Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
माननिय किसोरीको गालामा मञ्जुको थप्पड

टुडे समाचारदाता जेठ २४, २०७५

जनकपुरधाम  । नेपाल      कम्युनिष्ट      पार्टी(नेकपा)का  प्रदेश  नम्बर  २  का  साँसद  किसोरी साहलाई सोही पार्टीकी प्रदेश साँसद मञ्जु यादवले जोड्दार थप्पर हानेकी छन् ।प्रदेशको    संसदीय    दल    कार्यालयमा    सरकारको  नीति  तथा  कार्यक्रममा  योजनाहरु  समावेश गर्न आग्रहगर्दा साँसद साहले यादवको बिरोध गरेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार साहले  यादवलाई  दुई  झापड  हान्ने  भनेपछि  जुरुक्क उठेर साँसद यादवले साहको गालामा जोडले एक थप्पर हानेकी थिईन् ।प्रदेश  सरकारको  नीति  तथा  कार्यक्रम  बिहिवार     अपरान्ह     संसदमा     प्रस्तुत     हुनेछ  ।साँसदहरुले  नीति  तथा  कार्यक्रममा  आफ्ना  क्षेत्रका  योजनाहरु  समावेश  गराउन  मुख्यमन्त्रीको कार्यालयमा पठाउने गर्छन् ।नेकपा   संसदीय   दलको   कार्यालयमा   योजनाकै  विषयमा  मंगलवार  विवाद  भएको  थियो  ।संसदीय  दलका  नेता  सत्यनारायण  मण्डलले  साँसद  यादवलाई  हातले  लेखेर  योजना दिन भनेका थिए ।तर उनले कम्प्युटरमा नै टाईप गरिदिने भनेपछि नेता मण्डलले नहुने बताउँदै हप्काएको आरोप साँसद यादवको छ ।दुई   जनाबीच   भनसुन   भईरहेकै   बेला   महिलालाई अपमानित गर्ने गरी साँसद साहले साँसद   यादवलाई   ‘दुई   चड्कन’   लगाउने   भनेपछि  जुरुक्क  उठेर  एक  थप्पड  हानेको  बताईएको छ ।साँसद  साहले  साँसद  यादवको  मानसिक  सन्तुलन ठिक नभएको आरोप लगाउँदै पार्टीमा कार्वाहीको प्रकृया अगाडी बढाइएको बताए ।‘समानुपातिक  साँसद  भएकाले  उनलाई  फिर्ता  बोलाउन  माग  गरेको  छु’  उनले  भने,  अचानक  थप्पड  हानेपछि  म  स्तब्ध  भए  ।  संसदीय  दलको  चुनावमा  उनी  सत्रुधन  महतो  पक्षमा  रहेको  जनाउँदै  साहले  भने,  ‘महतो  पराजित  भएपछि  उनी  त्यै  बेला  देखि  मसित  आक्रोशित  छिन्  ।’संसदीय  दलको  नेता  हुन  नसकेपछि साँसद महतोपनि पूर्ण रुपमा निष्कृय रहेको र पार्टीको गतिबिधिहरुमा सहभागि समेत नहुने गरेको साँसद साहले आरोप लगाए ।साँसद मञ्जु यादवले साँसदले गर्ने मर्यादा सिकाएको  बताईन्  ।‘महिला  साँसदसित  गर्ने  व्यवहार र मर्यादा सिकाएकी छु’ उनले भनिन, मलाई  अपमानित  गर्न  खोजेपछि  एक  थप्पड  हानेर मर्यादा सिकाएकी छु ।यस   सम्बन्धमा   संसदीय   दलका   नेता   मण्डलसित  सम्पर्कगर्दा  उनी  बैठकमा  रहेको  जनाउँदै कुरा गर्न अस्विकार गरे ।साँसद   साहले   लैपटाप   र   चलाउन   अपरेटरको व्यवस्था गरेका थिए ।उनको निजी ल्यापटपमै  पार्टी  साँसदका  योजनाहरु  टाईप  गरिएको  थियो  ।साँसद  साहले  योगनारायण  यादवले  पार्टीको  केन्द्रिय  कार्यालयमा  आफ्ना  बिरुद्ध  अनर्गल  हल्ला  फैलाएको  आरोप  लगाए  ।‘घटनालाई  उल्टो  किसिमले  महतोले  यादवलाई सुनाएपछि उनले पार्टी कार्यालयमा मेरो  बिरुद्ध  प्रचारबाजी  गरे’  साहले  भने,  पार्टीका  अध्यक्ष  केपी  ओली  र  महासचिव  ईश्वर  पोखरेललाई  समेत  घटनाको  जानकारी  गराईसकिएको छ ।ठेकदार रहेका साँसद साहले कबोल गरेका कयौं ठेक्काहरु अलपत्र परेका छन् ।निर्धारित समयमा   काम   पुरा   नगर्ने   ठेकदारहरुलाई   सरकारले  कार्वाही  गरिरहेको  बेला  साहलाई  आफ्नै दलकी साँसदले थप्पड हानेपछि पार्टी भित्र विवाद चुलिएको छ ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...