Mon, 21 Jan 2019
ताजा समाचार
उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव ||
सामूहिक तरकारी खेतीबाट गाउँको विकास गर्दै ओडारगाउँका महिला

रासस जेठ २३, २०७५

मनाङ :  आजभोलि महिला आयआर्जनका लागि समूह बनाई बचत र आयआर्जनतिर उन्मुख हँुदै आएका छन् । 

हिमाल पारिको जिल्ला मनाङको नाँसो गाउँपालिकास्थित ओडार गाउँको महिला समूहले जिल्ला कृषि कार्यालयबाट रु दश हजार अनुदान लिएर करिब दुई रोपनी जग्गामा अर्गानिक तरकारी खेती गर्दै आएका छन् । 

गत वर्षदेखि शुरु गरेका यी महिला समूहले आलु, लसुन, काउली, बन्दागोवी जस्ता तरकारी उत्पादन गर्दै आएका छन् । पुरुषको तुलनामा महिला चुलोचौकामा मात्रै सीमित हुन्छन् भन्ने भनाइलाई चिर्दै घरधन्दासँगै अरू पनि आयमूलक काम गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् । 

आफूहरुले महिनाको रु दशको दरले बचत गरेर शुरुआत गरेको यो समूह गतवर्ष मात्र कृषि समूहका रुपमा दर्ता गरी आधिकारिक बनेको ओडार महिला कृषि समूहले सामूहिक तरकारी खेती गर्न थालेको कृषि समूहकी अध्यक्ष उर्मिला गुरुङले बताउनुभयो । गतवर्ष आलु र लसुन खेती मात्र गरेको यस महिला कृषि समूहले अहिले आलु खेती सँगसँगै काउली, बन्दा, लसुन, प्याजसमेत लगाएका छन् । यस समूहबाट उत्पादित तरकारी गाउँमै खपत भएको पनि उहाँले बताउनुभयो । 

पहिलो वर्ष भएकाले उत्पादन राम्रै भएपनि गाउँघरकै स्थानीय बजारमा बिक्री–वितरण गरेर करीब रु एक लाख ५० हजार जति आम्दानी भएको सामूहिक सदस्य मिनकासी गुरुङले बताउनुभयो । उहाँका अनुसार महिला समूहले तरकारी खेतीबाट गरेको आम्दानीबाट गाउँ आउनेजाने बाटो निर्माण, खानेपानी लगायतका विकास निर्माणमा सहयोग पुगेको छ । 

त्यस्तै, यस समूहको सक्रियतामा लालीगुराँसको जुस निर्माण गर्ने तालीम, होमस्टेको पाहुना घर र पाहुनालाई स्वागत सत्कारका सरसामान निर्माण जस्ता हस्तकला तालीम पनि सम्पन्न गरेको बेलकासी गुरुङले बताउनुभयो । 

विशेष गरेर मनाङको आलु देशका सबै ठाउँमा प्रख्यात भएको र आलुको धेरै माग भएकाले आफूहरुले बढी मात्रामा आलु खेती गरेको सूर्यकुमारी गुरुङले बताउनुभयो । अहिले यहाँको आलु काठमाडाँै, पोखरा, तनहुँ, लमजुङ लगायतका शहरमा माग भएको उर्मिला गुरुङले बताउनुभयो । 

यो महिला समूहले आफूहरुले आयआर्जन गरी गाउँ विकासका कार्यमा लगानी गर्नाका साथै गरीब बालबच्चा, महिला उद्यमीहरुलाई सहयोग गर्ने र मनाङ जिल्लालाई आत्मनिर्भर गराउने लक्ष्य रहेको बेलकासी गुरुङले बताउनुभयो । यसप्रकार महिलाले नै सामूहिक खेतीबाट गाउँको विकास गर्ने गरेका छन् । 

Comment Box

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...