Sun, 24 Feb 2019
ताजा समाचार
गोली प्रहार गरी महिलाको हत्या || एक लाख घुससहित पक्राउ || एनसेल विस्फोटका शंकास्पद १६ जना समातिए || कांग्रेसमा किचलो: आफूअनुकूल विधान बनाउने नेताहरुको रणनीतिले समस्या || प्रतिबन्धित संगठनले सञ्चालन गर्दै आएको मदरसा प्रान्तीय सरकारको नियन्त्रणमा || पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा, दाउफिन्ससित उपाधि भिडन्त || जनता बचत तथा ऋण सहकारी संस्थाले ७ औ साधारणसभा मनाए || आवश्यकतालाई परिपुर्ति गर्न बजारको विशेष भु्मिका : मन्त्री पोखरेल || दुइदिने निःशुल्क स्वास्थ्य शिविरमा १६ सयभन्दा बढीको स्वास्थ्य परिक्षण || बिवाह उत्सवमा पटाखा पड्काउने ब्यक्तिलाई कार्यवाही गरिने || नेकपा प्रदेश विवादको प्रतिवेदन पेश, महतो पक्ष दोषी || लाटी किसोरीलाई सामुहिक बलात्कार || राजपाका मेयर ‘श्रीमान्’ उपमेयरबाट परेशान || संघले प्रदेशलाई पोष्टम्यान बनायो : मन्त्री साह || गायत्री महायज्ञ ऐतिहासिक बनाउन हिन्दू परिसद द्वारा बीरगंजमा शोभायात्रा निकलियो || ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ || प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन || ‘बुद्धको देशमा बुद्धको प्रचार’ || मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ ||
तरकारी व्यापारले फेरियो सियावतीको जीवन

