Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
एसईई नतिजामा चरम लापरवाही, विद्यार्थी तनावमा

टुडे समाचारदाता असाड ११, २०७५

जनकपुरधाम     ।     परीक्षा     नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसईई परीक्षाको नतिजामा चरम लापर्वाही देखिएको छ ।एकै जनाको नतिजामा जीपीए फरक फरक देखिएको छ ।शनिवार राती सार्वजनिक गरिएको नतिजाको जीपीए   फरक   फरक   आएपछि   विद्यार्थीहरु तनावमा परेका छन् ।परीक्षाको नतिजामा कुनै एक जना  विद्यार्थी,  एउटा  विद्यालय  अथवा   एउटा   जिल्लामा   नभै   देशैभरी  यस  प्रकारको  समस्या  देखिएको  छ  ।  राती  ‘ए  ग्रेड’मा  रहेका विद्यार्थी बिहान‘ ए प्लस’मा आफ्नो    नाम    हेरे    ।यसबाट    विद्यार्थीहरुमा  उत्साह  भन्दापनि  तनाव व्यापक देखिएको छ ।सार्वजनिक  गरिएको  नतिजामा  एरर   देखिएको   भन्दै   कार्यालयले   आफ्नो    वेभसाईटमा    आईतबार    नयाँ  डाटा  हालेको  छ  ।  पछिल्लो  पटक  हालिएको  तथ्यांक  अघिल्लो  रातीको  भन्दा  विल्कुल  फरक  छ  ।  परीक्षाफलमा  व्यापक  त्रुटी  भएपनि  परीक्षा  नियन्त्रक  अम्बिका  प्रसाद  रेग्मीले  प्राविधिक  एरर  भन्दै  पञ्छिने  प्रयास गरेका छन् । ’केही प्राविधिक त्रुटि भएछ, त्यसैले हामीले आईतबार उक्त  त्रुटि  सच्याएर  नयाँ  डाटा  ईण्ट्रि  गरेका  छौं’  उनले  भने  ’पछिल्लो  तथ्याङ्क नै आधिकारिक हो ।’परीक्षा  नियन्त्रण  कार्यालयले  आईतवार       साँझ       जारी       गरेको विज्ञप्तिमा डाटा लोड गर्दा सिस्टमले सर्पोट नगरेको भन्दै त्रुटी भएको स्विकारेको छ । आईतवारको डाटा  र  नेपाल  टेलिकमको  डाटा  ठिक   भएको   परीक्षा   नियन्त्रण   कार्यालयले जनाएको छ ।प्रारम्भिक  रुपमा  यो  संख्या  ३  हजार हाराहारी भएको अनुमान गरिए पनि   कति   विद्यार्थीको   नतिजामा   फरक   आएको   हो   भन्ने   यकिन   भईसकेको छैन । यो संख्या निकै ठूलो हुने अनुमान गरिएको परीक्षा नियन्त्रण कार्यालय स्रोतहरुको अनुमान छ ।जनकपुरधामका साउथ प्वाइन्ट स्कुलको  शनिवार  राती  ३  जना  विद्यार्थीको नाम ‘ए प्लस’मा रहेपनि आईतवार बिहान २१ जनाको नाम ‘ए प्लस’मा देखिएको छ ।महोत्तरी जिल्लाका विद्यालयका सञ्चालकहरुले   १२   घण्टा   भित्रै   परीक्षाको  नतिजामा  व्यापक  फरक  देखिएको बताए ।‘परीक्षाको नतिजामा देखिएको    त्रुटीले    विद्यार्थीहरुलाई    अन्यौलमा  पारेको  छ’  सिद्धार्थ  शिशु  सदनका  शितल  यादवले  भने,  यस्तो  व्यापक   त्रुटीले   परीक्षा   नियन्त्रण   कार्यालयको  विश्वसनियतामा  संकट  आउन   सक्छ   ।’   उनले   आफ्नो   विद्यालयका अधिकांश विद्यार्थीको जीपीए  आईतवार  बढेको  बताए  ।  परीक्षा  नियन्त्रण  कार्यालयले  त्रुटी  सच्चयाईएको   बताएपनि   उसको   आधिकारीक  कयौं  वेभसाईटहरुमा  पुरानै नतिजा राखिएको छ ।विद्यार्थीको         भविष्यसँग         जोडिएको    परीक्षाफल    जस्तो    सम्बेदनशील कुरामा भएको यो हद सम्मको  लापरवाही  प्रति  चौतर्फि  विरोध भएको छ । परीक्षाको काममा संलग्न  प्राविधिक  नसिव  आचार्यले  यसलाई टेक्निकल ईस्यु भन्दै सामान्य तरिकाले ब्याख्या गरे ।’यो कुनै ठूलो ईरर हैन कम्ट्याब्लिटी ईस्यु हो’ उनले भने  ’हामीले  नतिजामा  ईरर  भएको  थाह  पाएपछि  दिउँसो  फरी  परीक्षा  बोर्डको बैठक बसेर नयाँ डाटा ईन्ट्रि गरिएको छ, अब समाधान भयो ।’परीक्षा              नियन्त्रण              कार्यालयले  परीक्षाफल  दिउँसो  ४  बजे  प्रकासित  हुने  बताएपनि  परीक्षाफल    झण्डै    ९    बजे    सार्वजनिक  भएको  थियो  ।कयौं  पटक  नतिजा  प्रकासित  भएको  सुचना   हटाउने   र   राख्ने   क्रम   चलेको थियो ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...