Sun, 23 Sep 2018
ताजा समाचार
पोष्ट फेसबुकमा शेयर गर्दा कर्मचारीको जागिर गयो || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली ||
‘चोर सिपाही खेल’, सिरहमा २७ लाखको जबरजस्ती तमसुक

मुकेश कुमार यादव असाड ७, २०७५

सिरहा । सिरहाको गोलबजार १ बस्ने असेश्वर सिंहसंग एक समूहले जबरजस्ती करकाप गरी कपाली तमसुक गरेको हो ।

जबरजस्ती कपाली बनाएको भन्दै पीडित सिंहले जेठ २१ गते प्रहरीमा उजुरी दिएपनि हालसम्म न्याय पाएको छैन । आज २१ दिन वितिसक्यो प्रहरीले आलटाल गर्दै पिडकलाई खुला छाडेको उनको आरोप छ । पीडित सिंहले सिरहा १८ बस्ने राजेश यादव, सिरहा ७ डेरा गरी बस्ने रमेश भन्ने राजेश गुप्ता, गोलबजार ३ बस्ने रामपुकार साह र कपाली लेख्ने कृष्णकुमार यादव विरुद्ध सिरहा प्रहरीमा उजुरी दिएका छन् । पीडित सिंहसंग २७ लाखको एउटा कागत र अर्कौ अलग सदा कागतमा सहिछाप गराएका छन् । रोहवरमा पीडित सिंहकै दाजुलाई राखिएको छ ।

। सिंहलाई  गोलबजारको शैलेन्द्र छापाखाना छेउमा वोलाएको थियो तर सिंह आउँदा  चुरा पसलमा २० जनाको समूहले उनलाई घेरा हालियो । पीडित सिंहले ‘मलाई यसरी किन ?’ ‘रौतहट निवासी रमेशकुमार जैसवालले मेरो लाखौको मालसमान तिमीले नै प्रहरीलाई बरामद गर्न लगायो ।’ ‘म यस्तो काम नगरेको भन्दाभन्दै स्कोर्पियो मगाएर मेरो आंखामा कालो पट्टी बांधेर सिरहा लगियो ।’ ‘सिरहामा लेखनदास कृष्णकुमार यादवको सहयोगमा म संग जबरजस्ती कपाली गरेको हो ।’

 

पीडित सिंहलाई गोलबजारबाट लैजादा उनका दाजु प्रमेश्वर सिंहले कुरा बुझन आउंदा उनलाई पनि जबरजस्ती स्कोर्पियोमा लगिएको थियो । पीडित सिंहले ‘म संग भएको १ लाख ६० हजार रुपैयां पनि उनीहरुले खोसेको हन् ।’ ‘सिरहा र गोलबजार प्रहरीमा निवेदनको सुनवाई गर्न पत्र पठाएको छ ।’ ‘यहांका इन्स्पेक्टले समय नदिएर फेरी घटना भएको ठाउं सिरहामै पठाइयो ।’ ‘म तीन सत्तादेखि दैनिक धाइरहेको छु ।’ ‘प्रहरीले उनीहरुलाई कारवाही गरिरहेका छैन ।’ ‘उनीहरुलाई खुला रुपमै घुम्दै देख्छु । प्रहरीसंग कुरा पनि गर्छन् ।’ ‘ कागत फिर्ता गराएका छैन ।’ रौतहटबाट आएर रमेश भन्ने राजेश गुप्ता सिमाक्षेत्रमा बेलेकियाको काम गर्दै आएको छन ।

प्रहरी र बेलेकियाबीच पूरानो कारोबारी सम्बन्ध रहेकोले राजेश गुप्तामाथी उजुरी परेपनि खुला रुपमा घुम्न पाएका छन् । गुप्ता प्रहरी कार्यालय समेत पुग्ने गरेको छ । तर, उनलाई पुर्नरुपमा प्रहरीको संरक्षण रहेको छ । सिरहा प्रहरीले आठ महिना अगाडि (दशै दीपावली) लाखौको राजस्व छलिको मालसमान बरामद गरिएको थियो । तर, रामपुकार साहलाई हिरासतमा राखेको थियो । आठ महिनापछि साह बाहिर आउंदा पीडित सिंहले नै आफुलाई फसाएको आरोप लगाउंदै आएको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्ट राजेस सुवेदी संग सम्पर्क गर्दा उनले भने ‘म घरमा छु ’ ‘यो केस सम्बन्धि दूई दिनपछि कुरा गरौ ।’ प्रहरीले पीडित सिंहलाई छलफलको लागि बोलाउंछन् तर, पिडकपक्ष उपस्थिति नहुने गरेको छ । मुद्दाको समय गुजार्न यस्तो प्रक्रिया गरिरहेको कानुन व्यवसायीहरु बताउंछन् ।

Comment Box

जनकपुरधाम । असोज ३ गते संविधान दिवसको दिन कालो दिवसको...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...