Mon, 21 Jan 2019
ताजा समाचार
उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव ||
४ करोड बढि लिएर गोयन्का वेपत्ता

टुडे समाचारदाता असाड १०, २०७५

जनकपुरधाम  ।  बीरगञ्जबाट  व्यवसायी    र    बैंकको    ऋण    लिएर     मुकेश     तेली     फरार     भएको   घटना   सार्वजनिक   भए   लगतै   जनकपुरधामबाट   अमित   गोयन्कापनि  ४  करोड  बढि  रुपैया  लिएर वेपत्ता भएको बताईएको छ ।कस्मेटिक            लगायत            किराना     समानहरुको     थोक     कारोबारगर्दै  आएका  गोयन्काको  पसल   तीन   दिनदेखि   खुलेको   छैन् ।पसल र उनी बस्ने भाडाको घरमा      ताला      झुण्डिएको      छ   ।मोबाईलको   स्विच   अफ   छ । परिवार, साथीभाईहरु उनको बारेमा बेखबर छन् । स्रोतहरुका    अनुसार    उनी    स्थानीय व्यवसायीहरुसित सयकडा ३, ४ र ५ रुपैया सम्म ब्याजमा ऋण लिएका  थिए  ।पसलको  आम्दानी  राम्रो  रहेकाले  व्यवसायीहरुले  चर्को  ब्याज पाउने लोभमा उनलाई रकम दिने गरेका थिए ।अमित    गोयन्का    यहाँका    पुराना     मारवाडी     परिवारका     सदस्य  हुन्  ।  उनले  बजारमा  थुप्रै  व्यवसायीहरुसित   रकम   ऋणमा   लिएको बताईन्छ । यकिन नभएपनि ४ करोड भन्दा बढि नै रकम लिएर उनी वेपत्ता भएको बताईन्छ ।उनले कारोबार गर्ने केहि सुपर डिलरहरुलाई बैँकमा रकम जम्मा गरेको   नक्कली   भाउचर   भरेर   मेल  गरेको  वैशाखमा  खुलासा  भएको  थियो  ।  ती  व्यवसायीले  गोयन्कासित  कारोबार  गर्ने  खुद्रा  व्यापारीहरुबाट  आफ्नो  रकमको  सोधभर्ना गराएका थिए ।स्रोतहरुका  अनुसार  नक्कली  भाउचरबाट     नियमित     रुपमा     रकम  जम्मा  गरेको  देखाइएपनि  बैंक    खातामा    रकम    फेला    नपरेपछि  गोयन्कालाई  समातिएको  थियो  ।करिब  ५०  लाख  रुपैया  विभिन्न ब्यवसायीहरु मार्फत उनले भराएपनि अझै केहि बाँकी रहेको अनुमान गरिएको छ ।स्रोतहरुका           अनुसार           बीरगञ्जमा रहेका घडेरी उनले गत हप्ता  बिक्री  गरेका  हुन्  ।बजारमा  ५  देखि  २०  लाख  बढि  सम्म  व्यवसायीहरुले   उनलाई   मोटो   रकम   ब्याजको   लोभमा   ऋण   दिएका थिए । प्रारम्भमा केहि दिन ब्याज  दिने  र  त्यसपछि  एकमुष्ट  दिने  भन्दै  रकम  रोकेको  एकजना  पीडित व्यवसायीले बताए ।धनुषाका    प्रहरी    उपरीक्षक    गोविन्द थपलियाले यस सम्बन्धमा अनभिज्ञता प्रकट गरे ।‘ रकम लिएर भागेको  उजुरी  आएको  छैन्’  उनले  भने,   उजुरी   आएपछि   घटनाको   अनुसन्धान गरिनेछ ।’स्व.काशी    गोयन्काका    पुत्र    अमितकी   आमा   शशि   गोयन्का   जनकपुर  मारवाडी  महिला  मञ्चकी  अध्यक्ष रहिसकेकि छन् ।अमितका भाई सुमित लण्डनमा बस्दै आएका छन् ।एक वर्ष भित्र व्यवसायीहरुसित रकम    लिएर    फरार    हुनेहरुमा    रेष्टुरेन्ट चलाउने गौरव अग्रवाल र चुडा,लहठीको कारोबार गर्ने श्याम गर्ग  फरार  भएका  छन्  ।गौरवले  करिब २ करोड र श्यामले करोडो हाराहारीमा व्यवसायीहरुबाट रकम लिएर फरार भएको बताईन्छ ।ब्यापारीहरुलाई         मोटो         रकम  ब्याज  दिने  प्रलोभन  दिएर  रकम     संकलनगरी     भागेको     देखिन्छ  ।रुपैया  लिएर  भागेपनि  प्रहरीमा भने व्यवसायीहरुले उजुरी गरेको  पाईदैन्  ।चर्को  ब्याजको  कारोबार       र       तमसुकहरु       समेत नबनाउने कारणले प्रमाणको अभाव  र  ब्याज  कारोबार  गर्नेमा  फस्ने  डरले  पीडितहरु  प्रहरीमा  जान चाहँदैनन् ।

Comment Box

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...