रासस जेठ २१, २०७५

लहान     ।     कुनै     बेला     घरबाट निस्कन र कसैसँग हतपति बोल्नसमेत               लजाउने               सिरहा  लक्ष्मीपुर  गाउँपालिका–६  सलोखरीकी        सियावतीदेवी        रामलाई अहिले बजारमा तरकारी पु¥याउन भ्याइनभ्याई भएको छ। सामान्य   लेखपढ   गर्नसमेत   नजानेकी  सियावतीलाई  बिहान  हुनेबित्तिकै    तरकारी    कहाँबाट    खरिद  गरेर  ल्याउने  र  नजिकको  शहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ। एक  वर्षअघिसम्म  पूँजीको  अभावमा          आयआर्जनको          कुनै  काम  गर्न  नसकेकी  उनी  अहिले   गाउँ   नजिकैको   शहर   बजारमा  तरकारी  खरिद  बिक्री  गरेर  राम्रो  आम्दानी  गर्दै  आएकी  छिन्।  आयआर्जनको  गतिलो  आधारसँगै सियावतीको जीवनमा परिवर्तनमात्र   होइन,   परिवारको   पहिचानसमेत फेरिएको छ। आयआर्जनको  ठोस  आधार  नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहु   महाजन   कहाँ   बनिबुतो   गर्दै  आएको  विगतको  अतित  सम्झिँदै   उनी   भनिन्,   “पहिले   ज्याला मजदूरीमा सधँै काम गरेर जीविकोपार्जन  गरिरहेकी  थिएँ,  बालबच्चालाई  पालनपोषण  गर्न  धौ–धौ हुन्थ्यो।” ज्याला  मजदूरीमा  दिनभरि  काम  गर्दा  मात्र  तीन  किलो  धान  ज्याला    पाइन्थ्यो,    त्यसकारण    परिवार  चलाउन  समस्या  हुन्थ्यो,  सियावतीले  भनिन्,  “तर  अब  मेरो  त्यो  दुःखको  दिन  कटेको  छ।”  अहिले  तरकारी  व्यापार  गरेरै  पाँचजना  परिवारको  गुजारा  चलाउँदै आएकी छु, उनी भनिन्। दुई वर्षदेखि तरकारी व्यवसाय शुरु गरेकी उनले परिवारको गुजारा चलाउन मात्रै होइन, छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएकी छन्।   त्यतिमात्रै   होइन,   त्यही   तरकारी    व्यापारबाट    घडेरीका    लागि १० धुर जग्गासमेत जोडेकी छन्।सधँै घरबाट निस्कन र बोल्न लजाउने स्वभावकी सियावतीको जीवनमा  आएको  यो  परिवर्तन  कुनै    चमत्कारिक    शक्तिबाट    नभई समग्र विकास सेवा केन्द्रले सञ्चालन   गरेको   सशक्तीकरण   कार्यक्रमबाट आएको हो। शुरु शुरुमा म धेरै लजाउँथे, के गराँै नगरौँ भन्ने थाहै थिएन, सधैँ मजदूरी  गरेर  जेनतेन  परिवारमात्रै  पाल्थेँ,  सियावतीले  भनिन्,  “तर,  जब  समग्र  सामुदायिक  विकास  केन्द्रले गाउँमै कार्यक्रम सञ्चालन गरे,   तबदेखि   मेरो   जीवनमा   परिवर्तन आयो।” केन्द्रकै      कार्यक्रमअन्तर्गत      गाउँकै   महिलाको   सक्रियतामा   गठन  भएको  मिलन  सामाजिक  परिवारमा आबद्ध भएकी उनी त्यही सामाजिक  परिवारको  सहयोगमा  दुई वर्षअघिदेखि तरकारी व्यवसाय शुरु गरेको बताउँछिन्।सिरहाको             लहान,             गोलबजार,    धनगढीमाईलगायत    बजारबाट      तरकारी      खरिद      गरी     लक्ष्मीपुर,     पोखरभिण्डा,     पतारीलगायतका  बजारमा  तरकारी  व्यापार   गर्दै   आएकी   सियावती   भन्छिन्,   “अहिले   त्यही   तरकारी   व्यापारबाट  दैनिक  रु  ३००  देखि  रु  एक हजारसम्म नाफा भइरहेको छ।”आफू     आबद्ध     भएको     सामाजिक   परिवारबाट   रु   १५   हजार  ऋण  लिएर  शुरु  गरेको  तरकारी व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गरेर समूहमै बचत गर्दै आएको उनी बताउँछिन्। शुरु  शुरुमा  तरकारी  व्यापार  गर्न  लाज  लाग्थ्यो,  उनी  भनिन्,  “तर,  समग्र  विकासको  चन्देश्वर  राम  सरले  तरकारी  किनबेच  गर्ने  तरिका  बताउनुका  साथै  एक  दुई  हटियासँगै  तरकारी  किन्नबेच  गर्न  सहयोग  गरेपछि  विस्तारै  मलाई  पनि  हिम्मत  आयो  र  लाज  मानेरै  भए पनि मैले तरकारी किनबेचलाई निरन्तरता दिँदै आएँ।” यसरी  विस्तारै  लाज  हट्दै  गएको र प्रगतिको ढोकासमेत खुल्दै गएको उनको कथन थियो। आफ्नो तरकारी  व्यापार  प्रगतिको  पथमा  अघि बढ्दै गएपछि परिवारमा हुँदै आएको  झैभगडासमेत  रोकिएको  सुनाउँदै    सियावतीले    अहिले    आफ्नो   पति   रामउदगारले   पनि   आफ्नो   व्यापारमा   साथ   दिँदै   आएको बताउनुभयो। पहिला  कुनै  काम  गर्दा  साहु  महाजनबाट   मासिक   ब्याजमा   ऋण  लिनुपर्ने  बाध्यताबाट  समेत  मुक्त  भएकामा  खुसी  व्यक्त  गर्दै  उनी  भनिन्,  “तरकारी  व्यापारका  कारण  अहिले  साहु  महाजनको  ऋणबाट   मुक्ति   पाएको   मात्र   होइन,  गरिबी  जीवनबाट  समेत  छुटकारा पाएको छु।” जीवनसंगीनीको     साहसिक     कदमबाट   उत्साहित   हुनुभएका   रामउदगार  भन्नुहुन्छ,  “मैथिलीमा  एउटा  भनाइ  छ,  जेने  करे  कपार,  से   करे   व्यापार   (जे   सम्भव   छैन  भाग्यबाट  त्यो  सम्भव  छ,  व्यापारबाट)  हो  रहेछ,  त्यो  मैले  महसुस  गरेँ।”  श्रीमतीको  तरकारी  व्यापारबाट आफू उत्साहित भएको रामउद्गारको  कथन  छ।  यसरी  सियावतीदेवी  जस्तै  महिला  घरेलु  तथा साना व्यापार व्यवसायमार्फत आत्मनिर्भर  बन्ने  बाटोमा  अग्रसर  भए समाजमा छिट्टै परिवर्तन आउन सक्ने स्थानीय बुद्धिजीवीको भनाइ छ

Comment Box

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको हत्या भएको छ...

कपिलबस्तु । कपिलबस्तुमा एक लाख घुस रकमसहित विद्यालय ब्यवस्थापन समितिका...

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा रहेका टेलिफोन सेवा प्रदायक कम्पनी...

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक सकिएको दुई महिना बितिसक्दा...

इस्लामावाद । पाकिस्तानको पञ्जाव प्रान्तीय सरकारले प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदको...

बुटवल: नेपाल पुलिस क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप फुटबल...

महोत्तरी । महोत्तरीको औरहीस्थित जनता बचत तथा ऋण सहकारी...

आवश्यकताहरुलाई एकअर्कालाई आर्थिक रुपमा विकास गर्नका लागि वजारले महत्वपुर्ण...

सर्लाही । २ नम्बर प्रदेशका सांसद माननीय निरा...

सर्लाही । बिवाह लगायतको उत्सवमा पटाखा पडकाएर रमाइलो गरेको क्रम...

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश नम्वर २ को संसदीय दलमा...

सिरहामा दुई जनाको बलात्कारको घटना सेलाउन नपाउँदै सप्तरी जिल्लामा बोल्न...

राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको दोस्रो दिनको बैठकमा मेयरहरुले श्रीमान् उपमेयरहरुबाट...

जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...

बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...

काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...

जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...