Thu, 20 Sep 2018
ताजा समाचार
मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो ||
महुलीपुल भास्सियो, रुपनी पुलमा खतरा, एकतर्फ सञ्चालन

टुडे समाचारदाता असाड २५, २०७५

लहान   । पूर्ब   पश्चिम   राजमार्गका   पुलहरु  बाढीको  कारण  भासिन  थालेका  छन्  ।राजमार्गको  अधिकाँश  पूलहरु  जिर्ण  भइसकेका    छन्    ।सप्तरी    जिल्लाको    महुली  पुल  र  रुपनी  नजिकको  पुलमा  एकतर्फी  रुपमा  सवारी  साधन  चलाइएको  छ ।निर्माणाधिन पुलहरु समेत तत्काल चालु हुने अवस्थामा छैनन् ।सप्तरी   जिल्लाको   महुली   पुलको   बीच  भाग  चर्किएको  छ  ।  पश्चिम  तर्फको  रेलिंगपनि चर्केको छ । पश्चिम तर्फ करिब ५० मिटर सडक सडक उत्तर तर्फबाट आधी भन्दी  बढी  भाग  भासिएको  छ  ।  नदीले  कटान गर्ने क्रम रोकिएको छैन् । राती बाढी आए पुल बढी क्षतिग्रस्त हुन सक्ने संभावना छ । एक पटकमा एउटा सवारी साधन मात्र मुश्किलले आवत जावत गर्न सक्छ ।नदीमा बाढी  आए  आवातजावत  बन्द  हुन  सक्ने  भएकाले प्रहरी तैनाथ गरिएको छ  ।‘महुलीपुलको स्थिति अत्यन्त जोखिमपूर्ण छ   ’सप्तरी   जिल्लाका   प्रहरी   उपरीक्षक   मुकेश सिँहले भने, ‘पुलको बीच भाग चर्केको र पश्चिम तर्फको भागमा बढी क्षति भएको छ । नदीमा बाढी नरोकिए राजमार्ग बन्द हुन सक्ने संभवना रहेको उनले बताए ।क्षतिग्रस्त पुल र सडकको अवस्थालार्ई सडक डिभिजनका प्राबिधिकहरुले स्थलगत निरीक्षण गरेको र जोखिम क मगर्ने प्रयास भईरहेको एसपी सिंहले जनाए ।सप्तरी  जिल्लाकै  सीमामा  पर्ने  रुपनी  नजिकको  पुलको  एप्रोचमा  बाढीले  क्षति  गर्न  थालेको  छ  ।सडकको  भाग  कटानी  गर्न  थालेको  कारण  सवारी  साधन  दुई  तर्फी   चलाउन   कठिनाई   भएको   उनले   बताए  ।सप्तरी  जिल्लामै  दुईवटा  पुलको  अवस्था जोखिमपूर्ण भएको छ ।  राजमार्गको  पुल  क्षतिग्रस्त  भएपछि  धनुषा  र  सिरहा  जिल्लाबाट  उपचारका  लागि धरान ,विराटनगर जान समेत समस्या हुने  भएको  छ  ।  दिनमा  एकतर्फी  चलेपनि  राती  नदीमा  बाढी  आए  आउजाउ  गर्न  कठिन हुने बताइएको छ ।धनुषा र सिरहाका रोगीहरुलाई  उपचारका  लागि  पूर्व  जान  सजिलो रहेको छ ।पूर्वपश्चिम  राजमार्ग  निर्माणसँगै  बनेका  पुलहरु मध्ये केहि भत्केर नयाँ बनेका छन् ।तर अधिकाँश पुलहरु जोखिमपूर्ण छन् ।पथलैयादेखि पूर्बको पुलहरु मध्ये रातु नदीमा  निर्माणाधिन  पुल  यो  वर्षायाममा  सञ्चालनमा   आउने   सम्भावना   छैन्   ।   रातु नदीमा पुरानै पुललाई बेलीब्रिज राखेर सञ्चालन  गरिएको  छ  ।  पुलमा  एकतर्फी  रुपमा  सवारी  साधन  सञ्चालन  भईरहेको  छ ।जोरजाम  गरी  सञ्चालनमा  ल्याइएका  पुलहरु    जोखिममुक्त    भइ    नसकेको    बताइन्छ  ।  बारा  जिल्लाको  दुधौरा  पुल  र  हेटौडा  नजिकको  ३  नम्बर  पुललाई  काम  चलाउन  बनाइएको  छ  ।  गत  वर्ष  असार  महिनामा  भास्सिएका  ती  पुलहरु  असारमा  सञ्चालनमा ल्याईएको छ । तर पुल अझै जोखिमपूर्ण नै रहेको छ ।सडक   विभाग      अन्तरगत   पुल   महाशाखाका   उप   महानिर्देशक   अर्जुन   थापाले राजमार्गका पुलहरुलाइ सञ्चालनमा ल्याइने बताए ।उनले महुली पुलको मर्मत ३÷४ दिन भित्रै  भईसक्ने  बताए  ।‘सडक  डिभिजन  कार्यालयका  ईञ्जिनियर  र  प्राविधिकहरुले  स्थलगत  निरीक्षण  गरिसकेका  छन्’  उनले  भने,  सडक  र  पुललाई  जोगाउन  काम  थालिएको छ ।महोत्तरी    जिल्लाको    जंघापुलपनि    जोखिममा  छ  ।  बारा  जिल्लाको  निजगढ  नजिकको  पुलको  स्थितिपनि  राम्रो  छैन्  ।  नदीमा ठूलो बाढी आए पुलहरु भासिन सक्ने जोखिममा  रहेका  छन्  ।  जोरजाम  गरिएका  पुलहरु   ठूलो   बाढीमा   जोगिन   सक्नेमा   आशंका गरिएको छ ।

Comment Box

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...