Wed, 26 Sep 2018
ताजा समाचार
अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन ||
प्रादेशिक पुरुष भलिवलको उपाधी धनुषालाई

टुडे समाचारदाता असाड ११, २०७५

जनकपुरधाम  । प्रथम     प्रदेशस्तरीय   पुरुष   भलिवलको   उपाधी  धनुषाले  जितेको  छ  ।  आइतबार बिहान भएको फाइनलमा धनुषाले  महोत्तरीलाई  सोझो  सेटमा  पराजित  गरी  उपाधीमाथि  कब्जा  जमाएको हो ।विजेता टोलीलाई मुख्यमन्त्री लालबाबु   राउतले   नगदसहित   ट्रफी    प्रदान    गरेका    छन्    ।    विजेता  खेलाडीलाई  ट्रफी  प्रदान  गर्दै   मुख्यमन्त्री   राउतले   प्रदेश   सरकारले खेललाई प्राथमिकतामा राखेको बताएका छन् । खेलाडीलाई प्रोत्साहित  गर्न  प्रदेशस्तरीय  खेल  प्रतियोगिताहरुको   खाँचो   उनले   औंल्याए ।प्रदेश    २    मा    खेलको    विकासको  लागि  सरकार  गंभिर  रहेको  मुख्यमन्त्री  राउतले  थपे  ।  प्रदेश सरकारले ऐन ल्याएर खेल क्षेत्रलाई  व्यवस्थित  गर्दै  अघि  बढ्ने तर्क उनले गरे । खेलाडीको दीगोपनाको लागि प्रदेश सरकारले ऐन  ल्याउन  लागेको  जानकारी  उनले दिए  ।समापन           समारोहको           अध्यक्षता समेत गरेको आन्तरिक मामिला     तथा     कानुनमन्त्री     ज्ञानेन्द्र कुमार यादवले प्रदेश २ मा खेलकुद महोत्सव आयोजना हुने घोषणा  गरेका  छन  ।  खेलकुदको  विकासले प्रदेशको विकास सम्भव हुने  तर्क  उनले  गरे  ।  खेलकुदको  विकास    गर्न    प्रदेश    सरकार    प्रतिबद्ध रहेको उनले थपे । उपाधी जितेको   धनुषालाई   नगद   १५   हजार,   उपविजेता   महोत्तरीलाई   नगद १० हजारसहित ट्रफी प्रदान गरिएको छ । तेश्रो भएको पर्सालाई नगद  ७  हजार  प्रदान  गरिएको  छ । दुई दिने प्रतियोगितामा नेपाल प्रहरीको   विभागीय   टोलीसहित   आठ   टीम   सहभागी   थिए   ।   धनुषाले  पहिलो  सेट  २५–२१  ले  जितेको  थियो  ।  पहिलो  सेटमा  निकै मिहिनेत गर्नुपरेको धनुुषालाई दोश्रो  सेट  भन  सहज  भएको  थियो  ।  दोश्रो  सेटमा  धनुुषाले  २५–१९  को जीत निकाले । तेश्रो सेटको सुुरुवातदेखि नै धनुुुुुुषा हावी भएपनि    अन्त्यतिर    महोत्तरीले    वापसी  गरेका  थिए  ।  ९  अंकको  अन्तर  रहेपनि  महोत्तरीले  घटाएर  २  मा  ल्याए  ।  अन्तिम  समयमा  धनुुषाका   खेलाडीहरुले   दरिलो   खेलको  प्रदर्शन  गर्दै  २५–२२  ले  जिते  ।  लगातार  तीनै  सेट  जितेर  धनुुषाले  प्रथम  प्रदेशस्तरीय  पुरुष  भलिवल   प्रतियोगिता   जितेको   थियो  ।  धनुषा  जिल्ला  भलिवल  संघका   सचिव   समेत   रहेका   राष्ट्रिय  प्रशिक्षक  भरत  यादवको  सक्रियतामा    भएको    फाइनल    खेलमा      विभिन्न      खेलका      प्रशिक्षकहरुको  उपस्थिति  रहेको  थियो ।

Comment Box

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...