Fri, 21 Sep 2018
ताजा समाचार
मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ ||
अन्तराष्ट्रिय योग दिवस मनाइयो

टुडे समाचारदाता असाड ८, २०७५

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस  जनकपुरसहित  विश्वभरि  मनाइएको   छ   ।   जनकपुरमा   जानकी मन्दिरको समन्वयमा योग  शिविरहरुको   संयुक्त   आयोजन   समितिले  बिहीबार  बिहान  वृहत्त  योग     शिविरको     आयोजना     गरे  ।  प्रदेश  प्रमुख  रत्नेश्वरलाल  कायस्थ,   मुख्यमन्त्री   लालबाबु   राउत,               वीरगंजस्थित               भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदूत    वीसी    प्रधान    लगायतको उपस्थिति थियो । बिहान  ५  बजेको  लागि  समय  तोकिएपनि  एकाएक  मौसम  खराब  भएर  वर्षा  हुँदा  कार्यक्रम  प्रभावित  भएको  थियो  ।  जुन  २१  तारेख  २०१४ देखि अन्तराष्ट्रिय योग दिवस विश्वभरि  मनाउँदै  आएको  छ  ।  जानकी  मन्दिर  परिसरमा  आयोजित  योग शिविरमा साधक साधिकाहरुको उल्लेख्य उपस्थिति थियो । अन्तराष्ट्रिय    योग    दिवस    बिहिवार     विश्वभर     विभिन्न     कार्यक्रम  गरी  मनाइयो  ।  मानव  जीवनलाई  स्वस्थ्य  र  स्फूर्त  रहन  तथा रोगबाट मुक्ति पाउने साधनाको रुपमा  विश्वविख्यात  योग  दिवस  मनाइने  गरिएको  हो  ।  यसैबीच,  नेपालका    विभिन्न    ठाउँहरुमा    समेत  विश्व  योग  दिवस  विभिन्न  कार्यक्रमहरु  गरी  मनाइयो  ।  विश्व  योग  दिवसको  अवसरमा  जिल्ला  आयुवेद  स्वास्थय  केन्द्र  सिरहाको  आयोजनामा  स्थानिय  जनतालई  जडिबुटी  परिचयात्मक  कार्यक्रम  तथा   पतञ्जली   योग   समिति   सिरहाको   आयोजनमा   रक्तदान   कार्याक्रम संम्पन्न भएको छ ।जिल्ला  आयुर्वेद  स्वास्थ्य  केन्द्र  सिरहाको आयुर्वेद अस्पताल विकास सहयोग  समितिका  अध्यक्षत  समेत  रहेका  प्रमुख  जिल्ला  अधिकारी  रुद्र  राज  पंडितको  आतिथ्यमा  रक्तदान  कार्यक्रमा डा. मिथलेश कुमार सिंह, डा.  नागेन्द  प्रसाद  पटेल  लगायत  पुरुष  महिला  सहित  १२  जनाले  रक्तदान गरेका छन ।त्यस्तै   पतंजली   योग   समिति   सिरहाका   अध्यक्ष   पवन   कुमार   अग्रवालको अध्यक्षतामा योग पुरुषहरु व्दारा सिरहा सदरमुकाममा प्रभात फेरी भयो । प्रभात फेरीमा प्रजिअ  पंडित, सशस्त्र  प्रहरीका  एसपी  सोमवहादुर  गुरुङ  अनुसन्धानका  एसपी  रिबेन  गच्छेद्दार, जि.स.स .का राजनारायण यादव,  डा.  मिथलेश  कुमार  सिंह  जिल्ला  आयुर्वेद  स्वास्थ्य  केन्द्रका  डा.  नागेन्द  प्रसाद  पटेल  लगायत  अन्य   योग   पुरुषहरुको   उपस्थिति   थियो  ।  त्यसै  गरि  मिर्चैयामा  पनि  विभिन्न  कार्यक्रम  गरी  विश्व  योग  दिवस मनाइएको छ । सो अवसरमा मिर्चैया बृहत र्याली प्रदर्शन गरिएको थियो  ।  र्यालीमा  ।।।योग  गरौं  निरोग  रहौं’  ।।।कपालभाती  जीवनसाथी’  र  ।।।विश्व  योग  दिवस  सफल  पारौं’  नाराका साथ मिर्चैयाको श्री मोहन उमाविको  प्राङ्गणबाट  सुरु  भएको  र्याली   बजार   लगायत   नगरको   विभिन्न   भागको   परिक्रमा   गरी   कटारी   चौकमा   कोणसभा   गरि   सम्पन्न  गरिएको  थियो  ।  मिर्चैया  पतञ्जली योग समितिका अध्यक्ष अकलदेव  सिंहको  अध्यक्षतामा  भएको  कार्यक्रममा  नगर  प्रमुख  श्रवण  कुमार  यादव,  योग  समिति  मिर्र्चैयाका उपाध्यक्ष भरत महासेठ, कोषाध्यक्ष   लिला   देवी   तिवारी,   मन्त्री   संतोष   महतो,   पतञ्जली   योग  समिति  मिर्चैयाका  अध्यक्ष  पशुपति     यादव,     सल्लाहकार     सिकिया  यादव,  सदस्यहरु  किशोरी  साह, रामप्रताप यादव, रिना ठाकुर, जिल्ला  उपाध्यक्ष  श्याम  मण्डल,  ईप्रका  मिर्चैयाका  प्रहरी  निरिक्षक  सूर्य बहादुर खड्का लगायत विभिन्न विद्यालयका   छात्रछात्रा,   शिक्षक,   स्थानीय     ब्यापारी,     बुद्धिजिबी,     स्थानीय  बासी,  नागरीक  समाज,  संचारकर्मी  लगायतको  उल्लेखनीय  सहभागीता रहेका थिए ।

Comment Box

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...