Thu, 22 Nov 2018
ताजा समाचार
छात्रबृत्ति बितरण || फोरममा ‘राजिनामा संकट’ || भ्रष्टाचारी ठहरिएका वडा अध्यक्ष || अनसनकारीको स्वास्थ्य अवस्था बिग्रिदै || ५ ट्रयाक्टर माटो लिएर प्रहरीले बलात्कार अभियुक्त भगाए || राजपा अध्यक्ष मण्डलको संयोजकमा महतो, ठाकुर हटाईए || विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप ||
महेन्द्रनगरमा सडक नाटक

टुडे समाचारदाता जेठ २१, २०७५

जनकपुरधाम   ।   धनुषाको   क्षीरेश्वरनाथ      नगरपालिकामा      हानिकारक परम्परा विरुद्ध ¥याली तथा    जनचेतनामुलक    सडक    नाट्क गरिएकोछ । ओरेक    नेपाल    धनुषाको    सहयोग       र       क्षीरेश्वरनाथ       नगरपालिकाको   समन्वय   तथा   सयपत्री महिला सहकारी संस्थाको आयोजनामा  सो  जनचेतनामुलक  कार्यक्रम गरिएको हो । परम्परादेखि लागेको  हानिकारक  बानी  विरुद्ध  नगरको  परिक्रमा  गर्दै  कोणसभामा  परिणत  भई  सडक  नाटक  प्रदर्शन  गरिएको  थियो  ।  तराई  मधेशमा  वर्षौदेखि  जरा  गाडेको  दाइजो  र  बालविवाह माथि आधारित सडक नाटक  देखाईएको  थियो  ।  नाटक  हेर्नको   लागि   उपस्थित   रहेको   स्थानियहरुको विचमा क्षि.न.पा.७ का     वडाअध्यक्ष     रामकिशुन     यादवले    आफनो    ३    जना    छोराको  विवाह  विना  दाईजोको  गर्ने  प्रतिवद्धता  जनाए  ।  उनले  यस्ता  घटना  न्यूनिकरणको  लागि  म  सँगै  मेरा  समाज  र  म  जस्ता  समाजका सामाजिक अभियन्ताहरु साकारात्मक सोचका साथ अगाडी बढ्नुपर्ने बताए ।बाल बिबाह र दाइजो प्रथा एउटा  मानव  सिर्जित  सामाजिक  कुसंस्कृति   हो   ।   कुनै   बेला   सामाजिक   संस्कारको   रुपमा   रहेको बाल बिबाह र दाईजोको कारण अहिले महिलाको जीवन प्रभावित    बन्दै    गएको    यो    कुसंस्कृतिको           बहुपक्षिय           नकारात्मक   प्रभाव   परिरहेको   हुनाले यस्ता हानिकारण परम्परा बिरुद्ध लड्ने बताए ।उनले यस्ता घटना ऐन कानुन विपरित हो थाहा पाउँदा पनि जानी जानी यस्ता कार्य गरेमा बालबिबाह गर्ने  गराउने  तथा  दाईजो  लिने  र  दिने  दुबैलाई  कानुनको  दायरामा  ल्याउने प्रयास गर्ने बताए ।

Comment Box

जनकपुरधाम : हेल्प मधेशी संस्थाले गरिब तथा जेहेनदार बिद्यार्थीलाई छात्रबृत्ति...

काठमाण्डु ।संघिय समाजवादी फोरम नेपालमा ...

राजविराज ।अख्तियारको अभियोगमा दोषी ठहर भईसकेका रुपनी गाउँ पालिकाका वडा...

राजेश केशरीवाल , रक्सौल । भारत रक्सौलको मुख्य सडक नजिक...

गौर । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा १२ वर्षिया बालिकालाइ बलात्कार...

काठमाण्डु । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकबाट...

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...