Sat, 17 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
अब प्रदेशको दिगो विकासमा ध्यान दिनुपर्छ : नेपाल

टुडे समाचारदाता असाड १८, २०७५

जनकपुरधाम । नेकपाका       बरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश  नम्बर  २  संग  विकासमा  फ्डको मार्न सक्ने धेरै सम्भावना रहेको   बताएका   छन्   ।   दिगो   विकासको   मार्ग   चित्रको   मात्र   कमी रहेको उनको कथन थियो ।संघीय  मामिला  तथा  सामान्य  प्रशासन मन्त्रालय एवम् प्रदेश २ को सरकारले  जनकपुरमा  संयुक्त  रुपमा  आयोजना गरेको दुई दिने ।।।समृद्धिको सपना,सम्पन्न   प्रदेशको   चाहना’   विषयक   गोष्ठिमा   बोल्दै   बरिष्ठ   नेता  नेपालले  यस्तो  बताए  ।‘  यहाँ  कृषि,पर्यटन,उद्योगसहित  विकासका  अन्य प्रयाप्त आधारहरु छन् ’ उनले भने,    तर  यसको  सफलता  लागि  दिगो खाका तयार गर्नुपर्छ । पूर्व      प्रधानमन्त्री      नेपालले      तराईमा  सामजिक  अपराधहरु  उत्तिकै  बढेको  जिकिर  गरेका  थिए  ।  ‘अहिले  पनि   बोक्सी,दाईजो   प्रथा,वालविवाह   जस्ता   घटनाहरुमा   कमी   आएको   छैन्’  पूर्व  प्रधानमन्त्री  नेपालले  भने  ,  ।।।तर  अब  यसको  न्यूनीकरणका  लागि  सबै  नेताहरु  नै  आफबाट  सुरु  गर्नुपर्छ  ।’  त्यसको लागि सबै पार्टीले दाइजो लिने र  सामाजिक  हिंसा  गर्नेलाई  टिकट  दिनबाट रोक लगाउनुपर्छ,उनलेभने,।।।अनि तराईबाट  सबै  खाले  हिंसा  न्यूनीकरण  हुन  जान्छ  ।’दिगो  मार्ग  चित्र  बनाएर  सबै   क्षेत्रमा   वैज्ञानिकरण   तरिकाले   अगाडि  बढ्यो  भने  प्रदेश  नम्बर  २  को  चाँडै  कायापलट  हुने  उनले  दाबी  गरे  ।  सामाजिक र आर्थिक समृद्धिका लागि प्रभावकारी  गुरुयोजना  बनाएर  अगाडि  बढ्न  प्रदेश  सरकारलाई  उनले  सुझाव  दिए ।संघीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्री  लालबाुब  पण्डितले  जनकपुरको  माछा  जस्तै  ब्रान्डेड  प्रदेश बनाउन सुझाव दिए ।‘ जसरी हरेक  ठाउँमा  लेखिएको  हुन्छ,  यहाँ  जनकपुरको माछा पाइन्छ । मतलब माछामा  जनकपुरले  देशभरि  ब्रान्ड  कमाएको    छ’,उनले    भने,यसरी    प्रदेशको   विकासमा   पनि   अन्य   प्रदेशको  तुलनामा  अब  जनकपुर  ब्रान्ड  बन्नुपर्छ  ।  तर  यो  सबैको  सहकार्यमा सम्भव हुने उनले बताए ।  राजनीतिक   संक्रमण   समाप्त   भएपनि   प्रशासनिक   तहमा   भने   अझै    अप्ठयारो    रहेको    उनले    बताए   ।   ।।।स्थानीय   तहमा   काम   गर्ने      कर्मचारीलाई      लक्षित      गर्दै  मन्त्री  पण्डितले  भने,  ।।।भागेर  हिड्ने   कर्मचारीलाई   म   आफ्नो   कम्पाउण्डमा  छिर्न  पनि  दिन्न्  कुरा  गर्नु त परै हो ।’अहिले संक्रमणकाल चलीरहेकोले              कर्मचारी              व्यवस्थापनमा    केही    कठिनाइ    भइरहेको उनले जनाए । तर यसको स्थायी व्यवस्थान भने साउनदेखि नै हुनेछ । अबको एक सातामा प्रदेश २ मा २ हजार भन्दा बढी कर्मचारीको दरबन्दी स्वीकृत हुने उनले जनाए ।यसैगरी  प्रदेश  नम्बर  २  का  मुख्यमन्त्री     लालबाबु     राउतले     संघीय   सरकारले   प्रदेश   २   लाई   विशेष  प्रदेशको  रुपमा  व्यवहार  गर्न  आग्रह  गरे    ।  ।।।शिक्षा,स्वास्थ्यसहित  हरेक  सवालमा  यो  प्रदेश  पछाडि  छ,उनले      भने,त्यसैले      संघीय      सरकारले  यसलाई  विशेष  प्रदेशको  रुपमा  हेर्नुपर्छ  ।’बजेटको  सवालमा  संघीय  सरकारबाट  यस  प्रदेशलाई  विभेद  भएको  मुख्यमन्त्री  राउतको  टिपप्णी  थियो  ।  मन्त्री  पण्डितलाइ  लक्षितगर्दै     उनले     भने–।।।यहाँका     कर्मचारी   र   सचिवहरुको   सरुवा   हुन्छ  तर  प्रदेश  सरकारलाई  थाहा  हुँदैन्  ।’यसरी  कर्मचारीहरुको  सरुवा  गर्दा प्रदेश सरकारसंग सोध्न पनि नहुने हो,उनले भने । यो गलत रहेको भन्दै मुख्यमन्त्री  राउतले  सबैसंग  समन्वय  गरेर विकास गर्न जरुरी रहेको बताए ।प्रधानमन्त्री   केपी   ओलीले   उद्घाटन   गर्ने   भनिएको   उक्त   कार्यक्रमको    पहिलो    सत्रको    अध्यक्षगर्दै    अर्थमन्त्री    विजय    कुमार यादवले भने, प्रदेशमा कृषि, उद्योगको प्रचुर संभावना रहेकाले संघिय   सरकारले   उदारतापूर्वक   सहयोग गर्नु पर्ने बताए ।  आइतबारदेखि   सुरु   भएको   दुई  दिने  कार्यक्रममा  प्रदेश  नम्बर  २   का   सबै   स्थानीय   तहका   प्रमुख÷उपप्रमुख,समन्वय  समिति  प्रमुख   तथा   बिभिन्न   क्षेत्रका   विशेषज्ञहरुको  सहभागीता  रहेको  छ ।

Comment Box

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...