Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
सिरहा नगरपालिकामा मनोमानि अख्तियारको दुरुपयोग

मुकेश कुमार यादव असाड १६, २०७५

सिरहा । संघीय सरकारको स्थापनापछि नयाँ स्थानीय निकायमा कर्मचारीको अभावले तत्कालको समस्या समाधान हेतु स्थानीय तहमा कर्मचारी समायोजन सम्बन्धि व्यवस्था गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा कर्मचारी समायोजन नभएसम्मको लागि निजामति सेवा तथा स्थानीय तहमा कार्यरत कुनै स्थायी कर्मचारीलाई कामकाज गर्न खटाउन सक्ने छ भनी प्रष्ट उल्लेख भएको विपरीत एउटा शिक्षकलाई काजमा खटाउने अधिकार नभएकोमा सिरहा नगरपालिकाले माध्यमिक विद्यालय भलुवाहीका स्थायी आधारभुत द्घितियका शिक्षक शत्रुधन यादवलाई नगरपालिकामा काजमा झिकाएका छन् । र, ति शिक्षकलाई समाजिक शाखाका शाखाअधिकृत पदमा राखेर सामाजिक शाखाको आर्थिक अपव्यय गरिरहेको नाम उल्लेख नगर्ने शर्तमा नगरपालिकाका एक कार्यपालिका सदस्यले बताएकाछन् ।

शिक्षकलाई काजमा झिकाएकोमा माध्यमिक विद्यालय भलुवाहीका प्रधानाध्यापक गंगाराम यादवले अब विद्यालय स्थानीय निकाय अन्तर्गत भइसकेको हुदा नगरपालिकाले पठाएको पत्रको आधारमा तिन महिनाको लागि आधारभुत द्घितिय शत्रुधन यादवलाई नगरपालिकामा काजमा पठाइएको बताएकाछन् । शिक्षा नियम ऐन अन्तर्गत शिक्षकलाई काजमा खटाउने कुरा नियम विपरीत नै हो भनी स्वीकार्छन ।

सो सम्मद्धमा काजमा रहेका शिक्षक शत्रुधन यादव संग जिज्ञासा गर्दा अहिले शिक्षा ऐन नै छैन,शिक्षा ऐन नै अनुयोलमा छ ।अहिले स्थानिय निकायमा रहेकोले स्थानिय निकायले खटाएकोमा कामगरीरहेको वताएका छन।्

यस्तै सिरहा नगरपालिकाका तात्कालिन शिक्षा शाखा प्रमुख श्रोत व्यक्ति जीवनेश्वर यादवले शिक्षा ऐन २०२८ र नियमावली २०५९ मा शिक्षकलाई काजमा खटाउन सक्ने अधिकार कही कतै नभएको तथा शिक्षकलाई शिक्षण बाहेक अन्य कार्यमा काजमा खटाउन नसकिने र शिक्षण कार्यमै खटाउनुपरे ७ दिनको लागि मात्र खटाउन सकिने उल्लेख भएकोले यस सम्बन्धमा म संग कुनै सरसल्लाह नभएको हुदाँ नगरपालिकाले शिक्षा ऐन र नियमको साथै स्थानीय सरकार संचालन ऐन २०७४ को विपरीत काजसरुवा गरिएको हो भनी बताए ।

यस्तै सिरहा नगरपालिकामा काजमा एउटा प्रा.शि. शिक्षकलाई झिकाई समाजिक शाखा जस्तो आर्थिक जिम्मेवारी पदमा राखेर ऐन नियमले दिएको अधिकार विपरीत काजसरुवा भएको र यस सम्बन्धमा नगरकार्यपालिका संग कुनै रायविचार नभएको आफू मनमानी अख्तियारको दुरुपयोग भएको सिरहा नगरपालिकाका उपमेयर डा.नमिता यादवले बताएकाछन् ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...