Sun, 18 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
मुआव्जा माग गर्दै आन्दोलन

टुडे समाचारदाता असाड ३, २०७५

जनकपुरधाम   ।   धनुषाको   क्षिरेश्वरनाथ         नगरपालिका         वडा   नं.३   स्थित   पकडियाका   स्थानीयवासीहरु      मुआब्जाको      माँग गर्दै आन्दोलित भएका छन् । उनीहरुले  सडक  विस्तारको  क्रममा  आफूलाई  मुआब्जा  दिने  भन्दै ६ महिना पहिले प्रतिपरिवार ३ हजार रुपैयाँ लिएर महेन्द्रनगरस्थित एक  बैंकमा  खाता  खोलाईएको  तर   अहिलेसम्म   कुनै   सुनुवाई   नभएको  जिकिर  गरेका  छन  ।या  त  घर  जग्गाको  मुआब्जा  दिनुस  वा यथास्थितिमा सडकलाई राखौं भन्दै  उनीहरु  आन्दोलित  भएका  छन् ।एशियाली  विकास  बैंकको  ऋण    सहयोगमा    नगरभित्रको    सडक  तथा  नाला  निर्माण  कार्य  शुरु भएको छ । सोही अन्तर्गत सो टोलमा  सडक  निर्माण  कार्य  हुन  लाग्दा स्थानीयहरुले विरोध गरेका छन्  ।  स्थानीय  बिरेन्द्र  यादवले  अधिकांश  व्यक्तिको  घर  टुटने  भन्दै  मुआब्जा  नदिएमा  सडक  निर्माण  कार्य  हुन  नदिने  ठोकुवा  गरेका   छन्   ।   त्यस्तै   स्थानीय   परशुराम   मण्डलले   कुनै   पनि   हालतमा  सडक  निर्माण  हुन  दिने  जिकिर  गरेका  छन्  ।  उनले  यस्तै  रह्यो  भने  ८०  प्रतिशत  जनता  घरबार विहीन हुने बताए । उनले यो  मोहल्लामा  अधिकांशको  घर  दुईदेखि  ३  धुर  जग्गामा  निर्माण  गरिएको तर सडक निर्माणमा सबै घर टुटने भएकाले जनता नै रहँदैन भने  विकास  किन  चाहियो  भन्दै  प्रश्न दोहोर्याएका छन् । उनले       ३२       फिटको       सडकबाट  सिधै  ५२  फिट  गरेमा  टोलवासीहरुले  नै  उठिबास  हुने  दावी  गरेका  छन्  ।  तर  यतातिर  ५२   फिटबाटोको   आवश्यकता   नरहेकोले  षड्यन्त्रपूर्वक  उठिवास  गराउनका    लागि    योजनाबद्ध    तरिकाले निर्माण कार्यलाई अगाडि बढाइएको दावी गरेका छन् । उनले आफू   विकास   विरोधी   नरहेको   तर  आवश्यकता  भन्दा  बढी  षड्यन्त्र   गर्न   लागिएकोले   विरोध   गरेको  बताएका  छन्  ।  पहाडमा  पहिला मुआब्जा दिन निर्णय गर्छन तत्पश्चात्  निर्माण  कार्य  हुन्छ  तर,  यता  किन  त्यस्तो  नगरेको  प्रति  आक्रोशत व्यक्त गरेका छन् । त्यस्तै सोहि  टोलका  स्थानीयवासीहरुले  आफुहरु      विकास      विरोधी      नरहेपनि विकास निर्माणको क्रममा आफुहरुको      घर      बिनाकुनै      जानकारी  तोडनका  लागि  आदेश  दिईएको  भन्दै  आफुहरुले  यस्तो  आदेशको पालना नगर्ने र मुआब्जा नदिइएसम्म   आफ्नो   घर   तोडन   नदिने भन्दै आक्रोश पोखेका छन । उनीहरुले अहिले बर्षातको समयमा आएर  आफुहरुको  घर  तोडफोड  गरिए  आफुहरु  विच्चलीमा  पर्ने  दुःखेसो समेत सुनाएका छन ।यता क्षिरेश्वरनाथ नगरपालिका वडा  नम्बर  ३  का  वडाअध्यक्ष  जयकिशोर  सिंहले  स्थानीयहरुसँग  घर   तोडेपछि   मुआब्जा   दिने   सहमति  भएबमोजिम  उनीहरुसँग  घर  तोडन  आग्रह  गरेपनि  अटेरी  गरिरहेको   दाबी   गरेका   छन   ।   उनले  सबैलाई  मुआब्जा  दिलाउने  प्रतिबद्धता समेत जनाए ।

Comment Box

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...