Thu, 20 Sep 2018
ताजा समाचार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न ||
प्रदेश र स्थानीय तहलाई एक खर्व ३५ अर्व ५० करोड

टुडे समाचारदाता जेठ १६, २०७५

काठमाण्डु     ।     सरकारले     आर्थिक   वर्ष   २०७५÷७६   का   नीति  र  कार्यक्रमहरु  कार्यान्वयन  गर्न  कूल  १३  खर्ब  १५  अर्ब  १६  करोड  १७  लाख  रुपैयाँ  बजेट  विनियोजन गरेको  छ ।संघीय               संसदको               मंगलबारको    संयुक्त    बैठकमा    अर्थमन्त्री  डा  युवराज  खतिवडाले  कूल  विनियोजनमध्ये  चालूतर्फ  रु  आठ  खर्ब  ४५  अर्ब  ४४  करोड  ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब  ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत  र  वित्तीय  व्यवस्थातर्फ  रु  एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको जनाए ।    आगामी   आर्थिक   वर्षका   लागि   अनुमान   गरिएको   खर्च   व्यहोर्ने  स्रोतमध्ये  राजश्वतर्फ  रु  ८  खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट रु ५८ अर्ब ८१  करोड  ५५  लाख  ब्यहोर्दा  रु  चार  खर्ब  २५  अर्ब  २  करोड  ८२  लाख बजेट न्यून हुने छ । सरकारले प्रदेश  तथा  स्थानीय  तहलाई  रु  एक  खर्ब  ३५  अर्ब  ५०  करोड  ७३  लाख  वित्तीय  समानीकरण  अनुदानका रुपमा उपलब्ध गराउने भएको छ । प्रदेश   र   स्थानीय   तहको   शिक्षा,  स्वास्थ्य,  खानेपानी  जस्ता  मानव विकास सूचकांक, पूर्वाधार, खर्चको    आवश्यकता,    राजस्व    क्षमता   तथा   ती   तहमा   रहेका   आर्थिक   सामाजिक   तथा   अन्य   विभेदका  आधारमा  उक्त  अनुदान  दिने व्यवस्था बजेटमा गरिएको हो । शसर्त    अनुदानका    रुपमा    प्रदेशलाई  रु  ६३  अर्ब  १३  करोड  ५५  लाख  र  स्थानीयलाई  रु  एक  खर्ब नौ अर्ब ८४ करोड ५६ लाख विनियोजन गरिएको छ । अर्थमन्त्री         खतिवडाले         मंगलबार  संघीय  संसद्को  संयुक्त  बैठकमा आर्थिक वर्ष २०७५÷७६ को  आयव्ययको  विवरण  प्रस्तुत  गर्दैे प्रदेश र स्थानीय तहले पहिचान गरी अगाडि बढाउने आयोजनाका लागि  विशेष  अनुदानका  रुपमा  रु  २० अर्ब विनियोजन गर्नुभएको छ । प्रधानमन्त्री  रोजगार  कार्यक्रमका  लागि  रु  तीन  अर्ब  १०  करोड  र  युवालाई   व्यवसायमा   आर्क्षित   गर्न पाँच प्रतिशत व्याजअनुदानमा रु  सात  लाखसम्म  ऋण  उपलब्ध  गराउने लक्ष्य राखिएको छ । विदेशबाट  फर्केका  युवालाई  व्यवसाय      सञ्चालन      गर्न      परियोजनामा   आधारित   रु   दश   लाख  सम्म  ऋण  उपलब्ध  गराउने  बजेटमा उल्लेख छ । मुलुकभरका एक  हजार  २००  वडामा  स्वास्थ्य  संस्था  स्थापना  गर्न  रु  चार  अर्ब  अनुदान दिइने भएको छ । आर्युवेद विद्यालय स्थापनाका लागि रु दश करोड गरी स्वास्थ्य क्षेत्रमा रु ५६ अर्ब  ४१  करोड  ९७  लाख  बजेट  विनियोजन गरिएको छ । आगामी  दुई  वर्षभित्र  साक्षर  नेपाल   घोषणा   गर्ने,   सम्पूर्ण   ।।।