Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
प्रदेश उत्कृष्ट भएकी सभ्यतालाई नपाले पढाउने

टुडे समाचारदाता असाड १५, २०७५

बर्दिबास । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दहालले शिक्षक र अभिभावकको भुमिका राम्रो हुन सके सामुदायिक विद्यालयले पनि निजी विद्यालयसंग प्रतिस्पर्धा गरी दक्ष जनशक्ती उत्पादन गर्न सक्ने बताइन् । महोत्तरीको बर्दिबासमा बिहीबार आयोजित जनता मावि बर्दिबास–३ गौरीडाँडाले एसइइ परीक्षामा उतिर्ण भएका विद्यार्थीलाई गरेको सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको अग्रणी भुमिका रहेकोले इमान्दारीपूर्वक लाग्न सबैमा आग्रह गरिन् । आफु जीवनको लामो समय सम्म शिक्षण पेसामा लागी काम गरेको हुनाले  शिक्षामा भएका त्रुटीपुर्ण कुरालाइ सुधार्न राज्य गम्भीर भैं लाग्नु पर्ने जोड दिइन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर  कम भएकोले विपन्न परिवारका बालबालिका शिक्षाबाट बञ्चित हुने क्रम वर्षेनि बढ्दै गएको उनको भनाइ छ । कार्यक्रमकी अर्की वक्ता प्रदेश नं –२ महोत्तरी क्षेत्र नं –१  ( क )  की प्रदेश सभा सदस्य शारदादेवी थापाले राज्यले महिलालाइ रोजगारीको ग्यारेण्टी नगरेसम्म शिक्षाको विकास हुन नसक्ने बताइन । १२ कक्षा उतिर्ण गरेको महिलालाइ प्रदेश सरकारले रोजगारको ग्यारेण्टी गरीनु पर्ने माग आफुहरुले राखेकोले एक पुरुष शिक्षित भए एक व्यक्ति शिक्षित हुने र एक महिला शिक्षित भए एक परिवार शिक्षित हुने प्रष्ट्याइन् । उनले आफ्ना बालबालिकालाई टाढाको शिक्षामा गुणस्तर हुन्छ भन्ने भ्रममा नग्न नदिई सो स्तरको शिक्षा दिने विद्यालय गाउँमै भए घरकै खाना खाएर शिक्षा हासिल गर्नु पर्नेमा जोड दिइन् । नैतिक र व्यवहारीक शिक्षा समयको माँग भएकोले रोजगार मुलक शिक्षामा जोड दिनु पर्ने उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा एसइइ परीक्षामा ए प्लस, ए र बि प्लस नतिजा ल्याइ उर्तिण गर्ने ४२ जना छात्रछात्रालाइ विद्यालयले बधाइ तथा सम्मान दिएको छ । जसमध्ये ए प्लस नतिजामा ३ दशमलव ७५ जि पि ए अंक ल्याइ प्रदेश नम्बर –२ कै उत्कृष्ट हुने छात्रा सभ्यता भट्टराइलाइ विद्यालयले आगामी दिनमा उनले पढ्न सक्ने जति सम्पुर्ण पढाइको खर्च विद्यालयले व्यहोर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन प्रसाद ढुंगानाले बताए ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...