Sun, 18 Nov 2018
ताजा समाचार
कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि ||
नगराईन नपाको बजेट ३५ करोड ७ लाख ४९ हजार

टुडे समाचारदाता असाड ११, २०७५

जनकपुरधाम   ।   धनुषाको   नगराईन          नगरपालिकाको          नगरसभाको   दोस्रो   अधिवेशन   आईतबारदेखि   प्रारम्भ   भएको   छ   ।   अधिवेशनमा   आगामी   आ  व  २०७५।०७६  को  नीति  तथा  कार्यक्रम  कार्यान्वयन  गर्न  ३५  करोड  ७  लाख  ४९  हजार  विनियोजन गरिएको छ । उक्त  अनुमान  गरिएको  खर्च  व्यहोर्ने   स्रोत   मध्ये   आन्तरिक   राजस्वबाट   १   करोड ̧   नेपाल   सरकार    वित्तीय    समानिकरण    अनुदानबाट   ११   करोड   २४   लाख ̧  राजस्व  सशर्त  अनुदानबाट  ९  करोड  ६७  लाख,  राजस्व  बाँडफाँटबाट ६ करोड ५४ लाख ८९  हजार,  समपुरक  अनुदानबाट  २५   लाख,   प्रदेश   सरकारबाट   समपुरक अनुदान २९ लाख ४४ हजार,  सशर्त  अनुदान  १  करोड,  बहुक्षेत्रीय   पोषण   कार्यक्रमबाट   १६ लाख १६ हजार, सडक बोर्ड नेपालबाट  २५  लाख,  स्थानीय  शासन  तथा  सामुदायिक  विकास  कार्यक्रमबाट  १२  लाख,  गरिबसँग  विशेश्वर  कार्यक्रमबाट  ९  लाख,  जेष्ठ  नागरिक  दिर्घ  सेवा  सम्मान  तथा सामाजिक सुरक्षा कार्यक्रमबाट ४ करोड ४० लाख रहेको छ । त्यसैगरी      चालु      आव      २०७४।०७५  को  लागि  पहिलो  नगर  सभाबाट  ३९  करोड  १२  लाख  ६७  हजार  बजेट  अनुमान  गरिएकोमा   यस   सभामा   चालु   आ.व.को लागि ३४ करोड ३३ लाख  ४८  हजार  ७८  रुपैयाँ  २०  पैसा  संशोधित  अनुमान  प्रस्तुत  गरिएको छ । चालु आ.व.मा हेभी ईक्वीपमेन्ट जेसिबी एक, ट्रयाक्टर २ वटा, भौतिक पूर्वाधार निर्माण, कार्यालयको   पूर्वाधार   निर्माण,   सुशासन प्रबद्र्धन, शिक्षा, स्वास्थ्य, कृषि,  पशु,  सेवा  महिला  तथा  बालबालिका  विकास  कार्यक्रम  सामाजिक  विकास  सीप  तथा  रोजगारी  प्रबर्द्धन  मर्मत  सम्भार  जस्ता कार्यक्रम  संचालित छन् ।नगरप्रमुख परमेश्वर यादवको अध्यक्षतामा भएको अधिवेशनमा उपप्रमुख   रंजु   कुमारी   साहले   आगामी   आ.व.   २०७५।०७६   को बजेट प्रस्तुत गरेकी थिइन । नगराईन नगर सभामा ५१ जना पदाधिकारीहरु  रहेका  छन्  ।  सबै  पदाधिकारीहरु  बैठकमा  उपस्थित  थिए  ।  बैठकको  प्रारम्भमा    वडा  अध्यक्षहरुले सम्वोधन गरेका थिए ।बैठकले  आर्थिक  विधेयक,  २०७५   र   विनियोजन   विधेय   २०७५ समेत प्रस्तुत गरिएको छ । यसैगरी  गत  आव  २०७३।०७४  को  यथार्थ  आय  व्यय  ६  करोड  ६० लाख १९ हजार ५ सय ७१ र पैसा २० प्रस्तुत भएकोमा सोबाट १  करोड  ५३  लाख  २९  हजार  ७८  रुपैया  २०  पैसा  मौज्दात  देखाइएको  छ  ।  गतबर्ष  साविक  गाँउ       परिषदबाट       पारित       योजना   तथा   कार्यक्रम,   नगर   कार्यपालिकाको कार्यालय र वडा कार्यालय व्यवस्थापन, सौर्य सडक बत्ती जडान जस्ता शीर्षकमा रकम खर्च भएको जनाईएको छ । बजेट            प्रस्तुतीकरण            सकिएपछि नगर सभा सदस्यहरुले बजेट    सम्बन्धमा    आआफ्ना    धारणा  राखेका  थिए  ।  प्रस्तुत  बजेट  एवं  विधेयक  सम्बन्धमा  छलफल   एवं   निर्णयको   लागि   असार १६ गते दोस्रो बैठक बस्ने गरी बैठक स्थगित भएको छ ।

Comment Box

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...