Thu, 15 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
जनकपुरको बजेट सवा दुई अर्व बढी

संजीव कुमार झा असाड ११, २०७५

 जनकपुरधाम  ।  जनकपुरधाम  उप–महानगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६  को  लागि  सवा  दुई  अर्व भन्दा बढीको बजेट विनियोजन गरेको  छ  ।  उप–महानगरपालिकाकी  उप मेयर रिताकुमारी मिश्रले आइतबार २  अर्व  २६  करोड  ४७  लाख  ६१  हजारको   बजेट   रहेको   जानकारी   दिएकी छिन् । कुल विनियोजन मध्ये चालु तर्फ ४१ करोड ८६ लाख ८५ हजार  र  पूँजिगत  तर्फ  १  अरव  ८४  करोड  ६०  लाख  ७६  हजार  रहेको  छ ।उप–महानगरपालिकाले सडक,      नाला,      खानेपानी      लगायतका       भौतिकपूर्वाधार,       शिक्षा,     स्वास्थ्य,     सरसफाई     लगायतका  सामाजिक  पूर्वाधार,  ऐतिहासिक,     धार्मिक     एवम्     सांस्कृतिक  सम्पदाहरुको  संरक्षण  सम्वद्र्धन    तथा    सौन्दर्यीकरण    गरी    आन्तरिक    तथा    वाह्य    पर्यटन  प्रवद्र्धन,  महिला  दलित  अपाङ्ग   मुस्लिम   अल्पसंख्यक   एवम्   आर्थिक   र   समाजिक   रुपले     पिछडिएका     वर्गको     सामाजिक   संरक्षण,   सिपमूलक   तालिम   एवम्   उद्यमशिलताको   विकास  मार्फत  रोजगारी  सृजना  गर्ने     लगायतका     विषयलाई     प्राथमिकतामा     राखि     बजेट     विनियोजन गरेको छ । आइतवार विनियोजन  बजेटमा  नगर  क्षेत्रमा  प्रत्येक  सामुदायिक  विद्यालयमा  प्रतिस्पर्धाका    आधारमा    एक    जना  दलित  छात्रालाई  विद्यालय  अवधिभर    छात्रवृति    उपलव्ध    गराउनेगरी ।।।मेयर दलित छात्रवृति कार्यक्रम’   संचालन   गरिनेछ   ।   प्रारम्भिक  बाल  विकास  शिक्षा,  आधारभूत  शिक्षा,  अनौपचारिक  शिक्षा,    पाठ्य    सामग्री    तथा    पाठ्यपुस्तक   शैक्षिक   पूर्वाधार   लगायतमा जोड दिइएको छ ।पाँच  बर्ष  भित्रमा  नगरवाट  निरक्षरता  उन्मुलन  गरिने  लक्ष्य  उप–महानगरपालिकाले   लिएको   छ  ।  आधारभूत  स्वास्थ्य  तथा  सरसफाई    कार्यक्रम    अन्र्तगत    आधारभूत    स्वास्थ्य    प्रजनन    स्वास्थ्य सरसफाई पोषण औषधी स्वास्थ्य  शिक्षा  तथा  जनचेतना  पूर्वाधारको विकास गरिनेछ । साथै लैण्ड  फिल  साईटको  व्यवस्थापन  समेत गरिने जनाएको छ ।उप–महानगरपालिकाका  २५  वटै  वडामा  वडास्तरीय  योजना  संचालन    गरिने,    नगरभित्रका    राजमार्गहरुमा सडक वति जडान तथा  ट्राफिक  संकेत  व्यवस्थापन  गरिनेछ । नगरका मूल चोकहरुमा ओभर   हेड   व्रिज   निर्माण   र   नगर   प्रवेश   विन्दुमा   शहिदद्वार   निर्माण    गरिनेछ    ।    सोलार    जडान,  एकीकृत  शहरी  विकास  आयोजना   अन्र्तगतको   सडक   विस्तार   आयोजना   पुरा   गर्न   पारिस्परिक  कोष  स्थापना  गरिने  जनाइएको छ ।मैथिली     भाषा,     संस्कृति,     कला  र  ऐतिहासिक  एवम्  धार्मिक  सम्पदाको   संरक्षण   गरिने   छ   ।   जनकपुरधाम नगर सरकारको छुट्टै पहिचान  झल्किने  गरि  पदाधिकारी  तथा  कर्मचारीहरुको  केसरीया  रंगको  सर्ट÷कुर्ता  र  निलो  रंगको  पैन्ट  तथा  महिलाहरुको हकमा केसरीया जमिन  र  निलो  वोर्डर  भएको  साडी÷कुर्ता  र  निलो  रंगको  पाइजामा  लगाउने  व्यवस्था गरिएको छ ।स्थानीय           सरकारको           अनुभूति   दिलाउने,   विकासका   आकांक्षाहरुको          सम्वोधन          गर्ने, गरिव एवम् समृद्ध जनकपुरको आधारशिला  खडा  गर्ने,  र  चुस्त,  दुरुस्त  एवम्  प्रभावकारी  नागरिक  सेवा प्रवाह मार्फत सुशासन कायम गर्ने       उप–महानगरपालिकाको       उद्देश्य  रहेको  उप–मेयर  मिश्रले  वताइन् ।

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...