Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
गोलवजार नपामा असारे विकास काम सम्पन्न नहुँदै भत्कियोे पुल

टुडे समाचारदाता असाड ११, २०७५

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका–२ स्थितको पर्यटकीयस्थल गुम्विखाडी दह जोड्ने मैनाबत्ती खोलामा बन्दैगरेको पुल बाढिले भत्काएको छ ।

राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिको ४५ लाख लागतमा उपभोक्ता समितिमार्फत बन्दैगरेको पुल शनिवार विहानआएको बाढीले भत्काएको हो । खोलाको वहावलाई ख्यालै नगर पुल बनाएकोले पानीको तिव्र गत्ति कारण पुल भत्किएको स्थानीय रामदयाल साहले बताए ।उनले स्थानीयले चुरेक्षेत्रको खोला भएकाले यहाँ वोट विरुवा ,झारपातहरुसमेत बगाएर ल्याउने भएकाले यहाँ होमपाईपले भियाउन नसकिने बताएपनि विकास समितिले जवरजस्ती होमपाईप लगाएको बताए ।

त्यसमा पनि असारको वेलामा काम गरेर समितिले बजेट झ््mयाम (गोलमाल) पार्ने योजना बनाएको आरोप स्थानीय लगाएको छ ।अर्का स्थानीय संजय कुमार साहले स्थानीय आवश्यकताभन्दा पनि विकास समितिले आफ्नै मनमानी तरिकाले योजना लादेको आरोप लगाए ।उनले भने, ‘यहाँ होमपाइमको कुनै कामै छैन, तर यहाँ होमपाइपलगाएर बजेट दुरुपयोग गरिएको  जल्दोवल्दो नतिजाहो ।’उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर सुनवारले आफूहरुले विकास समितिले दिएको डिजाइन स्टिमेटकै आधारमा काम गरेका।उनले भने, ‘हामीलाई राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिले दिएको डिजाइन स्टिमेटको आधारमै पूल बनाएका हौँ, हामीले यसमा कुनै हेरफेर गर्नै सक्दैनौँ ।’उनले उपभोक्ता समितिको यसमा कुनै कमजोरी नरहेको जिकिर गरे ।

अध्यक्ष सुनवारले भने, ‘विकास समितिले खटाएको इन्जिनियरको निर्देशनमै हामीले काम गराइरहेका छौँ, निर्माण सामाग्री पनि सम्झौता अनुसारै प्रयोग भएको छ ।साइड इन्जिनियरको रुपमा काम गरिरहेका जलउत्पन्न प्रकोप लहानका इन्जिनियर रामकृपाल चौधरीले पुलको छेउमा प्रोटेक्सको काम गर्न नसक्दा कामगर्न नसक्दा पुलको केही भाग बाढीले क्षति भएको जनाए ।‘ढिलोगरी सम्झौता भएकाले समयमा काम सुरुगर्न नसक्दा पछि तारजाली नभेटिएकोले काम गर्न सकिएन र बाढीसँगै झारपात समेत आएर होमपाइप जाम भएकाले छेउबाट भङ्गालो भनाएर पानी बगेपछि पुलको एप्रोचहरु भाचिएको हो,’ इन्जिनियर चौधरीले जनाए ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...