापरवाहीका   कारण   प्राथमिक   विद्यालयको   अवस्था   दयनीय   बन्दै  गएको  छ  ।  विद्यार्थी  संख्या  न्यून    रहेको    विद्यालयहरुलाई    गाभेर  अध्ययन  अध्यापन  गराउन  भनेको छ । तर, जिल्ला समन्वय इकाई पर्साले विगतमा मर्ज नगरेकै कारण  अहिले  दर्जनौ  प्राथमिक  विद्यालयको   भौतिक   पुर्वाधार,   विद्यार्थीको सिकाई लथालिङ्ग छ । पर्साको    श्री    नेरा    प्रावि    लक्ष्मीपुर,जानकीटोल,   गम्हरीया,   धोबनी, पाडेपुर, सुवर्णपुर, बुढगाई, झलमहिया,   गुलरिया,   मुडली,   नेपाल रेडक्रस प्रावि पोखरीया, नेरा प्रावि सेमरवारी बार्वा, दलित मुक्ति प्रावि  सिर्सिया,  नेरा  प्रावि  भिष्वा  लगायत वीरगंज महानगरपालिका भित्र सञ्चालनमा रहेको राधेमाई प्रावि,  नेरा  प्रावि  मुस्लि  टोल  बहुअरि,  नेरा  प्रावि  गहवा,  रात्री  मावि  लगायतको  विद्यालयहरुमा  विद्यार्थीको      संख्या      न्युन      छ । शिक्षक संख्या पर्याप्त रहेपनि विद्यार्थी   नहुँदा   पढाउनु   परेको   छैन् । लामो समयदेखि सञ्चालनमा रहेको  तर  विद्यालयमा  विद्यार्थी  संख्या   शून्य,   विभिन्न   विवाद   हुँदै     अध्ययन     अध्यापनको     स्तर   समेत   खस्कदै   गईरहेको   अवस्थामा  नजिकै  रहेका  अर्को  विद्यालयसँग मर्ज नगरि सञ्चालन अनुमति दिने गरेकोछ । जगरनाथपुर  गाउँपालिकाको  लक्ष्मीपुर                 प्राथमिक                 विद्यालयको    अवस्था    जीर्ण    छ   ।   ज्यानै   जोखिममा   पारेर   बालबालिकाहरु त्याहाँ पढन जाने गरेको  स्थानीय  शम्भु  पासवानले  बताए । विद्यालयमा ०६४ सालमा विद्यालय  निर्माण  गर्नको  लागि  जिल्ला  शिक्षा  कार्यालयबाट  ५  लाख  पचास  हजार  बजेट  प्राप्त  भएको   थियो   ।   सबइन्जिनियर   रबीन्द्र    मंडल    र    विद्यालय    ब्यवस्थापन  समितिका  अध्यक्ष  श्रीकिसुन   पासवानले   भवनको   रकम   हिनामिना   गरेको   कारण   अहिले       सम्म       विद्यालय       नबनेको    स्थानीयको    आरोप    छ । विद्यालयका प्रअ उनतिलाल पटेलले   विद्यालय   बारे   पटक   पटक  तत्कालीन  जिल्ला  शिक्षा  कार्यालय(जिल्ला शिक्षा समन्वय इकाई)  मा  उजुरी  र  हेटौडास्थित  क्षेत्रीय   अख्तियार   अनुसन्धान   आयोगको   कार्यालयमा   उजुरी   गरे  पनि  कुनै  कारवाही  नभएको  बताए । वि.स.    २०१८    सालमा    स्थापना      भएको      पर्साको      जगरनाथपुर गाउँपालिका अन्तर्गत पर्ने श्री नेरा प्रावि जानकीटोलामै शिशुदेखि   ५   सम्म   अध्ययन   गराउन    ३    जना    दरबन्दीका    शिक्षकहरु  छन्  ।  कक्षाकोठा  नै  तीन  वटा  छैन  ।  ५७  वर्ष  लामो  ईतिहास बोकेको यस विद्यालयमा शिशुदेखि कक्षा ५ सम्म अध्यापन गराउनका  लागि  दुई  वटा  कक्षा  कोठा    छ    ।    शिशुदेखिकक्षा    तीनसम्म    एउटै    कक्षाकोठामा    पढाइ  भइरहेको  छ  ।  