Tue, 18 Sep 2018
ताजा समाचार
१५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न || बती निभाउन साँसदको निर्देशन || काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा, यस्तो छ कार्यक्रम तालिका || निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस || फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख || भारतलाई हराउँदै माल्दिभ्स च्याम्पियन || आजबाट जनकपुर–पटना नियमित बस सेवा || निर्मलाका लागि न्याय माग्दै वीरगंज || नेपाल वैद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियन जनकपुर -सगरमाथा || सर्पदंशबाट वृद्धको मृत्यु || फ्लोरेन्स समुद्री आँधीमा परेर ४ जनाको मृत्यु, ६ लाख घरमा || काम नगर्ने गैरसरकारी संस्था बाहिरिने || रासायनिक मलको अभाव || एसिड पीडित दिदीबहिनीलाई बचाउन अभियान || सप्तर्षिको पूजा गरी हिन्दू नारीहरुले आज ऋषिपञ्चमी पर्व मनाउँदै || खुला दिसामुक्त हुन सकेन मलङ्गवा || राजपा धनुुषाले ब्ल्याक आउट गर्ने || मेयर सरावगीद्वारा राजिनामामेयर सरावगीद्वारा राजिनामा || प्रहरी इञ्चार्ज घुससहित पक्राउ || प्रधानमन्त्री ओलीको शुभकामना || मलेसियामा अब नेपालीसहित विदेशी कामदारले १३ वर्ष बस्न पाउने || भलिबलमा भुलेको जिन्दगी || २ सय २१ किलोको लड्डु सहित गणेश चतुर्थी पुजा || पटना - जनकपुर बस सेवा || डोटीको रुवसकाँडामा बस दुर्घटना || संसद् अवरुद्ध ||
सामुदायिक विद्यालय चार दिनको लागि बन्द

टुडे समाचारदाता जेठ ३०, २०७५

जनकपुरधाम । केही दिन यता बढेको अत्यधिक गर्मीको मध्यनजर गरी धनुषा जिल्लाका सामुदायिक विद्यालयहरु बन्द गरिएको छ । मंगरबारदेखि शुक्रबारसम्म धनुषा जिल्लाको सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवीरंजन हुमागाईले बताए । गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि स्थानीय संघसंस्थाहरुसित छलफल गरेर आउँदो शुक्रबारसम्मको लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले थपे । एनप्याबसनले यसअघि नै नीजि विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरिसकेको छ । सोमबार दिउँसो मंगलबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेपछि साँझ पानी परेको थियो । पानी परेपछि तुलनात्मक रुपमा मंगलबार गर्मी कम महसुस गरिएको छ । मौसममा सुधार आएपछि विद्यालय पुनः संचालन गर्न खोजिएपनि शिक्षक नेताहरु काठमाण्डु गएका कारण आउँदो आइतबारदेखि नै विद्यालयहरु संचालनमा आउने भएको छ । यस्तै एक सातायता बढेको अत्यधिक गर्मीका कारण चार स्थानीय तहमा रहेका विद्यालय मंगलबारदेखि बन्द गरिएको छ ।वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो । वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम्मका लागि तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा भने सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । वीरगञ्जमा रहेका सम्पूर्ण विद्यालय आइतबारसम्मका लागि बन्द गराइएको महानगरपालिका शिक्षा शाखाका अधिकृत मञ्जुर अन्सारीले जानकारी दिए ।अत्याधिक गर्मी बढ्दै गएपछि विद्यार्थी र अभिभावकको आग्रहमा सखुवा प्रसौनी गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालय पाँच दिनका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताए ।ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय पनि पाँच दिनका लागि बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने समस्या देखिन देखिएको ठोरी गाउँपालिकाका शिक्षा संयोजक छोटेलाल प्रसादले जानकारी दिए ।

Comment Box

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...

जनकपुरधाम । संविधान दिवसको दिन १५ मिनेट वती निभाएर बिरोध...

काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी...

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको...

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा...

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको...

जनकपुरधाम । नेपाल भारत यात्रु मैत्री बस सेवा जनकपुरधाम–पटनाको...

वीरगंज । गत साउन ११ गाते बलात्कारपछि हत्या...

जनकपुरधाम । नेपाल वैद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड...

सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिकामा सर्पदंशबाट आज एक वृद्धको मृत्यु...

काठमाडु । अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली...

बर्दिबास । धानको बाली लाग्ने बेलामा...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ६ घर भएकी...

काठमाडु । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज...

सर्लाही : जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा...

जनकपुरधाम । संविधान जारी भएको दिन असोज ३ गते राष्ट्रिय...

वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपालिकाका मेयर विजय कुमार...

गौशाला : महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु...

काठमाडु । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको प्रधानमन्त्रीमा पुनःनिर्वाचित...

मलेसिया । मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न...

बाल्यकालमा सबैले केही न केही सपना पालेकै हुन्छन् । मेरो...

जीतपुर : २ सय २१ किलोको लड्डु बिशेष आकर्षण...

जनकपुरधाम । बिहारका मुख्यमन्त्री नितिश कुमारले मंगलवार पटनाबाट पठाएको बस...

धनगढी : दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं...

काठमाडु : प्रतिनिधिसभाको आजको बैठक शुरु हुने वित्तिकै...