बालबालिकालाई विद्यालय ल्याऊ र  टिकाऔ  र  सिकाऔ’  अभियान  सञ्चालन  गर्ने  जस्ता  अभियान  सञ्चालन गरिने भएको छ । सामुदायिक       विद्यालयमा       प्राविधिक     कक्षा     सञ्चालन     गर्न  रु  ८४  करोड  तीन  लाख  र  विद्यालय    अनुदान    आयोगका    लागि  रु  १४  अर्ब  ३६  करोड  पु¥याइएको  अर्थमन्त्रीले  बजेटमा  प्रस्तुत   गर्नुभयो   ।   अन्तराष्ट्रिय   स्तरको   शैक्षिक   केन्द्र   विकास   गर्ने  गरी  मदन  भण्डारी  विज्ञान  तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने विशेष  योजना  सहित  यस  क्षेत्रका  लागि  सरकारले  रु  एक  खर्ब  ३४  अर्ब  ५०  करोड  ८७  लाख  रकम  विनियोजन गरिएको छ । सबै प्रदेशमा एक प्रदेश स्तरीय रंगशाला   निर्माणसहित   विभिन्न   खेल   प्रतियोगिताका   लागि   रु   दुई  अर्ब  चार  करोड  विनियोजन  गरिएको छ । राष्ट्रपति               महिला               उत्थान    कार्यक्रमको    विस्तार,    प्रत्येक प्रदेशमा एक जेष्ठ नागरिक आरोग्य आश्रम, दलित समुदायको सामाजिक    एकीकरण    जस्ता    महत्वपूर्ण   सामाजिक   कार्यक्रम   अगाडि  सार्दै  सरकारले  बजेटमा  महिला    बालबालिका    ज्येष्ठ    नागरिकतर्फ रु एक अर्ब ८८ करोड १२ लाख बजेट छुट्याइएको छ । प्रधानमन्त्री               कृषि               आधुनिकीकरण         परियोजना         सञ्चालनका  लागि  रु  चार  अर्ब  ५७  करोड,  सबै  स्थानीय  तहमा  कृषि  ज्ञान  केन्द्र,  कृषि  पशुपंक्षी  एवम्  मत्स्यपालनमा  बीमा  लाग्ने  शुल्क अनुदान, कृषि कर्जामा व्याज अनुदान, कृषि उपकरणको खरिदमा अनुदान,   प्रशोधन   कारखानाको   स्थापनामा      अनुदानलगायतका      विविध  कृषि  कार्यक्रमका  लागि  आवश्यक    बजेट    प्रदान    गर्ने    बजेटमा उल्लेख छ । मुक्त,   कमैया   र   हलियाको   पुनः  स्थापनाको  कार्य  पूर्ण  रुपमा  सम्पन्न गर्न रु तीन अर्ब ८९ करोड दुई  लाख  र  २६  जिल्लाका  गरिब  परिवारलाई राज्य सुरक्षा परिचयपत्र वितरण गर्न रु ६३ करोड ७२ लाख बजेट उपलब्ध गराइने भएको छ । वन  तथा  वातावरणका  लागि  रु १६ अर्ब ५८ करोड ७५ लाख विनियोजन  भएको  छ  भने  प्रत्येक  प्रदेशमा  उद्योग  पूर्वाधारका  लागि  रु २८ करोड र उद्यमशिलता, सीप विकास   तथा   तालीमका   लागि   आवश्यक  बजेट  उपलब्ध  गराउने  भएको छ । वाणिज्य तथा आपूर्ति क्षेत्रको  विकास  तथा  प्रवद्र्धनका  लागि रु १० अर्ब ४४ करोड ९२ लाख  रकम  विनियोजन  भएको  छ  भने  पर्यटन  क्षेत्रको  विकासका  लागि रु पाँच अर्ब २० करोड ३४ लाख रकम विनियोजन भएको छ । त्यस्तै  हवाई  पूर्वाधार  क्षेत्रमा  सरकारले आगामी आर्थिक वर्षमा रु  १९  अर्ब  ३५  करोड  खर्च  गर्ने प्रतिवद्धता व्यक्त गरेको छ भने लोपोन्मुख भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि आवश्यक बजेट व्यवस्था गरेको छ । खानेपानी  क्षेत्रका  लागि  रु  २४  अर्ब  पाँच  करोड  ७५  लाख  विनियोजन गर्दै सरकारले आगामी तीन वर्ष भित्र नागरिकलाई आधारभूत  खानेपानीको  पहुँच  सुनिश्चित  गर्न   आगामी   आवमा   अधुरा   योजना  पूरा  गर्ने  प्रतिवद्धता  व्यक्त  गरेको  छ  ।  