Tue, 18 Sep 2018
ताजा समाचार
१५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न || बती निभाउन साँसदको निर्देशन || काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा, यस्तो छ कार्यक्रम तालिका || निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस || फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख || भारतलाई हराउँदै माल्दिभ्स च्याम्पियन || आजबाट जनकपुर–पटना नियमित बस सेवा || निर्मलाका लागि न्याय माग्दै वीरगंज || नेपाल वैद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियन जनकपुर -सगरमाथा || सर्पदंशबाट वृद्धको मृत्यु || फ्लोरेन्स समुद्री आँधीमा परेर ४ जनाको मृत्यु, ६ लाख घरमा || काम नगर्ने गैरसरकारी संस्था बाहिरिने || रासायनिक मलको अभाव || एसिड पीडित दिदीबहिनीलाई बचाउन अभियान || सप्तर्षिको पूजा गरी हिन्दू नारीहरुले आज ऋषिपञ्चमी पर्व मनाउँदै || खुला दिसामुक्त हुन सकेन मलङ्गवा || राजपा धनुुषाले ब्ल्याक आउट गर्ने || मेयर सरावगीद्वारा राजिनामामेयर सरावगीद्वारा राजिनामा || प्रहरी इञ्चार्ज घुससहित पक्राउ || प्रधानमन्त्री ओलीको शुभकामना || मलेसियामा अब नेपालीसहित विदेशी कामदारले १३ वर्ष बस्न पाउने || भलिबलमा भुलेको जिन्दगी || २ सय २१ किलोको लड्डु सहित गणेश चतुर्थी पुजा || पटना - जनकपुर बस सेवा || डोटीको रुवसकाँडामा बस दुर्घटना || संसद् अवरुद्ध ||
प्रदेशले करारमै कर्मचारी राख्ने : मुख्यमन्त्री

टुडे समाचारदाता असाड २०, २०७५

जनकपुरधाम  ।  प्रदेश  नम्बर  २   का   मुख्यमन्त्री   लालबाबु   राउतले   प्रदेश   सरकारले   अब   आफ्नै  कर्मचारी  राख्ने  बताएका  छन्    ।    गर्भन्नेन्स    फसिलिटि    फोरम       अफ       फेडरेसनले       जनकपुरमा   मंगलबारदेखि   सुरु   गरेको संक्रमणकालीन संघीयताको व्यवस्थापन    विषयक    दुईदिने    कार्यक्रममा   बोल्दै   मुख्यमन्त्री   राउतले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।‘प्रदेश   सरकार   मातहतका   कर्मचारी      र      सचिवहरुको      सरुवा     हुन्छ,     तर     प्रदेश     सरकारलाई  थाहा  हुँदैन्  ’  उनले  भने, ‘प्रदेश सरकारलाई जानकारी नदिई   रातारात   कर्मचारीहरुको   सरुवा गर्दा प्रदेश सरकारलाई काम गर्न  कठिनाइ  भएको  छ  ।  ।।।प्रदेश  सरकार बच्चा अवस्थामा छ,सबै संरचना  पनि  नयाँ  छ,उनले  भने,।।।बल्लबल्ल  सबै  सेट  हुन  लागी  रहेको थियो । तर त्यसको बीचैमा मनपरी  ढंगले  सरुवा  गरियो,जुन  सरासर गलत हो ।केन्द्र सरकारले सरुवामा   मनपरी   गर्न   थालेको   आरोप  लगाउँद  उनले  भने,  अब  सरुवा गर्दा केन्द्र सरकारले यस्ता मुद्दामा  सजग  हुनुपर्छ  ।’  यस्ता  विषयहरुमा    केद्र    सरकारलाई    गम्भिर   नभए   प्रदेश   सरकारले   विधेयक बनाएर करारमा कर्मचारी राख्नबाट  पछाडि  नहट्ने  उनले  चेतावनी दिए ।मुख्यमन्त्री  राउतले  अहिले  संघीयता फेल गर्न माथिबाटै खेल भइरहेको  आरोप  समेत  लगाए  ।  संविधान जारी हुँदा दिपावली गरेर खुसी  मनाउनेहरुबाट  नै  अहिले  संघीयता   धरापमा   पार्ने   काम   भइरहेको  उनले  बताए  ।  ‘तर  पनि   हामी   संघीयता   फेल   हुन्   दिंदैनौ  ।  संघीयता  फेल  हुनु  भनेको  देश दुर्घटनामा फस्नु हो ’उनले भने ।  प्रदेश  २  समृद्ध  हुनु  भनेको  देश समृद्ध हुनु हो उनले भने, सबै मिलेर   अहिले   देशलाई   समृद्ध   बनाउनेतर्फ लाग्नुपर्ने आवश्यकता छ । मधेश आन्दोलनका कारणले मुलुकमा संघीयता आएको उनले प्रष्टयाउँदै   भने,   अहिले   केन्द्र   सरकारले मधेश र संघीयता फेल गर्न तर्फ लागेको छ । कार्यक्रमका सहभागी      बिभिन्न      देशका      विज्ञहरुलाई मधेश र संघीयतालाई मजबुत  बनाउन  सकिने  सुझाव  दिन समेत उनले आग्रह गरे  ।कार्यक्रममा      केन्या,साउथ      अफ्रिका,  भारत  र  क्यानाडाका  प्रतिनिधिहरुको       सहभाीतामा       रहेकोे   छ   ।   संघीयता   सफल   पार्नको     लागि     विज्ञहरुसंग     छलफल    गरी    राय÷सल्लाह    लिनको     लागि     कार्यक्रमको     आयोजना   गरिएको   आयोजक   संस्था  गर्भनेन्स  फसिलिटि  फोरम  अफ फेडेरेसनले जनाएको छ ।प्रदेशको   समृद्धिका   लागि   सरकारले  विभिन्न  गोष्ठिहरुबाट  सुझाव   संकलन   गर्न   थालेको   छ  ।आईतवार  र  सोमवार  गरी  दुई  दिन  सम्म  गोष्ठि  समृद्धिका  लागि   गोष्ठि   गरेको   सरकारले   मंगलवारदेखि     फेरी     सुझाव     संकलनमा जुटेको छ 

Comment Box

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...

जनकपुरधाम । संविधान दिवसको दिन १५ मिनेट वती निभाएर बिरोध...

काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी...

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको...

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा...

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको...

जनकपुरधाम । नेपाल भारत यात्रु मैत्री बस सेवा जनकपुरधाम–पटनाको...

वीरगंज । गत साउन ११ गाते बलात्कारपछि हत्या...

जनकपुरधाम । नेपाल वैद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड...

सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिकामा सर्पदंशबाट आज एक वृद्धको मृत्यु...

काठमाडु । अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली...

बर्दिबास । धानको बाली लाग्ने बेलामा...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ६ घर भएकी...

काठमाडु । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज...

सर्लाही : जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा...

जनकपुरधाम । संविधान जारी भएको दिन असोज ३ गते राष्ट्रिय...

वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपालिकाका मेयर विजय कुमार...

गौशाला : महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु...

काठमाडु । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको प्रधानमन्त्रीमा पुनःनिर्वाचित...

मलेसिया । मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न...

बाल्यकालमा सबैले केही न केही सपना पालेकै हुन्छन् । मेरो...

जीतपुर : २ सय २१ किलोको लड्डु बिशेष आकर्षण...

जनकपुरधाम । बिहारका मुख्यमन्त्री नितिश कुमारले मंगलवार पटनाबाट पठाएको बस...

धनगढी : दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं...

काठमाडु : प्रतिनिधिसभाको आजको बैठक शुरु हुने वित्तिकै...