Sun, 18 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
जर्बजस्ती औंठा छाप गराएको घटनामा नयाँ मोड

टुडे समाचारदाता जेठ २२, २०७५

जनकपुरधाम    ।    आफनै    भाईलाई    बांधेर    जर्वजस्ती    औठा छाप गराएर जग्गा कव्जा गरेको   घटनाले   नयाँ   मोड   लिएको छ ।जनकपुरधाम उपमाहानगरपालिका  वडा  नम्बर–२१  को  कुर्था  टोलमा  दुई  दिन  पहिले  शिवजी  मण्डलले  आफनै  भाइ  रामदयाल  मण्डलले  कुटपिट  गर्दै    जवरजस्ती    औठा    छाप    गराएको  भनेर  आरोप  लगाएपछि  सोमबार विहान आरोपित रामदयाल मण्डलले  पत्रकार  सम्मेलन  गर्दै  आफु  माथि  लगाइएको  आरोपको  खण्डन गरेका छन । मण्डलले   ६   भाइ   मध्ये   सवैभन्दा   जेठो   भाई   शिवजी   मण्डल  नै  रहेको  र  उनलाई  नै  सवै  भाइले  गार्जीयनको  रुपमा  मानेपनि    खानदानी    जग्गामा    उसैले    कव्जा    गरेर    राखेको    वताए  ।  आफनो  भागमा  परेको  ६  कठठा  जग्गा  बेच्न  लागेको  सुनेपछि  जातीय  पंचायत  वसाएर  सो  जग्गा  फिर्ता  गर्न  माग  गर्दा  दाई  शिवजी  मण्डलले  ४  लाख  र  १६  बर्षको  व्याज  दिएपछि  सो  जग्गा  फिर्ता  गर्ने  सहमति  भएको  थियो   र   सोहि   अनुसार   पुनः   शनिवार   जातीय   पंचायतद्धारा   समस्याको  छिनोफानो  गर्ने  भन्दै  दाइलाई  बोलाएपछि  न  आएको  र  छत  हुदै  भाग्न  खोज्दा  घाइते  भएको  तर  आफुलाई  कुटपिट  गरेको   आरोप   लगाउनु   सरसर   झुठा रहेको वताए ।मण्डलले   दाइको   श्रीमती   शान्ति    देवीले    घांस    काटने    हसुवाले जवरजस्ती आफनो घाटि रेटन लागेपछि स्थानियवासीहरुले हसुवा    छिन्ने    कोशिस    गर्दा    लछार     पछारमा     चोटपटक     लागेको   वताउदै   उनले   यस   कुराको  प्रत्यक्षदर्शी  यस  गाउका  स्थानियवासी नै रहेको दावी गरे । शिवजी मण्डल गाउको अधिकांस व्यक्तिको पैसा अहिले सम्म फिर्ता नदिएको  समेत  आरोप  लगाए  ।  जसमा टोलकै लक्की पासवानको ११   हजार,पुनित   रायको   ५०   हजार,बसीर   मुसलमानको   १०   हजार, मक्सुद मण्डलको २ हजार लिएर   अहिले   सम्म   नदिएको   त्यसैगरी  कुल  ४  विघा  जग्गामा  साढे पाच कठा जग्गा अंशवण्डा अनुसार दिनुपर्नेमा आफनै भाउजु जनकवती  देवीलाई  ३  धुर  जग्गा  मात्र  दिएर  अन्याय  गरेको  समेत  आरोप लगाए । त्यसैगरि   कुटपिटमा   संलग्न   भनिएकाहरुले पनि आफुहरु निर्दोष रहेको र पंचायतमा उपस्थित भएकै कारण आफुहरुको नाम पोलीएको दुखेसो पोखेका थिए ।यता     पीडित     शिवजी     मण्डलकि  वुहारी  अमृता  देवीले  उनीहरुले  आफनो  ससुर  माथि  लगाएको  आरोप  सरासर  गलत  रहेको वताएकि छिन । रामदयाल मण्डलले  सवैजना  संग  मिलेर  आफनो  सासु  ससुरालाई  निर्घात  पिटपाट गर्दै जवरजस्ती सहीछाप गराएको एकदम सहि हो र यसमा कुनै   किसीमको   योजना   तथा   मनगढन्थ   काहानी   नवनाइएको   आरोप लगाएकि छिन ।आफनो  ससुरमाथि  गरिएको  अत्याचारको   भिडीयो   आफनो   पति  अनिल  मण्डलसंग  सुरक्षीत  रहेको   वताउदै   उनले   लछार   पछार  गर्दा  घरको  झयाल  को  रड   निकाल्न   खोज्दा   आफु   जोगीनका     लागि     आफनो     वच्चाहरुलाई  लिएर  छत  माथि  भागेको समेत वताइन । कुटपिटबाट बेहोस  भएपछि  प्रहरीले  नै  सासु  ससुरालाई  अंचल  अस्पतालमा  भर्ना गर्न भनेपछि टेम्पुको साहारमा लगीएको समेत वताइन ।शनिवार  शिवजी  मण्डल  र  उनकी श्रीमती शान्ति देवी मण्डल गम्भीर    अवस्थामा    जनकपुर    अंचल  अस्पतालको  इमरजेन्सी  शाखामा भर्ना भएपछि यो घटना वाहिरिएको  थियो  ।पक्ष  विपक्ष  दुवैको  वेग्ला  वेग्लै  दावी  विच  धनुषा  प्रहरीले  अनुसन्धान  सुरु  गरेको  छ  ।घटनामा  को  सहि  र  को  गलत  यस  वारेमा  प्रहरीको  अनुसन्धानबाट नै बाहिरिने छ ।

Comment Box

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...