आगामी  आवलाई  राष्ट्रिय   सरसफाई   वर्षका   रुपमा   मनाइने  उल्लेख  गर्दै  त्यस  क्षेत्रका  लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त भएको छ । सरकारले     सिंचाई     तथा     नदी       नियन्त्रणका       लागि       विशेष       प्राथमिकता       दिदै       निर्माणाधिन आयोजनालाई तिव्रता दिन  रु  दश  अर्ब  ९९  करोड  ३९  लाख विनियोजन गरिएको छ भने नयाँ   प्रविधिमा   आधारित   सौर्य   सिंचाई  अनुदानमा  रु  ३५  करोड  छुट्याइएको छ । जनताको  तटबन्ध  निर्माणका  लागि  रु  दुई  अर्ब  ९६  करोड  उपलब्ध     गराएको     सरकारले     आगामी   दश   वर्षलाई   ऊर्जा   दशकको रुपम मनाउँदै यस क्षेत्रका लागि रु ८३ अर्ब ८९ करोड ५२ लाख रकम विनियोजन गरेको छ । भवन  तथा  शहरी  विकासका  लागि रु ३३ अर्ब ३७ करोड ८९ लाख रकम विनियोजन भएको छ भने  यातायात  पूर्वाधार  विकासका  लागि  रु  एक  खर्ब  नौ  अर्ब  ३८  करोड  ३७  लाख  बजेट  उपलब्ध  गराइएको छ । भूकम्प  तथा  बाढी  पछिको  पुनः निर्माणका लागि रु एक खर्ब ५१  अर्ब  आठ  करोड  १३  लाख  र  स्थानीय  पूर्वाधारमध्ये  प्रत्येक  निर्वाचन  क्षेत्रमा  रु  चार  करोड,  साविकको   सीमा   क्षेत्र   विकास   कार्यक्रमका लागि रु दुई अर्ब तीन करोड  ६  लाख,  झोलुङगे  पूल  निर्माणका  लागि  रु  तीन  अर्ब  ११  करोड  ४०  लाख  बजेट  उपलब्ध  गराइएको छ । सूचना  तथा  प्रविधि  क्षेत्रका  लागि  आवश्यक  बजेट  उपलब्ध  गराएको र यातायात व्यवस्थापनका लागि  रु  एक  अर्ब  ४३  करोड  बजेट  दिइएको  छ  ।  सरकारले  वित्तीय   सेवामा   सबै   नेपालीको   पहुँच  बढाउने  कार्यक्रमका  लागि  आवश्यक रकम छुट्याउनुका साथै लगानी   प्रवद्र्धनमा   विशेष   जोड   दिएको छ । यसैगरी   भ्रष्टाचार   नियन्त्रण   र     सुशासनलाई     प्रभावकारी     बनाइने,    कानुन    तथा    न्याय    क्षेत्रको सुधार गर्दै सबै नागरिकको मानवअधिकार  सुनिश्चित  गर्न  घर  घरमा मानवअधिकार कार्यक्रमलाई कार्यान्वयन  गरिने  छ  ।  नेपाली  सेनाको  बंकरदेखि  व्यारेकसम्मको  कार्यक्रमलाई निरन्तरता दिएको छ भने  कारागारमा  रहेका  कैदीलाई  दिइदै   आएको   दैनिक   खर्च   रु   ६०  पु¥याइएको  छ  ।  यी  र  यस्ता  कार्यक्रमलाई विशेष प्राथमितकामा राख्दै  सरकारले  कूल  रु  १३  खर्ब  १५  अर्ब  १६  करोड  १७  लाखको  बजेट प्रस्तुत गरेको छ ।

Comment Box

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...