Mon, 24 Sep 2018
ताजा समाचार
सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु ||
‘फोरम–राजपा गठबन्धन टुट्दैन्’

टुडे समाचारदाता जेठ २२, २०७५

‘राजपा र फोरमबीच सरकारमा कुनै मतभेद छैन्’
अर्थ मन्त्री समेत रहेका सरकारका प्रवक्ता विजय
कुमार यादवले भने, केन्द्र सरकार र प्रदेश सरकारबीच
छुट्टाछुटटै गठबन्धन रहेकाले संघिय गठबन्धनको
प्रभाव प्रदेश गठबन्धनमा पर्दैन् ।

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा)नेपाल गठबन्धनको  सरकार  प्रदेश  नम्बर  २  मा  नचल्ने  चर्चा  भईरहेको  बेला  सरकारका  एकजना  मन्त्रीले  गठबन्धनमा  कुनै  खतरा  नरहेको दावी गरेका छन् ।प्रदेश सभाको बैठकमा सोमबार बोल्दै राजपा  संसदीय  दलका  नेता  समेत  रहेका  भौतिक पूर्वाधार एवं विकास मन्त्री जितेन्द्र सोनलले  सरकारमाथि  कुनै  खतरा  नरहेको  प्रष्ट गरे ।‘राजपा र फोरमबीच प्रदेश नम्बर २ मा गठबन्धनको सरकार बनाउने मात्र सहमति भएको  हो’  मन्त्री  सोनलले  भने,  संघिय  सरकारमा फोरमको सहभागिताले प्रदेशको गठबन्धन सरकारमा कुनै असर पर्दैन् ।कुनै  पार्टी  केन्द्र  सरकारमा  आउनेजाने  गर्दा त्यसले प्रदेशको गठबन्धनमा कुनैपनि प्रभाव नपर्ने उनको कथन थियो ।उनले फोरम र राजपा दुवै पार्टीको एक मात्र  उदेश्य  संघीयतालाई  संस्थागत  गर्ने  भएकोले  अहिले  नै  गठबन्धनमा  कुनैपनि  फेरबदल हुने विषयमा सोच्न समेत नसकिने बताए ।‘राजपा–फोरम             गठबन्धनको             सरकारमाथि   कुनै   खतरा   आएको   छैन्   ’उनले  भने,  गठबन्धनको  सरकार  प्रदेशमा  पूर्ण समय चल्ने छ ।’ वर्तमान सरकार दुवै दलको  गठबन्धनको  आधारमा  बनेकोले  त्यो गठबन्धन यथावत रहने उनले बताए ।गत  शुक्रवार  फोरम  नेपालका  अध्यक्ष  उपेन्द्र यादवको नेतृत्वमा संघिय सरकारमा सहभागिता  भएपछि  प्रदेश  नम्बर  २  को  गठबन्धन माथि संकट आएको टिप्पणीहरु हुन थालेका छन् । संघिय       सरकारमा       फोरमको       सहभागितालाई   लिएर   राजपाका   केहि   नेताहरुले  सार्वजनिक  रुपमा  व्यक्त  गरेका  धारणाले प्रदेश सरकारमाथि संकट आएको चर्चा चल्न थालेको थियो ।‘दुई   दलबीच   भएको   गठबन्धनको   अधार कमजोर छैन्’मन्त्री सोनलले सदनमा भने, संघिय सरकार अथवा अन्य विषयमा कुन दलले को सित तालमेल गर्ने त्यो ती दलको निर्णयमा भर पर्छ ।फोरमले    राजपासितको    गठबन्धन    तोडेर    प्रदेशमापनि    नेपाल    कम्युनिष्ट    पार्टी  (नेकपा)सित  तालमेल  गर्ने  चर्चा  चल्न  थालेपछि  मन्त्री  सोनलले  त्यसलाई  अधारहिन बताएका छन् ।भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको  जनकपुरधाम  भ्रमणमा  भ्रष्टाचार  भएको  आरोपमा  सत्यता  नरहेको  बताउँदै  मन्त्री  सोनलले प्रदेश सभा सदस्यको सपथ लिन अढाई  हजारमा  जीप  भाडा  गरेर  आएको  र  मन्त्रीबाट  हट्दापनि  जीप  भाडा  गरेर  बीरगञ्ज फर्किने बताए ।उनले भ्रष्टाचार भएको निराधार आरोप नलगाउन  आग्रहगर्दै  प्रमाणविना  भ्रष्टाचार  भएको  आरोप  नलगाउन  आग्रह  समेत  गरे  ।  सदनमा  विशेष  समय  लिएर  उनले  सरकारको बचाउ गरे ।प्रदेश  सभाको  अर्को  बैठक  मंगलबार  दिउँसो ३ बजे बस्ने छ ।प्रदेश सरकारमा राजपा कोटाको तीन जना राज्यमन्त्री अझै नियुक्त हुन सकेको छैन्  ।राजपा  अध्यक्ष  मण्डलमा  सहमति  हुन  नसकेको  कारण  राज्यमन्त्री  बहाल  हुन  नसकेको  बताईएको  छ  ।  ‘राजपा  र   फोरमबीच   सरकारमा   कुनै   मतभेद   देखिएको  छैन्’  अर्थ  मन्त्री  समेत  रहेका  सरकारका प्रवक्ता विजय कुमार यादवले भने,  केन्द्र  सरकार  र  प्रदेश  सरकारबीच  छुट्टाछुटटै  गठबन्धन  रहेकाले  संघिय  गठबन्धनको  प्रभाव  प्रदेश  गठबन्धनमा  पर्दैन् ।सरकारले  नीति  तथा  कार्यक्रम  र  बजेट  ल्याउने  तयारीमा  जुटेको  उल्लेखगर्दै  उनले  भने, फोरम–राजपा गठबन्धनको सरकारमाथि कुनै संकट छैन् । फोरमका केन्द्रिय कोषाध्यक्ष समेत   रहेका   मन्त्री   यादवले   फोरम   र   राजपाबीच चुनावमा पनि प्रदेश नम्बर २ मा मात्र तालमेल भएको बताए ।संघिय   सरकारमा   फोरम   र   राजपा   दुवैको  सहभागिताको  विषयमा  छलफल  भएपनि  राजपाले  आन्तरिक  व्यवस्थापन  गर्न   नसक्दा   सरकारमा   सहभागि   हुन   सकेको  छैन्  ।राजपा  अध्यक्ष  मण्डलको  ६  जना  सदस्यमा  सहमति  जुटाउन  कतिपय  सवालमा कठिनाई भईरहेको छ ।

Comment Box

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...