कक्षा  ४  र  ५  का  बालबालिकालाई  अर्को  कक्षाकोठामा  राखेर  संयुक्त  रुपमा  पठनपाठन     गराउँदै     आएको     विद्यालयका    प्रअ    जियालाल    प्रसादले बताए । उक्त विद्यालयको कक्षा    ५    का    विद्यार्थीहरुले    नेपाली   किताब   पढ्न   सकेको   छैन् । हाजिरी रजिष्टरमा  विद्यार्थी संख्या   एक   सय   ९९   रहेपनि   कक्षामा मुस्किलले २० जना । कक्षाकोठाको    अभाव    र    स्तरीय पठनपाठन नभएकै कारण अभिभावकले  बालबालिकालाई  उक्त    विद्यालयमा    नपठाएको    स्थानीयले  बताए  ।  पठनपाठन  नहुँदा  विद्यार्थी  आउन  नमानेको  विद्यालय  व्यवस्थापन  समितिका  पुर्वअध्यक्ष    शिवशंकर    प्रसाद    यादवले बताए । अपेक्षा अनुसारको पठनपाठन   हुँदैन   जानकीटोला   मै  ३  वटा  बोर्डिङ्ग  स्कुल  छन्  त्यसैले अभिभावकहरुले सरकारी विद्यालयमा पढाउन मान्दैनन् । छिपहरमाई    गाउँपालिकामा    रहेको  श्री  नेरा  प्राबि  बुद्धगाईमा  एक  सय  बिस  बिद्यार्थीको  नाउँ  रजिस्टरमा  भएपनि  कक्षाकोठमा  छैन्    ।    त्याहाँको    अधिकांश    बालबालिका     छिमेकी     राष्ट्र     भारतको भावरास्थित विद्यालयमा पढनको लागि जाने गरेको छ । विद्यालय प्रअले एक सय २० जना विद्यार्थी वापतको छात्रवृत्ति, पाठयपुस्तक   लगायतको   खर्च   बुभ्mदै     आएको     स्थानीयको     दावी   छ   ।   पर्साको   पोखरीया   नगरपालिका अन्तर्गत पर्ने नेपाल रेडक्रस  प्रावि  पोखरीयामा  एक  जना प्रधानाध्यापक छन् । २ जना बालविकास   केन्द्रका   सहयोगी   शिक्षिका  ।  मुश्किलले  १५  जना  विद्यार्थी आउने यस विद्यालयको अवस्था पनि उस्तै छ । विद्यालय भर्नाको   बेला   रजिष्टरमा   सयाँै   पुग्ने   विद्यार्थीहरु   कक्षाकोठामा   कहिल्यै  देखिदैन्  ।  यस  वर्षदेखि  सामुदायिक विद्यालयहरु स्थानीय सरकारको मातहतमा छ । वीरगंज     महानगरपालिका     भित्रै  रहेको  नेपाल  राष्ट्रिय  रात्री  माविमा  उपस्थित  हुने  विद्यार्थी  भन्दा  शिक्षक  नै  बढी  छन्  ।  ८  जना  दरबन्दी  रहेको  शिक्षकहरु  हाजरमा  जम्मा  एक  सय  ४०  विद्यार्थी     देखिएपनि     वार्षिक     मुल्यांकन  अनुसार  मुश्किलले  १०  जना विद्यार्थी उपस्थित हुने गरेको छ  ।  सामुदायिक  विद्यालयलाई  स्थानीय     निकायको     मातहत     आएपछि        जनप्रतिनिधिहरुले        विद्यार्थी   संख्या   कम   भएका   विद्यालयहरु पायक पर्ने विद्यालयमा मर्ज  गर्ने  अडान  लिएका  छन्  ।  वीरगंज  महानगरपालिकाले  यस्ता  विद्यालयहरुलाई    मर्ज    गर्नको    लागि सर्वे गरेको छ ।  छिपहरमाई गाउँपालिकाका    प्रमुख    मनोज    कुमार  गुप्ताले  शिक्षक  नभएका  विद्यालयमा     तुरुन्त     शिक्षक     व्यवस्थापन   गर्न   आफु   लागि   परेको बताए ।

Comment Box

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...